२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

समाचार

सिडिओ जयनारायण आचार्यको ४ महिनाको कार्यकाल नागरिक सेवा सुधारका लागि प्रेरणादायी

  काठमाडौँ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जयनारायण आचार्यले चार महिनाको कार्यकालमा काठमाडौँको प्रशासनलाई नागरिक सेवा सुधार, प्रभावकारी व्यवस्थापन र विपद् व्यवस्थापनमा नयाँ उचाइमा पुर्‍याएका छन् । २०८१ भाद्र २६ देखि पौष २३ सम्मको यस अवधिमा उनले सुधारका धेरै महत्त्वपूर्ण पहल र उपलब्धि हासिल गरे । सिडिओ आचार्यले कार्यालयको ढोका नागरिकहरूका लागि खुला राख्ने व्यवस्थासँगै […]

  बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको मातहत पोष्टहरुले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस जिल्लाका महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका र भित्री सडक खण्डका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गतका लागी सवारी दुर्घटना न्युनिकरणका लागी बाटो प्रयोग कर्ता, चालक तथा सह-चालक, विद्यार्थी, नयाँ सवारी चालक, सर्वसाधारणहरुलाई हुस्सु ,शितलहरको […]

  दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख (डीआईजीपी) कार्कीले जिल्ला प्रहरी कार्यालय पाल्पाको निरीक्षण भ्रमण गरेका छन् । प्रहरी नायव महानिरीक्षक कार्कीले पाल्पा प्रहरीको निरीक्षण र कार्यसम्पादनका विषयमा जानकारी लिएका हुन् । उनले निरीक्षणका क्रममा कानून विपरितका कार्यहरू कडाइका साथ नियन्त्रण गर्न निर्देशन समेत दिएका छन् । शान्ति सुरक्षा बनाइ जनतालाई सुरक्षाको अनुभूति […]

भारतमा भएका सडक दुर्घटनामा परी १ बर्षमा करिब एक लाख ८० हजार व्यक्तिहरुको मृत्यु काठमाडौं । भारतका सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सन् २०२४ मा सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको जानकारी दिए। उनका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमध्ये ६६ प्रतिशत १८ देखि ३४ वर्ष उमेर समूहका […]

  बाँके । कठ्याङग्रिँदो चिसो हुस्सुले अति विपन्न, गरिब, मजदुर र पिछडिएको परिवार बढी प्रभावित भएका छन्। शरीर ढाक्ने न्यानो कपडा र राति ओढ्ने–ओछ्याउने नभएका परिवार चिसोमा कठ्याङग्रिएरै बस्न बाध्य भएका हुन्। घाम लाग्न छाडेपछि यस क्षेत्रको तापक्रम दिनहुँ घट्दै गइरहेको छ। विभिन्न ठाँउ ठाँउमा आगो ताप्दै बसेका छ्न । चिसोले स–साना बालबालिका, वृद्धवृद्धा र […]

  दाङ । तुलसीपुर बजारबाट बसपार्क भित्र जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले ठक्कर दिदा अन्दाजी ३५/३६ बर्षीया एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसपार्क तल्लो पिपलबोट नजिकै बाटो काट्दै गरेको अवस्थामा आज दिउँसो पौने २ बजेको समयमा महिलालाई बसले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । बसको ठक्करबाट गम्भिर घाइते […]

पूर्व प्रहरी कर्मचारी तथा अमर,अशक्त परिवारहरुसँग प्रदेश डिआईजी कार्कीद्वारा अन्तरक्रिया बुटवल । लुम्बिनी प्रदेश प्रहरी प्रहरी तालिम केन्द्र, बुटवलमा पूर्व प्रहरी कर्मचारी तथा अमर, अशक्त प्रहरी परिवारहरुसँग लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. डिआईजी दान बहादुर कार्कीबाट अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

  बाँके। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले यस बाँके जिल्लाका विभिन्न स्थानहरुमा ट्राफिक चेकिङ्गको क्रममा अत्याधिक भवरलोड बोकि आईरहेका सवारी साधनहरुलाई नियन्त्रणमा लिई भवर लोडलाई पल्टी गरी कारवाही समेत गरी सुरक्षित गन्तव्यमा पठाईएको छ ट्राफिक नियमको पालना गरौ सभ्य नागरीकको पहिचय दिउ ।

दाङ । कठ्याङग्रिँदो चिसो हुस्सुले अति विपन्न, गरिब, मजदुर र पिछडिएको परिवार बढी प्रभावित भएका छन्। शरीर ढाक्ने न्यानो कपडा र राति ओढ्ने–ओछ्याउने नभएका परिवार चिसोमा कठ्याङग्रिएरै बस्न बाध्य भएका हुन्। घाम लाग्न छाडेपछि यस क्षेत्रको तापक्रम दिनहुँ घट्दै गइरहेको छ। विभिन्न ठाँउ ठाँउमा आगो ताप्दै बसेका छ्न । चिसोले स–साना बालबालिका, वृद्धवृद्धा र शारीरिक […]

काठमाडौंमा बुधबार बिहान ९ बजेर ३७ मिनेट जाँदा भूकम्पको धक्का काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ९ बजेर ३७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

error: Content is protected !!