दाङ । तुल्सीपुर मेष राशि – कार्य क्षेत्रलाई लिएर यात्रा हुनेछ ।व्यवसायमा सफलता मिल्ला ।सहयोगिको साथले हरेक क्षेत्र सफल हुनेछ ।रचनात्मक कार्यमा सरिक भैएला ।बौद्दिक व्यक्ति संगको संगतले स्तर वृद्दि होला । पारिवारिक सद्भाव वढ्नेछ । बृष राशि – संगितको क्षेत्रमा विशेष उन्नति होला ।विद्यार्थीको लागि विशेष लाभपूर्ण दिन रहेको छ ।पुरुषार्थ वढ्नेछ ।दिन […]
बझाङ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको निरीक्षण कार्यक्रम बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक डिआईजी गणेश चन्द । प्रहरी कार्यालय बझाङमा पाल्नु भई जिल्ला प्रहरी कार्यालयको आन्तरिक तथा वाह्य निरीक्षण गर्नुका साथै यस कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारी हरुलाई समेत आवश्यक निर्देशन दिएका थिए ।
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा कार्यालय तथा मातहत ट्राफिक प्रहरी पोष्टहरुबाट बिभिन्न स्थानमा दुर्घटना न्युनिकरणलाई मध्यनजर गरि बिभिन्न सवारी साधनहरुमा रिफ्लेक्टर (स्टिकर) टाँस गरिएको छ । चालक तथा सह-चालकहरुलाई दुर्घटना न्युनिकरण,ट्राफिक नियम तथा संकेत, सवारी दुर्घटना बाट बच्ने उपायहरु र दुर्घटना न्युनिकरणका बिषयमा ट्राफिक सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी […]
लुम्बिनी प्रदेश डिआईजी दानबहादुर कार्की जिल्ला प्रहरी दाङको निरीक्षण तथा निर्देशन दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण गर्नुका साथै कार्यालय तथा मातहत समेतमा रहेको कार्यरत प्रहरी ईकाइहरुका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बिहीबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरूलाई सेवाबाटै हटाइने चेतावनी दिएको हो । दुई प्रहरी सहायक हवल्दार र प्रहरी जवानसहित ३० प्रहरी झण्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ । गैरहाजिर हुनेमा प्रहरी सहायक हवल्दारद्वय सुन्दर सेन र वुद्धिमान तामाङसहितका प्रहरी रहेका प्रहरी […]
मोरङ । कटहरी गाउँपालिका–२ निवासी २० वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सुनिल कुमार साह, र भारतको बिहार राज्यस्थित अररिया जिल्लाको कुसकिट्टा ग्राम पञ्चायत–९ निवासी १८ वर्षीय मोहम्मद गुल्जर रहेका छन् । गुल्जर हाल कटहरीमै एक ग्यारेजमा काम गर्दै आएका थिए । घटना पुस ९ गते राति मोरङको जहदा गाउँपालिका–३ निवासी युवतीमाथि भएको हो । प्रहरीका अनुसार […]
दैलेख । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश […]
सशस्त्र प्रहरीको चार जना डीआईजीहरू पदावधि पुरा यसै महिना अवकाशमा जाँदै काठमाडौं । डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुल बहादुर नेम्बाङ र शम्भु सुवेदी अवकाशमा जान लागेका हुन् । सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख छन् गिरी । ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशको प्रमुख, नेम्वाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशको प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोशी प्रदेशको […]
दाङ । तुल्सीपुर मेष राशि – प्रतिस्पर्दामा कमजोर वनिएला ।तर न्यायिक कार्यमा सफलता मिल्ला ।मन प्रफुल्ल रहला । साथि भाई ईष्टमित्रको सहयोगले मन प्रसन्न हुनेछ ।सुखद् यात्रा हुनेछ । बृष राशि – नयाँनयाँ कार्यका अवसरहरु प्राप्त हुनेछन् ।हर्ष ,उल्लास छाउला । व्यवसाय राम्रो रहनेछ । तपाईको कार्यको प्रसंसा वढ्नेछ ।बाणिमा मधुरता छाउनेछ । मिथुन […]
काठमाडौं । बुुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको स्रोतले बतायो । रावल हाल पार्टीको केन्द्रीय सल्लाहकार परिषदका सदस्य छन् । उनी चार दशकदेखि पार्टीमा सक्रिय थिए। त्यस्तै पार्टीका दुई जना केन्द्रीय सदस्यहरु बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई ६/६ महिना पार्टी सदस्यताबाट निलम्बन गरेको छ । व्यापारी […]