०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

समाचार

धनुषा प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा तीन जनालाई ५७ लाखसहित पक्राउ,

  धनुषा । सिराहा कर्जन्हा नगरपालिका-९ का ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराहीका ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका-८ स्थित न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी सोही उपमहानगरपालिका-८ का २६ वर्षीय जेनिस साह रहेका छन्। उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका-८ बाट पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। […]

  दाङ । भालुवाङ ‘म छिटो पाक्ने खालको केराजस्तो फलफूल होइन । बोटैमा हालिदियो कि निकालेर हाल त्यसबाट केही असर पर्दैन,’ प्रधानमन्त्री ओलीले भने । सोमबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धनमा बनेको वर्तमान सरकार केही गरेर पनि नढल्ने दाबी गरेका […]

  रौतहट । अदालतको फैसला कार्यान्वयन अन्तर्गत सबैलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । अदालतबाट कम्तीमा १० रुपैयाँदेखि डेढ सयसम्म जरिवानाको फैसला भएका भएका फरार १३ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । अदालतबाट विभिन्न मुद्दामा जरिवाना भइ फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरिएको रौतहट प्रहरी प्रवक्ता दीपक कुमार रायले बताए । प्रहरीका […]

रुपन्देही । भारतमा चलिरहेको कुम्भ मेलाबाट तीर्थयात्री लिएर फर्किएको गाडी दुर्घटना हुँदा दम्पतीसहित तीन नेपालीको मृत्यु भएको छ । दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–९ का ४५ वर्षका गणेश खनाल, उनकी श्रीमती ३५ दीपा खनाल र ४० वर्षीया गीता शर्माको मृत्यु भएको देवदह नगरपालिका–९ का सूचना अधिकारी गणेश डुम्रेले जानकारी दिएका छन् । कुम्भमेलाबाट फर्किदै गर्दा भारतको […]

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोगबाटै उत्पादन र विकास निर्माणको कामलाई तिव्रता दिनुपर्ने बताएका छन् । सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘आइटी र प्रविधिको प्रयोग गर्छौं । उत्पादन, विकास र सुविधाका लागि प्रविधिको समेत प्रयोग गरेर विकास निर्माणलाई तिव्रता दिन्छौं,’ प्रधानमन्त्री ओलीले भने । उनले […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष रूपमा सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङको देउखुरी आइपुग्नु भएको छ। प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका छन् । उनी नेपाली सेनाको हेलिकप्टर (एनए ०६७) मार्फत् दाङ आएका हुन् । आज बस्ने लुम्बिनी प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नेछन् । सभामुख तुलाराम घर्ती […]

काठमाडौं । उनीहरूलाई बोकेर आएको अमेरिकी एयरफोर्सको सी १७ १६ फेब्रअुरीको राति १० बजे अमृतसर विमानस्थलमा अवतरण भएको हो । यसरी ल्याइएकामध्ये ४४ जना हरियाणा र ३३ जना पञ्जाबका भएको बताइएको छ । ३३ जना गुजरातका थिए । बाँकी भने भारतमा अन्य राज्यका मानिसहरू भएको बताइएको छ । डिपोर्ट गरिएकामा १९ जान महिला र १४ […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्र.व.उ विश्व अधिकारीले प्रहरी वृत्त सिंहदरबारको कार्यक्षेत्र अत्यन्त महत्त्वपूर्ण र संवेदनशील भएकोले यस क्षेत्रको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो । समाजमा शान्ति सुरक्षाको अनुभूति दिलाउनको लागि सबै प्रहरी कर्मचारीहरूले निरन्तर मेहनत, इमान्दारिता र व्यवसायीक निष्ठापूर्वक समर्पण भावका साथ कानुन बमोजिम प्रहरी सेवा प्रवाह गर्न […]

  काठमाडौं । बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको “४९ औं स्थापना दिवसको अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. कृष्ण हरि शर्मा प्रमुख अतिथिको रुपमा पाल्नु भई पानसमा दिप प्रज्वलन गरी विधिवत रुपमा कार्यक्रको उद्घाटन गर्नुका साथै यस केन्द्र परिसर भित्र नव-निर्मित “TIME Park” को उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा यस […]

  काठमाडौं । नेपाल प्रहरीका एसएसपी सानुराम भट्टराईमाथि कारबाही हुने भएको छ । अन्तरजातीय विवाह गर्ने सर्लाहीका जोडीमाथि ज्यादती गरेको घटनामा उनकै निर्देशनमा भएको खुलेपछि भट्टराई अनुसन्धानको दायरामा तानिएका हुन् । राष्टिय मानव अधिकार आयोगले यस प्रकरणमा उनको पनि बयान लिएको छ । भट्टराईले आफुले उक्त जोडीलाई पक्राउ गर्न प्रहरी मुम्बई नपठाएको भनेर ढाँटेका छन् […]