०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

समाचार

पहाडी जिल्लाको भूभागमा हिमपात र वर्षाको सम्भावना, मौसम पूर्वानुमान महाशाखा

  काठमाडौं । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका केही भूभागमा आज हिमपात र वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै […]

  टोरन्टो : क्यानडाको टोरन्टोस्थित पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी १८ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। विमानमा ७६ यात्रु र ४ चालक दलका सदस्यसहित ८० जना सवार थिए। विमान अमेरिकाको मिनियापोलिसबाट टोरन्टो गएको हो।  अवतरणको समयमा विमानको पखेटामा रहेका […]

काठमाडौं । अमेरिका सरकारले नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी छ। अवैध ढंगबाट अमेरिका बसिरहेका नेपालीहरूलाई राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले निष्कासन गरिरहेको हो। यसै क्रममा गत साता थप दुई जना नेपाली निष्कासनमा परेका छन्। अवैधरूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ। नेपाल फर्काइनेमा जैसवाल र कार्की थरीका व्यक्ति रहेको स्रोतको भनाइ छ। […]

मेष :-आम्दानीका दृष्टिले दिन राम्रो छ। साथीभाइ तपाईंको विपक्षीमा सक्रिय देखिन्छन्। आफूलाई राज्यको निगरानीमा भएको सोच्नुपर्ने दिन छ। परिवारमा मेलमिलाप हुनेछ।  वृष :-बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। व्यापारमा लगानीको हिम्मत गर्नुपर्ने समय छ। परीक्षा भए आजको प्रयास सफल बन्नेछ। परिवारको साथ नहुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।  […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षकले सोमबार डीएसपी पदस्थापनको निर्णय गरेका हुन्। फागुन २ गते उनीहरुलाई बढुवा गर्ने निर्णय भएको थियो। उनीहरूले आइतबार दर्ज्यानी चिह्न लगाएका थिए। पदस्थापनको निर्णय अनुसार पहिलो नम्बरका बढुवा भएका सुरेन्द्र प्रसाद जोशीलाई नेपाल प्रहरी शिक्षालय तालिम शाखा भरतपुर चितवन पठाइएको छ। यसैगरी मिलन बस्नेतलाई प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा तथा […]

  दाङ । नेकपा एमालेले दाङको घोराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरे भन्नु सिंगो मतदाता प्रतिको अपमान गरेको बताएकी हुन् । प्रधानमन्त्री ओलीले पोखरेले चुनाव जित्दा दाङको विकास गर्न धेरै सहज हुने थियो भन्ने कुरा गलत भएको टिप्पणी गरिन् । आम […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जिल्लामा शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाउन अपराध नियन्त्रणका लागि प्रहरीले पूर्ण रुपमा व्यावसायिक तथा पारदर्शी ढङ्गले काम गरिरहेको बताए । उनले भने,”बाँकेमा हुने अपराध नियन्त्रणका लागि नेपाल प्रहरी लागिरहेको छ, कानून विपरीत काम गर्ने जो कोहीलाई कारबाही गर्छौँ ।” प्रहरी […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको मिति २०८१/११/०२ गतेको प्राप्‍त पत्रअनुसार जिल्ला प्रहरी कार्यालय, चितवनमा कामकाज गर्नेगरी खटिई जान लाग्नु भएका यस जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत प्र.ना.उ. रविन्द्र खनालको बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला प्रहरी परिसर काठमाडौंका कर्यालय प्रमुख प्र.ब.उ. विश्व अधिकारीले […]

धनगढी । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ४७८४ मिति २०८१ फाल्गुन ०२ गतेको पत्रले सदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीबाट जिल्ला प्रहरी कार्यालय रसुवा काज/सरुवा हुनु भएका प्रहरी नायव उपरीक्षक हेम बहादुर शहीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक श्री गणेश चन्द ज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा […]

काठमाडौं । सशस्त्र प्रहरीमा रिक्त डिआइजीका तीन पदमा १२ जना एसएसपीले फारम भरेका छन्। तीन दिनको समय दिएर बढुवा समितिले शुक्रबार फारम भर्न सूचना निकालेको थियो । आइतबार साँझ ५ बजेसम्म फारम भर्ने समय रहेकोमा १२ जनाको आवेदन परेको स्रोत बताउँछ । सिनियर ब्याचबाट कृष्णराज पाठक, मनिष थापा र कृष्ण ढकाल छन्। उनीहरुमध्ये पाठक नेपाल […]