हुम्ला । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका लक्ष्मी रोकायाले बताउनुभयो । नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका–६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ । हिउँ पर्ने क्रम नरोकिएको […]
दाङ । तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ६ का २८ वर्षका सुदिप भनेर चिनिने बाबुराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार गम्भिर घाइते भएका चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि हिजो राती साढे […]
काठमाडौं । अबदेखि नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य’ गरिएपछि कतिपय ब्याङ्क तथा वित्तीय संस्थाहरूले त्यस्तो परिचयपत्र नभएका व्यक्तिलाई ‘स्वघोषणा फारम’ भराएर खाता खोलिदिन थालेको पाइएको छ। नेपाल राष्ट्र ब्याङ्कले मङ्गलवारदेखि खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर यकिन गरेर त्यसका आधारमा खाता खोल्न निर्देशन दिएको छ। एकातर्फ केन्द्रीय ब्याङ्कको निर्देशन पालना गर्नुपर्ने […]
काठमाडौं । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरण मर्मतसम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । “उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, […]
काठमाडौं । पाकिस्तानको पञ्जाब सरकारले ७०० अर्ब पाकिस्तानी रुपैयाँभन्दा बढीको सुनको ठूलो भण्डार फेला पारेको दाबी गरेको छ । पञ्जाब प्रान्तका खानी तथा खनिज मन्त्री सरदार शेरअली गोर्चानीले पञ्जाबको अटक जिल्लामा २८ लाख तोला (३२ हजार ६५८ किलो) बराबरको सुनखानी फेला पारेको जानकारी दिए । उनका अनुसार पाकिस्तानको भूगर्भ सर्वेक्षणले गत वर्ष अटकमा सुनको भण्डारको […]
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले उद्घाटन गर्नु भएको छ । भारत सँग सीमा जोडिएको डुडुवा गाउँपालिकाको १ खडैचामा प्रतीक्षालय, खानेपानी ट्याङ्की र नरैनापुर १ सुइयामा शौचालय र खाने पानी ट्याङ्की २ लाख लागतमा निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्का बागेश्वरीका प्रहरी उपरिक्षक बिमल डाँगीले बताउनुभयो । सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम […]
मेष : दिन सहज छ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। राज्यको अंगमा संलग्न भए बढुवा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रतिपक्षी भनिएका साथीको साथ मिल्ने भएकाले लगानीका क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। वृष : तपाईंकै बोलीले विवाद बढ्नेछ। साथीहरुको असहयोग हुने भएकाले थोरै बोल्नु आवश्यक छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो […]
बर्दिया । गुलरिया १. मा.प.से./ला.प.से गरेर सवारी साधन नचलाउने । २. सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने । ३. हेलमेट तथा हेलमेटको फित्ता राम्रो सँग लगाउने । ४. चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनिले आफ्नो सवारी साधन नदिने । ५. चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने । ६. लापरवाहीका […]
दाङ । देउखुरी कालापानी सिसहनियामा सञ्चालित महाेत्सव असफल भएको स्थानीय र दर्शकहरुले बताएका छन् । मंगलबार दिउँसो आउने भनिएका कलाकार प्रमोद खरेल झमक्क साँझ परेपछि साढे ६ बजेतिर मात्रै मञ्चमा देखिए । जहाँ दर्शकले उनलाई हेर्न र सुन्नका लागि भनेर १ सय रकमको टिकट काटेर दिउँसोदेखि पर्खिरहेका थिए । उनै खरेल साँझसम्म पनि देखिएनन् […]
काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले ६० लाख धरौटी लिएर छाड्न आदेश गरेको हो । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० […]