२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

समाचार

धनराज गुरुङमाथि अनुसन्धान गरिरहेका ब्युरो सिआइबीका डिएसपी सुवासको अकस्मात् सरुवा,

  काठमाडौं । नेपाल प्रहरीका सिआइबीको आर्थिक अपराध सम्बन्धी अनुसन्धान गर्ने २ नम्बर पिलरका प्रमुख डिएसपी सुवास हमाललाई प्रहरी प्रधान कार्यालयले बिहीबार धादिङ जिल्ला प्रहरी कार्यालयमा सहायक कार्यालय प्रमुखका रूपमा काज सरुवा गरेको हो । डिएसपी हमालकै नेतृत्वमा गुरुङमाथि ललितपुरको मितेरी सहकारी ठगीको अनुसन्धान भइरहेको थियो । मितेरी सहकारीसहित अन्य केही मुद्दाको अनुसन्धानमा अनुकूल काम नगरेको भन्दै उनलाई […]

  दाङ । तुल्सीपुर मेष राशि – कार्यक्षेत्रवाट लाभ प्राप्त होला । व्यवसायमा सफलता मिल्नेछ ।सोचेअनुरुप कार्य बन्नाले मन प्रसन्न रहला ।दिन रमाईलो संग वित्नेछ।पारिवारीक जमघट होला ।अधुरा कार्यहरु सुचारु हुनेछन् । बृष राशि – वेचैन हटेर जानेछ ।रोकिएका कार्यहरु पुन : सुचारु होलान् ।कारोवारमा सहजता बन्नाले मन हर्षित हुनेछ ।जग्गा जमिनको कार्य गर्दैहुनुन्छ भने […]

यातायात कार्यालय वीरगञ्जमा सेवाग्राहीलाई दुःख र हैरानी दिने १८ जना बिचौलिया पक्राउ पर्सा । प्रहरीका अनुसार उनीहरूले सेवाग्राहीलाई अनधिकृत रूपमा काम छिटो गरिदिन्छु भनी प्रलोभनमा पारी अत्यधिक शुल्क लिने र अनावश्यक झन्झट सिर्जना गर्ने गरेका थिए। पक्राउ पर्नेको विवरण पक्राउ परेका १८ जनामध्ये १४ जना वीरगञ्ज महानगरपालिकाका, एक जना भारतका, एक जना रौतहटका, एक जना […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको हो । लामिछानेको पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएको प्रहरी स्रोतले जनाएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । स्वर्णलक्ष्मी सहकारी बचत […]

  काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंको आयोजित एक कार्यक्रमका बिच यस कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले १८ ओटा मोटरसाइकल र ९  ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट […]

काठमाडौं । गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा देशकै पहिलो भएको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक नतिजामा डडेल्धुरा प्रशासन पहिलो भएको हो। २९.५ पूर्णाङ्कमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २९.०७५ अङ्क पाएको छ। डडेल्धुराबाहेक सुदूरपश्चिमको कञ्चनपुर प्रशासन मात्रै उत्कृष्ट १० मा अटाएको छ। कञ्चनपुर आठौं स्थानमा छ। यस्तै दार्चुला १९, डोटी […]

  काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आज साँझ ५ बजे बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकमा ओलीको चीन भ्रमण स्वीकृत गर्ने कार्यसूची छ । यस्तै ओली भ्रमणको एजेण्डाबारे समेत छलफल हुने बताइएको छ । ओली आगामी १७ देखि २० मंसिरसम्म ४० सदस्यीय जम्बो टोलीसहित चीन भ्रमणमा जाँदैछन् । ओली भ्रमणको तयारीका लागि […]

बिहीबारको राशीफल यस प्रकार रहेको छ दाङ । तुल्सीपुर मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आफ्नै साथीले विरोध गरेको सुन्नुपर्नेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा गढबढी आउनसक्छ। विपक्षीको साथ मिल्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : राम्रो कुरा भन्छु भन्दाभन्दै नराम्रो अर्थ लाग्नसक्छ। अप्ठेरो बोलीले व्यवहारमा समस्या […]

  मकवानपुर । मनहरी गाउँपालिका–६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले ५० वर्षीय जीतबहादुर मोक्तानको हत्या गरेका हुन् । गए राति साढे एक बजेतिर  अम्मरबहादुरले आफ्नै घरमा सुतिरहेका मोक्तानलाई एक्कासी साबेलले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान साढे […]

  दाङ । सरकारले घोराही–तुलसीपुर सडक खण्डलाई चार लेनमा बिस्तार गर्न भारतीय निर्माण कम्पनीलाई २०७५ मा जिम्मा दिएको थियो । तीस महिनामा निर्माण सम्पन्न गर्नेगरी सडक निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले सडक निर्माणको काम गर्न सकेन । पटक पटक म्याद थप गरेर निर्माणको पहल थाल्दा समेत सडक निर्माणको कामले […]

error: Content is protected !!