काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाकी नेता प्रतिभा रावलसहितले आज सर्वोच्चमा रिट निवेदन दिएका हुन् । सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई चैत २२ गते अदालतले थुनामा पठाउन […]
बाँके । नेपालगन्ज कार्यालय तथा मातहत पोष्टहरुले महेन्द्र राजामर्ग,हुलाकि राजमार्ग,रत्न राजमार्ग,भित्री सडक खण्डका विभिन्न स्थानहरुमा ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक,सह-चालक, सवारी धनिहरु ,सर्वसाधारण, सडक प्रयोग कर्ता,यात्रीहरुलाई सवारी दुर्घटनाका मुख्य कारण तथा सवारी दुर्घटना बाट बच्ने उपाय , लेन अनुशासन ,ट्राफिक नियमका बारेमा यस कार्यालय तथा मातहत गरी जिल्लाका बिभिन्न स्थानहरुमा सचेतना […]
यातायात नेपालगन्जबाट पक्राउ परेका ४ जना कर्मचारीहरुलाई अख्तियार कार्यालय टंगालमा राखेर अनुसन्धान काठमाडौं । यातायात कार्यालय नेपालगन्जबाट लाइसेन्स सेटिङमा पक्राउ परेका ४ जना कर्मचारीहरुलाई अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौं टंगालमा राखिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।
नेपाल प्रहरीमा ६० प्रतिशत भन्दा बढी जुनियर र सिनियर प्रहरी अधिकृतहरू असन्तुष्ट किन ? काठमाडौं । नेपाल प्रहरीमा ६० प्रतिशतभन्दा बढी जुनियर र सिनियर अधिकृतहरू असन्तुष्ट छन्। ९५% प्रहरी जवान हवल्दार हरु अस्तुष्ट छन् ।इमान्दार प्रहरी अधिकृत आफ्नै व्याजी साथी पावर र प्रभाव मा २ तह वढुवा हुदा ऊ तेही पद मा छ यस्तो प्रहरीमा […]
काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको भन्दै राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईं सहित उनका अंगरक्षक दिपक खड्कालाई समेत १२ दिन म्याद थप भएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर राज ढकालको इजलासले खड्कालाई १२ दिनको म्याद थप गरेको हो । तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंलाई पनि १२ दिन म्याद […]
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेबाट तयार पारिएको उत्कृष्ट प्रहरी ईकाई छनौट सम्बन्धी मापदण्ड, २०८१ बमोजिम प्रहरी चौकी बेलभार बाँकेले (कार्यकाल:- प्र.स.नि. प्रेम सिंह कठायत) उत्कृष्ट तवरले कार्य सम्पादन गरेको पाईएको हुँदा २०८१ फागुन महिनाको र अस्थाई प्रहरी पोष्ठ फत्तेपुर (ख) बाँकेले (कार्यकाल :- प्र.स.नि. रेशम बहादुर खड्का) उत्कृष्ट तवरले कार्य सम्पादन गरेको पाईएको हुँदा […]
काठमाडौं । यो परम्परा केवल एक औपचारिकता मात्र होइन, बरु यसले गहिरो ऐतिहासिक, साँस्कृतिक, र सामाजिक अर्थ बोकेको छ । चाहे त्यो पश्चिमी देशहरूमा वाइनको गिलास ठोक्काउने चलन होस् वा नेपालमै रक्सी वा जाँडको भाँडो एक-अर्कासँग ठोक्काएर पिउने प्रथा, यो कार्यले मानव सम्बन्ध, विश्वास, र खुसीको संकेत गर्छ । तर यो चलन कहाँबाट सुरु […]
काठमाडौं । दुर्गा प्रसाईलाई झापाकाे चन्द्रगढी एयरपोर्टबाट बुद्ध एयरकाे विमानमार्फत शुक्रबार काठमाडौँ ल्याइएकाे हाे । तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी प्रसाईंलाई भारतको आसाम राज्यबाट बिहीबार पक्राउ गरिएकाे थियाे । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारत पुगेर आज बिहान नेपाल ल्याएकाे हाे । पूर्वराजावादीहरूले यही चैत १५ गते […]
काठमाडौं । राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा सभा गरेको हो । प्रधानमन्त्री बुटवल आउने कार्यक्रम रहेकाले सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन । यसअघि रुपन्देहीमा पार्टीको जिल्ला अधिवेशन र अन्य कार्यक्रममा प्रधानमन्त्री आउने प्रचार गरिए पनि प्रधानमन्त्री उपस्थित हुन सकेका थिएनन् । देशभरका ६ स्थानमा […]
काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, ईचंगुनारायणद्वारा आयोजित रुद्री, होम,नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रुद्री, होम, नागरीक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन […]