बाँके । कोहलपुर बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीद्वारा ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको अनुगमन तथा निरीक्षण गर्दै । ईलाका प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
काठमाण्डौ । नेपाल सरकार, (मन्त्रिपरिषद) को मिति २०८१/०९/१६ गतेको निर्णय अनुसार तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यालय प्रमुखको रुपमा सरूवा भई आउनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले यस कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण पश्चात काठमाण्डौ उपत्यका प्रहरी कार्यालय तथा मातहतका प्रहरी […]
काठमाडौं । उनको आज बिहान १० बजे निधन भएको स्रोतले जानकारी दिएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । सचिनको उपचारका लागि ठूलो सहयोग रकम पनि संकलन भएको थियो । तर उनका बुबा तेजेन्द्र परियारले संकलित रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।
दाङ । प्रहरीले घोराही उपमहानगरपालिका– १९ बाट अमर खड्का (नवीन) लाई पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई आज सार्वजनिक गर्ने प्रहरीको तयारी छ । खड्काको समूहले गत असोज २९ गते नेकपा एमाले दाङका सल्लाहकार सदस्य दुर्गा पन्थमाथि कालोमोसो दलेको थियो । त्यस्तै मिटर ब्याजीको आरोपमा मङ्सिर ६ गते घोराही उपमहानगर १५ बिपी चोकनजिकै […]
दाङ । तुल्सीपुर मेष राशि – आफ्नो बुद्दि प्रयोग गर्न सके आजको दिन शुभफलदायक रहनेछ । स्वादिष्ट भोजन प्राप्त होला ।पराक्रम बढ्नेछ ।सामाजीक कार्यमा रुचि वढ्ला ।अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । दिन रमाईलो संग बित्नेछ । बृष राशि – घरमा अतिथीको आगमन हुनेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: […]
काठमाडौँ । दुई प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा सिफारिस गरिएको छ । आज बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूहतर्फ डीआईजीद्वय कुबेर कडायत र रबिन्द्र के.सी.लाई एआइजी पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
दाङ । तुल्सीपुर लुम्बिनी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि. डिआईजी दान बहादुर कार्कीबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका सम्पुर्ण जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुखहरुलाई भिडियो कन्फेरेन्स (Video Conference) मार्फत समग्र प्रदेशको शान्ति सुरक्षा, अपराध अनुसन्धान, दुर्घटना न्यूनीकरण, भन्सार छली तथा तस्करी नियन्त्रण लगायतको बिषयमा समयसापेक्ष निर्देशन सम्बोधन गर्नुभएको छ ।
काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त प्रहरी जवान पदको लिखित परीक्षाको नतिजामा गडबढी भएको खुलेको छ। लोक सेवा आयोगद्वारा लिइएको उक्त परीक्षाको नतिजामा त्रुटि भएको भन्दै मंगलबार संशोधित सूचना प्रकाशित गरिएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै मंसिर १ गते प्रकाशित लिखित परीक्षाको नतिजामा त्रुटि भएको जानकारी दिएको हो। संशोधित […]
दाङ । विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली तिम्रो मायामा अन्धो भएछु सार्वजनिक गरिएको छ। गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् । गणेश डाङ्गी गगन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा गणेश डाँगि गगन र सुनिता बुढा क्षेत्रीको स्वर […]
दाङ । देउखुरी भालुवाङदेखि लमही नगरपालिका १, नर्तीसम्म सवारीसाधनका लागि टाइम कार्डको प्रयोग शुरु गरिएको हो । यश कार्यको सोमबार जिल्ला ट्राफिक कार्यालय दाङका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक राजेश शाही र इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक अमर माझीले भालुवाङ पुल्चोकबाट उक्त कार्यक्रमको आरम्भ गरेका हुन् । यस कदमले उक्त […]