काठमाडौं । हिन्दु धर्मको ऐतिहासिक र आध्यात्मिक पर्व महाकुम्भ मेला भोलिदेखि भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा सुरु हुँदै छ । त्रिवेणी सङ्गमको पवित्र स्थलमा १२ वर्षमा एक पटक आयोजना हुने महाकुम्भ महोत्सवले धार्मिक आस्था, आध्यात्मिक शुद्धि, र सांस्कृतिक एकताको प्रतीकका रूपमा संसारभर ख्याति कमाएको छ । नेपालका बसोबास गर्ने लाखौँ हिन्दुहरूका लागि लागि पनि मेला […]
काठमाडौं । गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछाने सहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाण्डु जिल्ला अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएको थियो । सोही अनुसार लामिछाने आज बिहान काठमाण्डु जिल्ला अदालत उपस्थित भएका हुन् । लामिछानेविरुद्ध काठमाण्डुको स्वर्णलक्ष्मी सहकारी […]
हेटौडा । मकवानपुर थाहा न.पा.वडा नं. ११ टिस्टुङ नौखण्डे स्थित त्रिभुवन राजपथ सडकखण्डबाट हेटौडा हुदै भारत तर्फ लागु औषध ओसार पोसार भईरहेको छ भन्ने प्राप्त बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा सवारी साधनहरु रोक्ने क्रममा DL 8CX 1224 नम्बरको कारलाई चेकजाँच गर्दा चालक देश भारत, राज्य हरियाणा, […]
काठमाडौ । स्थित स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौँ आएर प्रहरीको सम्पर्कमा थिए । सहकारी ठगी मुद्दामा यही पुस २५ गते […]
महोत्सवको ब्यानरले भालुवाङ बजार (कुरुप) बन्दै दुर्घटनाको उच्च जोखिम, सहिद कृष्णसेन सालिकको अपमान दाङ । देउखुरी भालुवाङ पुल्चोकस्थित सहिद इच्छुकको शालिक वरिपरि एउटा महोत्सव आयोजकले आफ्नो ठूलो आकारमा बनाइएको ब्यानर शालिक नै कुरुप हुनेगरि घेरेर राखेको छ । राप्ती गाउँपालिका- ५ सिसहनियाँ कालापानीमा आयोजना गरिएको पौष २५ गतेदेखि माघ ७ गतेसम्म हुने दोस्रो कृषि तथा […]
बिरगंज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ । तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कर्णाली र […]
महोत्तरी । विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार चालु आव २०८१/८२ को ६ महिनामा मात्र जिल्लामा भएका विभिन्न आपराधिक घटनामा सात […]
काठमाडौं । कमलादीमा स्काईवार्क टावर सञ्चालन गर्दै आएको वोन्डर्स नेपाल प्रा.लिले सर्बसाधारणलाई सेयर बिक्री गर्ने भएको छ । सर्बसाधारणलाई सेयर बेच्न कम्पनीको प्रा.लि संरचना परिवर्तन गरी लिमिटेड संरचनामा लैजाने निर्णय पनि कम्पनीले गरेको छ । शुक्रबार सम्पन्न सातौ बार्षिक साधारण सभाबाट कम्पनीलाई पब्लिक लिमिटेड बनाउने र सर्वसाधारणलाई सेयर बिक्री गर्ने निर्णय भएको कम्पनीद्धारा जारी विज्ञप्तीमा […]
मेष राशि – धार्मिक कार्यमा रुचि ढ्नेछ ।लामो समयदेखि रोकिएका अधुरा कार्यहरु सफल हुनेछन् ।रमाईलो यात्रा हुनेछ ।कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । व्यवसायिक सफलता मिल्नेछ ।पारिवारिक सद्भाव वढ्नेछ । बृष राशि – व्यवसायमा मनज्ञ लाभ मिल्नेछ ।सोचेअनुरुप कार्य अगाडि वढ्नेछन् ।सन्तानका आवश्यकता पूर्ति गर्दा खर्च अलिक बढ्ला ।स्वास्थ्यमा समस्या आउला । निर्णय गर्दा बन्धुबान्धवको सहयोगले […]
काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेस गरिने भएको छ । शुक्रबार साँझको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको गृहमन्त्रीको स्वकीय सचिवालयले आज जनाएको छ । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनलाई समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक […]