२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

समाचार

कृषि विकास बैंक लहानले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित,

  लहान । उनीहरूले बिहीबार घण्टौंसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारेका थिए ।आन्दोलनकारीले कृषि विकास बैंक कार्यालयमा ढुङ्गामुढा गरेका थिए । यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको छ । आन्दोलनकारीलाई तितरबितर बनाउन प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार र चार राउन्ड हवाई फायर गर्नुपरेको सिरहा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

  बाँके । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वा बागेश्वरीका प्रहरी उपरिक्षक बिमल डाँगीले सीमामा हुने विभिन्न खालका अपराधलाई नियन्त्रण गर्न सीमा सुरक्षालाई थप मजबुत बनाइने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल न ३० हेक्वा बाँकेले नरैनापुर ४ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय घोरदौरियामा आज बिहीबार आयोजना गरेको ‘सीमावासीसँग सशस्त्र प्रहरी’ […]

  मेष राशि – सन्तानबाट शुभ समाचार प्राप्त होला ।कार्यक्षेत्रवाट लाभ प्राप्त होला । व्यवसायमा सफलता मिल्नेछ ।सोचेअनुरुप कार्य बन्नाले मन प्रसन्न रहला ।दिन रमाईलो संग वित्नेछ।पारिवारीक जमघट होला ।अधुरा कार्यहरु सुचारु हुनेछन् ।कुनैपनि निर्णय गर्दा ख्याल राख्नु होला ।स्वास्थ्यमा ख्याल राख्नुहोला । बृष राशि – आज दिन मध्ययम फलदायि राहला । व्यवसायमा सोचेअनुरुप सफलता […]

  कास्की । पोखरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतमा धरौटी बुझाएर निस्किएका छन् । न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो । सो आदेशलगत्तै उनले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् । प्रहरीका अनुसार उनलाई आजै मेडिकल […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई स्वास्थ्य परीक्षण गरी आजै रिहा गर्ने तयारी भएको छ । लामिछानेलाई काठमाण्डु जिल्ला अदालतमा आफैं उपस्थित हुने सर्तमा रिहा गर्न लागिएको हो । कास्कीको सूर्यदर्शन सहकारीको बचत अपचलन कसुरमा थुनामा रहेका लाछिानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश निजित राईको एकल इजलासले बिहीबार ६५ लाख धरौटीमा रिहा […]

  दाङ । भालुवाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको सक्रियतामा एवं इलाका प्रहरी कार्यालय भालुवाङले बाँके लगायतका जिल्लाबाट भुस ढुवानी गरेर पूर्वतर्फ जान लागेका केही भब्बड गाडीहरुलाई भालुवाङमा होल्ड गरेर राखेकोगरेको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी दानबहादुर कार्कीले कुनै पनि भब्बड भारी लिएर राजमार्गमा चल्न नपाउने र चलेमा गाडीहरू फिर्ता गराउनुपर्ने अनुरुप जरिवाना […]

  दाङ । तुल्सीपुर बसको ठक्करबाट उहाँको मृत्यु भएपछि आफन्ती र स्थानीयहरूले न्यायको माग गर्दै बसपार्कमा विरोध प्रदर्शन गरेका हुन् । हिजो विरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ४४ नम्बरको बसको ठक्करबाट तुलसीपुर-५ सम्झना टोलकी ३९ वर्षिय तिर्सना घर्ति मगरको मृत्यु भएको थियो । हिजो (बुधबार) दिउँसो पौने दुई बजेतिर तुलसीपुर-५ बसपार्क […]

एआईजी टेक बहादुर तामाङ काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा निरीक्षण निर्देशन काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाडौंको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थाले अन्तर्राष्ट्रियस्तरमा राष्‍ट्रको […]

  दाङ । लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा प्यूठान स्वर्गद्धारी नगरपालिका–२ बस्ने वर्ष ३९ को निमबहादुर आले, नौबहिनी गाउँपालिका–२ बस्ने वर्ष २१ की देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका–७ बस्ने वर्ष २९ को प्रकाश घर्ती मगर छ्न् ।उनीहरूको साथबाट २४ किलो ७१० ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी […]

  मेष : कृषिमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रष्ट वक्ता बन्न सकेमा तपाईंको प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। वृष : अचानक खर्च बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विदेशको रमझमले मन आकर्षित हुनेछ। मेहनत गरेमा हरेक क्षेत्रमा सफलता मिल्ने देखिन्छ। मिथुन : आम्दानी बढ्नेछ। […]

error: Content is protected !!