२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

समाचार

भारतीय सिमा एसएसबी बीच र सशस्त्र प्रहरी बल र डीआईजीस्तरीय समन्वय बैठक सम्पन्न,

  पर्सा । सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच नियमित रूपमा हुँदै आएको समन्वयात्मक बैठक शुक्रबार सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको आयोजनामा सम्पन्न भएको छ। उक्त बैठकमा सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालीदास धौवजीको नेतृत्वमा सहभागीता रहेको थियो भने […]

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य स्थिर रहेको सो पार्टीले जनाएको छ । सो पार्टीका कार्यवाहक महासचिव गौरवका अनुसार वैद्यको स्वास्थ्य स्थिर अवस्थामा छ । श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । वैद्य बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए […]

  काठमाडौं । दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार, देशको एक विमानस्थलमा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ। विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको भनिएको छ। बीबीसीका अनुसार, दुर्घटना दक्षिण कोरियाको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। समाचार अनुसार, १७५ यात्रु र ६ जना चालक दलका सदस्य सवार […]

  दाङ । तुल्सीपुर मेष : दिन सामान्य छ। हरेक काममा बाधा र अवरोध हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ। स्वास्थ्यमा भने सुधार हुने योग छ। वृष : मनमा खुशी मिल्नेछ। थोरै लगानी गरे पनि फाइदा हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ। विपक्षी शान्त बन्नेछन्। […]

  पर्सा । बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्याका प्रकरणमा संलग्न राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीसहित तीन जना पक्राउ परेका छन् । भान्से रुम्बालाई गोली प्रहार गरी हत्या गरिएको घटनामा तीन जना पक्राउ परेसँगै प्रहरी अनुसन्धान साँघुरिँदै गएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न अन्य दुई जना पनि बारा जिल्लाको इनर्वा सिराको रहेको […]

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को सपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार एक संक्षिप्त निवेदन दर्ता गरेका छन् । ट्रम्पको कानुनी टोलीले लेखेको छ, ‘यस मुद्दाको नवीनता र कठिनाईलाई ध्यानमा राख्दै, अदालतले यी मुद्दाहरूलाई सम्बोधन गर्न थप समय प्रदान […]

  बाँके । विगतमा नेपालगन्जबाट हुने गरेकोमा अब सुर्खेतबाटै नयाँ भर्ना हुने भएको हो ।प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै २०८१ मंसिर २१ गते प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीको नयाँ भर्ना छनोट सुर्खेतबाटै हुने जनाएको हो ।विगतका वर्षमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज)बाट मात्रै नयाँ भर्ना छनोट गर्ने गरिन्थ्यो ।अब सुर्खेतस्थित प्रहरी तालिम केन्द्रबाटै छनोट […]

  काठमाडौं । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ। हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताए । यतिबेला परेको हिउँले जेठासी […]

हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात जारी काठमाडौं । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ। हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको […]

  दाङ । देउखुरीको राप्ती गाउँपालिका-५, सिसहनियाँमा रहेको इलाका प्रहरी कार्यालयले प्रहरी साझेदारी कार्यक्रम अन्तरगत नागरिक सुनुवाइ कार्यक्रम गरेको छ । आज शुक्रबार आफ्नै कार्यालय परिसर सिसहनियाँमा प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा सहभागी भएका नागरिकहरूले पछिल्लो समय दाङको लमही-भालुवाङ सडक खण्डमा सवारी दुर्घटना अत्यधिक मात्रामा बढेकोले त्यसको रोकथामका लागि प्रहरी सँग आग्रह गरेका […]

error: Content is protected !!