०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

समाचार

दाङमा स्वर्गद्वारी गुठी पीडित किसानले मालपोत कार्यालयमा धर्ना,

  दाङ । घोराही सरकारसँग विगतमा भएको सहमती कार्यान्वयन हुनुपर्ने माग राख्दै आन्दोलनरत मोही किसानले दांगको घोराहीमा रहेको मालापोत कार्यालय घोराहीको गेटमा धर्ना दिएका हुन् । स्वर्गद्वारी आश्रमको जग्गामा भएको द्वोयध स्वामित्व अन्त्य हुनुपर्ने, गुठी जग्गालाई रैकर गर्नुपर्ने, मोही किसानलाई जग्गा दिनुपर्नेलगायतका माग राख्दै किसानले कार्यालयको गेटमा नाराबाजीसहित धर्ना दिएका हुन् । सरकारले विगतमा किसानसँग […]

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ५ गते लुम्बिनी प्रदेश दाङ । भालुवाङ आज बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई प्रदेश सरकारले निमन्त्रणा गरेको हो । ओलीले मध्यान्ह १२ बजे विशेष सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष […]

काठमाडौं । नयाँ दिल्ली सोमबार आज बिहान ५:३६ बजे गएको भूकम्पको तीव्रता रिक्टर स्केलमा ४ मापन गरिएको थियो । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु नयाँ दिल्ली थियो र यसको गहिराई पाँच किलोमिटर रहेको थियो । त्यस्तै भूकम्पको धक्काका कारण धेरै क्षेत्रका मानिसहरू आत्तिएर घरबाट बाहिर निस्किए। यद्यपि, […]

मेष :-आजको दिन तपाईंका लागि उत्साहजनक रहला। व्यापार र व्यवसायमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक जीवनमा सुख-शान्ति कायम रहनेछ। स्वास्थ्यमा सुधार देखिनेछ, तर नियमित व्यायाम र सन्तुलित आहारमा ध्यान दिनुहोस्। आर्थिक पक्ष सबल रहनेछ, तर अनावश्यक खर्चबाट बच्नुहोस्। वृष :-आर्थिक मामिलामा सतर्क रहनुहोस्। खर्च बढ्न सक्छ, त्यसैले बजेटमा ध्यान दिनुहोस्। पारिवारिक जीवनमा केही तनाव उत्पन्न […]

  दाङ । तुल्सीपुर लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी दान बहादुर कार्कीले अपराध नियन्त्रणदेखी राजश्व चुहावट र दुर्घटना न्युनिकरणमा प्रहरी सक्रिय रुपमा लागिरहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी समालेको करिब दुई महिनाको अवधीमा प्रदेश र प्रदेश मातहतका प्रहरी इकाईहरुले गरेका कार्य प्रगतिबारे आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको […]

प्रधानमन्त्री केपी शर्मा ओली बिसाल आम सभालाई सम्बोधन गर्न फागुन ५ गते दाङ आउँदै दाङ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भोलि सोमबार दाङ आउँदै हुनुहुन्छ । प्रधानमन्त्री पदमा बहाल रहेका बेला ओली यो समेत गरेर दाङमा  दोस्रो पटक आउन लाग्नु भएको हो । यस अघि प्रधानमन्त्रीमा बहाल रहेकै समयमा २०७७ माघ १२ गते पार्टी फुटको सङ्घारमा रहेका बेला दाङको लालमटियामा आयोजित जनसभालाई […]

  काठमाडौं । प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ७५ जनामध्ये ७२ जना प्रहरी नायव उपरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । पदोन्नति भएका २ जना प्रहरी नायव उपरीक्षक हाल संयुक्त राष्ट्र […]

गणका प्रमुख एसपी रामबहादुर केसीद्वारा साप्ताहिक निरीक्षण रुपन्देही । भैरहवा गणका गण प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सी. बाट गणमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, ब्यारेक, क्‍वाटरगार्ड, मेश लगायत कार्यालयका शाखाहरुको निरीक्षण सम्पन्न भएको ।

झापा । भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन्। ब्यारेकको तीनतले भवनको माथिल्लो तलामा रहेको पानीको ट्यांकी जाने फलामको भर्‍याङमा सई धनराज खतिवडा झुण्डिएको अवस्थामा फेला परेका हुन्। मृतक खतिवडाको स्थायी घर भोजपुरको टैम्केमैयुङ गाउँपालिका-४ भए पनि उनी मोरङको कानेपोखरी गाउँपालिका-७ बस्दै आएका थिए। उनको मृत्यु […]

बाँके । नेपालगन्ज अति जटिल रुपमा देखापरेको बाँकेको नेपालगञ्ज बजारको ट्राफिक समस्या र यसको व्यवस्थापन विषयमा गरिएको कुराकानी छलफल । वरिष्ठ सई तथा नेपालगञ्ज ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यशीत एबिसी सञ्चार भण्डार टिमका बिदुर एमसीले गरेका अन्तरवार्ता ।ट्राफिक प्रहरीले अनावश्यक रुपमा मानिसलाई दुखदिने, पैसा मागेर हैरान बनाउने र राजश्व असुलीमा लागेको भन्ने आम मानिसको बुझाइलाई […]