२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

समाचार

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको निर्देशनमा विभिन्न स्थानमा ट्राफिक सचेतना

  बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको मातहत पोष्टहरुले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बाँके जिल्लाका विद्यालयमा गई , महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका र भित्री सडक खन्डका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्युनिकरणका लागी बाटो प्रयोग कर्ता, चालक तथा सह-चालक,बिद्यार्थिहरु । नयाँ चलाकहरुलाई , सर्वसाधारणहरुलाई ट्राफिक […]

  काठमाडौँ । जिल्ला अदालतले ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको आरोपमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि प्रहरीलाई थप समय दिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । प्रसाईं मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । उनले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका थिए ।

  काठमाडौं । नयाँ दिल्ली पछिल्लो समय गुगल म्याप हामीले निकै प्रयोग गर्ने एप बनेको छ । नयाँ ठाउँमा कतै जानु छ वा केही कार्यक्रममा पुग्नु छ भने सबैभन्दा पहिला हामी मोबाइलमा गुगल म्याप निकालेर सो ठाउँ खोज्छौँ । अझ कतिपय त कार, मोटरसाइकल वा स्कुटरमा गुगल म्याप खोली खोली त्यसैलाई हेरेर गन्तव्यसम्म पुग्छौँ पनि । कहिलेकाहीँ […]

  काठमाडौं । मारवाडी सेवा समितिले दर्ता गराएको रिटमा सुनुवाइ गर्दै उच्च अदालतका  न्यायाधीशद्वय टंकप्रसाद  गुरुङ  र टिकाराम आचार्यको  इजलासले    पशुपति विकास कोष र काठमाडौँ महानगरपालिका बिचमा २०८१ असोज २२ गते भएको सहमति कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गरेको हो । कोष र महानगरका बिचमा भएको सम्झौताले उक्त भवनमा आफूहरूले कुनै […]

  दाङ । घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको अम्बेकेश्वरी यातायात प्रालिको यात्रु बहाक बस डाँडाँगाउँमा दुर्घटना भएको छ । रा १ ख १३८२ नं. को यात्रु बहाक बस शुक्रबार बिहान करिब पौने १० बजेको समयमा तुलसीपुर १८ डाँडाँगाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परि १८ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान शुरू भएको छ । कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याइएका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको आज (शुक्रबार) बाट बयान शुरू भएको हो । सहकारी ठगीको रकम अपचलन प्रकरणमा लामिछाने प्रहरी नियन्त्रणमा छन् । सरकारी वकीलको कार्यालयमा सरकारी वकिल र प्रहरी अनुसन्धान […]

  काठमाडौं । गृह मन्त्रालयले बढुवा सिफारिस हुनेमा एक कम्प्युटर प्राविधिक र अरु चिकित्सा समूहका छन् । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत डिजिटल फोरेन्सिक ल्याबमा कार्यरत एसपी श्यामकुमार मण्डल एसएसपी बढुवाका निम्ति सिफारिस भएका हुन् । प्रहरी अस्पतालमा कार्यरत एसपीहरु डा. केदार खड्गी, डा. छन्दबहादुर बुढाथोकी, डा. पवनकुमार राय र डा. सुवर्ण कुँवर एसएसपीका […]

  काठमाडौं । नेपाल प्रहरीका सिआइबीको आर्थिक अपराध सम्बन्धी अनुसन्धान गर्ने २ नम्बर पिलरका प्रमुख डिएसपी सुवास हमाललाई प्रहरी प्रधान कार्यालयले बिहीबार धादिङ जिल्ला प्रहरी कार्यालयमा सहायक कार्यालय प्रमुखका रूपमा काज सरुवा गरेको हो । डिएसपी हमालकै नेतृत्वमा गुरुङमाथि ललितपुरको मितेरी सहकारी ठगीको अनुसन्धान भइरहेको थियो । मितेरी सहकारीसहित अन्य केही मुद्दाको अनुसन्धानमा अनुकूल काम नगरेको भन्दै उनलाई […]

  दाङ । तुल्सीपुर मेष राशि – कार्यक्षेत्रवाट लाभ प्राप्त होला । व्यवसायमा सफलता मिल्नेछ ।सोचेअनुरुप कार्य बन्नाले मन प्रसन्न रहला ।दिन रमाईलो संग वित्नेछ।पारिवारीक जमघट होला ।अधुरा कार्यहरु सुचारु हुनेछन् । बृष राशि – वेचैन हटेर जानेछ ।रोकिएका कार्यहरु पुन : सुचारु होलान् ।कारोवारमा सहजता बन्नाले मन हर्षित हुनेछ ।जग्गा जमिनको कार्य गर्दैहुनुन्छ भने […]

यातायात कार्यालय वीरगञ्जमा सेवाग्राहीलाई दुःख र हैरानी दिने १८ जना बिचौलिया पक्राउ पर्सा । प्रहरीका अनुसार उनीहरूले सेवाग्राहीलाई अनधिकृत रूपमा काम छिटो गरिदिन्छु भनी प्रलोभनमा पारी अत्यधिक शुल्क लिने र अनावश्यक झन्झट सिर्जना गर्ने गरेका थिए। पक्राउ पर्नेको विवरण पक्राउ परेका १८ जनामध्ये १४ जना वीरगञ्ज महानगरपालिकाका, एक जना भारतका, एक जना रौतहटका, एक जना […]

error: Content is protected !!