काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]
काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]
मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]
कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच पाल्पा जिल्लाको तिनाहु -३ मा अवस्थित लुम्बिनी केवलकार बुटवल हिलमा माघ ४ गते डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ । नं. ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पाल र भारतीय समकक्षी सेक्टर हेडक्वाटर एसएसबी लखीमपुर […]
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति भएका ६ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच कुँवरले उनीहरूलाई बढुवाको फुली लगाइदिएका हुन् । गृह मन्त्रालय (सचिवस्तर) को माघ ३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना र प्राविधिक […]
काठमाडौं । बलिउड स्टार सैफ अली खानको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उनी हिंड्न सक्ने भएका छन् । मुम्बईस्थित लीलावती अस्पतालका चिकित्सकले अभिनेता खानको स्वास्थ्य अपडेट सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । बिहीबार राति एक व्यक्ति सैफको घरमा प्रवेश गरेर उनीमाथि चक्कु आक्रमण गरेका थिए । घाइते भएका सैफलाई मुम्बईको लीलावती अस्पताल […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। राती भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली प्रदेश […]
मेष राशि – मानसिक दवाव वढेको महशुस होला ।आज दिन मध्यम फलदायि रहनेछ । पति पत्निमा मनमुटाव छाउला ।मनमा अनावश्यक चिन्ता उत्पन्न हुनेछ ।स्वास्थ्यमा ख्याल राख्नु होला । धैर्यताले कार्य गर्दा सहजता हुनेछ । बृष राशि – बन्धुबान्धवाको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् । आफ्नो क्षेत्रमा […]
चेक बाउन्सको मुद्दामा पक्राउ परेका एमालेका केन्द्रीय सदस्य किशोरबिक्रम मल्ल मिलापत्र पछी छुटे काठमाडौं । गत सोमबार पक्राउ परेका उनी बुधबार छुटेका हुन्। गुल्मीमा पदम पहराईले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। आफूलाई २० लाख रुपैयाँ ठगी गरेको उनको जाहेरी थियो। मल्लले घर बनाउन भनेर पैसा लिएको, तर फिर्ता नदिएको उनको जाहेरी थियो। चेक […]
दिदीको अश्लील भिडियो बहिनीको मेसेन्जरमा पुगेपछि…एकजना युवक पक्राउ काठमाडौँ । साइबर अपराधको आरोपमा प्रहरीले ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर अपराध ब्युरोले भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ५ स्थायी वतन भई हाल काठमाडौँको बौद्ध नयाँ बस्तीमा बस्दै आएका सरोज कटवाललाई पक्राउ गरेको हो । कटवालले पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लील […]