२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

समाचार

आचार्यकुलम् दाङको प्रथम बार्शिक साधरणसभा सम्पन्न, कृष्ण अधिकारी

दाङ । तुल्सीपुर संस्थाका अध्यक्ष श्री दीपक बस्यालको अध्यतामा ,प्रमुख अतिथि नगर प्रमुख टिकाराम खड्का ,बिशिस्ट अतिथि लुम्बिनी प्रदेश प्रभारी प्रेम शाह,बेलझुन्डी संस्कृत बिश्व बिद्यालय प्राध्यापक श्री निलप्रसाद सापकोटा रहनु भयको थियो ।करिब ५०० जनाको सहभागितामा भयको कार्यक्रममा बोल्ने बक्ताहरुले आचार्यकुलम् दाङ एक गौरव गर्न लायक संस्थाको रुपमा बिकास भयको र अहिलेको समाजमा आबस्यकता रहेको […]

  काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज उक्त घटनाविवरण सार्वजनिक गर्दै सप्तरी घर भएका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २७ वर्षीय शिवशंकर चौधरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको हो । प्रहरी प्रवक्ता, प्रहरी […]

  बाँके । शनिबार District Magistrate Office Baharaich को आयोजनामा भारतको रुपैडिहा संयुक्त जाँच चौकी स्थित INDO-NEPAL Border Coordination Meeting सम्पन्न भएको छ । कार्यक्रममा निकट भबिष्यमा हुन गईरहेको महाकुम्भ मेला र भारतिय गणतन्त्र दिवसको अवशरमा हुने कार्यक्रमको सुरक्षा ब्यवस्था, समन्वय तथा लागू औषध ओसारपसार, मानव बेचबिखन, बन्यजन्तु र बन पैदावर चोरी तस्करी लगायतका सिमा […]

  काठमाडौं । महानगरपालिकाका वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष मोहन बहादुर विष्ट सात करोड ८७ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका छन्।  जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई शनिबार बिहान शंखपार्कबाट पक्राउ गरेको हो। तारकेश्वर–८ का राजेन्द्र कोइरालाको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। काठमाडौंको धर्मस्थलीस्थित जग्गा बिक्रिका लागि भनेर बिष्टसहितका व्यक्तिले पाँच करोड बैना […]

  पर्सा । पटेर्वासुगौली गाउँपालिका–५ देउरियाबाट प्रहरीले ९ किलो ९ सय ग्राम लागुऔषध चरेस बरामद गरेको छ। शुक्रबार राति करिब पौने ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले गहुँखेतमा फालिएको अवस्थामा उक्त लागुऔषध फेला पारेको हो। प्रहरी निरीक्षक थापाका अनुसार गस्तीका क्रममा मोटरसाइकलमा आएका एक अपरिचित व्यक्तिले गहुँखेतमा […]

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् । प्रमुख […]

  नवलपरासी । विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने खोलामा पुल भाँचिएर अवरुद्ध भएको सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी गएरातिदेखि सञ्चालनमा ल्याइएको नवलपरासी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कने गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो । हिजो दिउँसो विनयी पुलमा रहेको पूर्वपट्टिको फलामको भाग […]

दाङ । देउखुरी भालुवाङ पुल्चोकस्थित सहिद इच्छुकको शालिक वरिपरि एउटा महोत्सव आयोजकले आफ्नो ठूलो आकारमा बनाइएको ब्यानर शालिक नै कुरुप हुनेगरि घेरेर राखेको छ । राप्ती गाउँपालिका- ५ सिसहनियाँ कालापानीमा आयोजना गरिएको पौष २५ गतेदेखि माघ ७ गतेसम्म हुने दोस्रो कृषि तथा व्यापारीक महोत्सवको ब्यानर त्यहाँ टाँगिएको देखिन्छ । त्यसरी महोत्सवको ब्यानर टाँगेर ब्यानरले सहिद […]

  बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको वार्षिक स्वीकृत तालिम क्यालेन्डर अनुसार मिति २०८१।०९।०७ गते देखि संचालित १६ कार्यदिन अवधिको आवासीय टेलिफोन कल बिवरण विश्लेषण (CDR ANALYSIS) तालिम (प्र.ज.देखि जु.प्र.अ.) प्रथम समुह” को मिति २०८१।०९।२६ गते यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा […]

  मेष : व्यापारमा लाभ हुनेछ। पुरानो लगानीबाट धन प्राप्त हुनेछ। सन्तानले उचित बाटो अंगालेकाले मन शान्त बन्नेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राज्यका उच्च अधिकारीबाट हौसला मिल्नेछ। परिवारबाट भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सहज बन्ने योग छ। मिथुन : सोचेको […]

error: Content is protected !!