काठमाडौँ । प्रहरीले विभिन्न स्थानबाट एक सय २२ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज अदालत पेस गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । काठमाडौं प्रहरीले गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन र मङ्सिरमा दुई सय आठ फरार प्रतिवादी पक्राउ गरी कारागार […]
काठमाडौं । नेपाल प्रहरीको प्रहरी बरिस्ठ उपरीक् बढुवामा चरम राजनीतिक हस्तक्षेप हुदा पाँच महिना देखि बढुवा प्रक्रिया अलपत्र परेको ठिक साचो हो। प्रहरी बढुवामा गृहमन्त्री र प्रहरी महानिरीक्षक विच नोकझोक भयो भन्ने बिषयमा राष्ट्रिय दैनिक पत्रिका नागरिक दैनिकमा प्रकाशित समाचारले केही कुरा लेख्न मन लाग्यो। हाल बढुवा सुचिमा रहेकाहरु २०५८/४/१८ गते तत्कालीन गृहमन्त्रालयका प्रहरी शाखाका […]
रोल्पा । दुर्घटनामा गाडी चालक माडी गाउपालिका वडा नं. १ भित्ताबाङका २० वर्षिय हुकुम घर्ती मगरको घटनास्थलमै मृत्यु भएको हो । यस्तै दुर्घटनामा परी तीन जना गम्भिर घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परी रोल्पा त्रिवेणी गाउपालिका वडा नं. ४ चर्कीका चन्द्र बिर घर्ती मगरको १४ वर्षिया छोरी दिलमाया घर्तीमगर, सोहि ठाउँकै कमल […]
नवलपरासी । इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको हो । अत्यधिक भार बोकेको लरीका कारण शुक्रबार साँझ साढे ५ बजेतिर दुम्कीबासदेखि केही पूर्वमा रहेको विनयी खोला पुलमा भाँचिएको हो । इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाका अनुसार जीर्ण पुलमा अत्यधिक तौल बोकेको लरी गुड्दा पुल नै […]
काठमाडौं । शुक्रबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच शीतल निवासमा भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। भेटवार्तामा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन अप्राकृतिक रहेको टिप्पणी गर्दै अब नचल्ने दावी गरेका छन् । सिंहदरबारमा आज (शुक्रबार) नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि पत्रकारहरूको प्रश्नमा जबाफ दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक […]
काठमाडौं । नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा चरम राजनीतिक हस्तक्षेप हुँदा पाँच महिनादेखि बढुवा प्रक्रिया अलपत्र परेको छ। भदौदेखि रिक्त एसएसपी पदको बढुवामा राजनीतिक दलका नेताहरूले कनिष्ठ र आफूनिकटलाई च्याप्न खोज्दा प्रक्रिया नै अवरुद्ध बनेको छ। एक सातादेखि गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरबिच छलफल चलिरहे पनि अहिलेसम्म प्रक्रिया अघि […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सहयोगी दीपक बोहराले कास्कीमा आवश्यक कानूनी प्रक्रिया पुरा गरी उनी काठमाण्डु जाने क्रममा रहेको र आइतबार मात्र अदालतमा उपस्थित हुने जानकारी दिएका छन् । ‘रवि दाइका अनुसार उहाँ कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौंतर्फ जाने क्रममा हुनुहुन्छ,’ बोहराले फेसबुकमा लेखेका छन्, ‘सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा […]
जनकपुर । धनुषाका विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाइएको हो । सशस्त्र प्रहरी धनुषाका एसपी दर्शन गिरीले चिसोबाट बालबालिका, वृद्धवृद्धा तथा कमजोर वर्गका नागरिकलाई जोगाउन र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न यो प्रयास गरेका छन् । उनले भने, ‘यो समयमा चिसो बढ्दो छ, चिसोका कारण यहाँका नागरिकलाई धेरै गाह्रो भइरहेको छ, त्यसैले […]
काठमाडौं । गण्डकी र कर्णाली प्रदेशमा शुक्रबार हल्का बदली रहनेछ तराईका भूभागमा हुस्सु लागेको छ भने अन्य भूभागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।