२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

समाचार

करोडौंको चरेससहित रोल्पाकी एक नेपाली ५२ वर्षीय महिला रुपैडिहामा पक्राउ,

  बाँके । २ किलो ३०० ग्राम चरेस सहित एक नेपाली महिला रुपैडिहामा पक्राउ । भारतीय प्रहरीले शुक्रबार नेपाल-भारत सीमास्थित रुपैडिहा क्षेत्रबाट २ किलो ३०० ग्राम चरेससहित रोल्पा जिल्ला घर्तीगाउँ वडा नम्बर ३ निवासी ५२ वर्षीय मनमाली घर्तीलाई पक्राउ गरेकाे सिमा सुरक्षा बल प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

  दाङ । तुल्सीपुर मेष राशि – सन्तानबाट शुभ समाचार प्राप्त होला ।कार्यक्षेत्रवाट लाभ प्राप्त होला । व्यवसायमा सफलता मिल्नेछ ।सोचेअनुरुप कार्य बन्नाले मन प्रसन्न रहला ।दिन रमाईलो संग वित्नेछ।पारिवारीक जमघट होला ।अधुरा कार्यहरु सुचारु हुनेछन् ।कुनैपनि निर्णय गर्दा ख्याल राख्नु होला ।स्वास्थ्यमा ख्याल राख्नुहोला । बृष राशि – आज दिन मध्ययम फलदायि राहला । […]

  कंचनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ आफैंमाथि गोली चलाएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्ष उमेश जोशीका अनुसार प्रहरी जवानले निधारमा गोली हानेका हुन्। जिप्रकाको प्रवन्ध शाखा ( भण्डार कक्षा)को जिम्मेवारीमा रहेका प्रहरी जवानले शाखामा कोही नभएको बेला त्यही रहेको पेस्तोलले आफूलाई गोली […]

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा आज डीएसपीबाट एसपीमा बढुवा र केही एसएसपीहरुको एकैलटमा सरुवा गरिएको हो। स्रोतका अनुसार डीएसपीबाट बढुवा हुनेमा उमेश पान्डे, हिरन्य कुँवर, महेश बोहरा, सरोज निरौला र सन्जय मन्डल रहेका छन्। यस्तै आजै एसएसपी दर्जाको पनि सरुवा गरिएको बताइएको छ। जसअनुसार सुदूरपश्चिमका निमित्त […]

  काठमाडौं । नेपालको सशस्त्र प्रहरी (एपीएफ) र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बिच नियमित हुने सीमा सुरक्षा सम्बन्धी बैठक आज बर्दिबासमा बस्ने भएको छ । नियमित सीमा सुरक्षा सम्बन्धी डीआइजी स्तरको बैठक बस्न लागेको हो । बैठकमा भारततर्फका डीआईजीहरु राजेश टिकु, सुरेश सुप्रमनियम र दिपक कुमारसहित मधेश प्रदेश प्रहरीसहित जिल्लाका प्रमुखहरूको बैठक हुने […]

  काठमाडौं । पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म समेत पालना नगरेको भन्दै कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय काउन्सिलले गरेको हो । यसरी कालोसूचीमा थपिएको २ अनलाइन सञ्चारमाध्यममा दियोपोष्ट डट कम र हेर्दाहेर्दै डट कम रहेको काउन्सिसलले वेबसाइटमार्फत सार्वजनिक गरेको छ । त्यस्तै दियोपोष्टले हुँदै नभएको विषय लेखि […]

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन प्रतितोला १ लाख ५० हजार ३ रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । […]

  दाङ । भालुवाङ दाङको पूर्वी देउखुरी, राप्ती गाउँपालिका १, मा रहेकोे सो समूहका अध्यक्ष केसीले आफ्ना उपभोक्ता मात्रै होइन स्वयं वन समितिलाई समेत जानकारी नदिएर एकलौटी र मनोमानी रूपमा सामुदायिक वनको कोषबाट ठूलो धनराशि खर्च गरेर नजिकैको राप्ती नदिमा चलाएर राम्रो आम्दानी गर्ने भन्दै डुंगा खरिद गरेर ल्याएको पनि लामो समय बित्यो । तर […]

  तातो होस् वा चिसो जुन तापक्रमको  पानी खाँदा पनि स्वास्थ्यलाई फाइदा नै हुन्छ। तर तातो पानीका अतिरिक्त फाइदा छन्। मानिसले सदियौँदेखि तातो पानी पिउँदै आइरहेका छन्। यस्तै विभिन्न अनुसन्धानले तातो पानी खाँदा शरीरमा कस्ता खालका फाइदा हुन्छन् भनेर पनि बताएका छन्। दिनभरी थोरै थोरै गरी तातो पानी खानुका फाइदाबारे यहाँ जानकारी दिइएको छ। १. […]

  दाङ । भालुवाङ सम्पूर्ण मानव जातिका उद्धारकर्ता प्रभु येशू ख्रिष्टकाे जन्मोत्सव क्रिसमस अर्थात् बडादिन बुधबार मनाइएको छ । प्रभु परमेश्वर मानिसको रुपमा मानिसको पापकाे मूल्य चुकाउन स्वर्ग छाेडेर पृथ्वीमा अवतरण भएको खुशियाली अवसरकाे विश्वास गरेर यो पर्व मनाउने गरिन्छ । दाङको पूर्वी देउखुरी भालुवाङमा बडादिन क्रिसमस भव्य र उल्लासमय तरिकाले सम्पन्न गरिएको छ । […]

error: Content is protected !!