२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

समाचार

माछा मार्ने क्रममा पोखरीमा चिप्लिएर बेपता भएका बालकको सव सशस्त्रको गोताखोर टोलीद्वारा फेला

  बाँके । जानकी गा पा ३ ईन्द्रपुर स्थित बसिर अलीको छोरा वर्ष ९ को अर्थान अली घर भन्दा १५० मिटर नजिक माछा मार्ने क्रममा पोखरीमा चिप्लियर डुबि बेपता भएको गोताखोर टोली पठाइ दिन पर्यो भन्ने खबर जि.प्र.का बाके बाट प्राप्त हुन साथ स.प्.बल नेपाल बि ओ पि जयसपुर बाट सप्रनि ललित शाहीको कमाण्डमा ७ […]

  काठमाडौं । प्रहरीका अनुसार मृत्यु हुनेमा दक्षिणकाली नगरपालिका–८ मा बस्दै आएका ४३ वर्षीय भविन्द्र लिम्बु, ४० वर्षीय कुमार तामाङ, २३ वर्षीया मनु तामाङ, दक्षिणकाली–९ बस्ने ३७ वर्षीय प्रेम बलामी, ३४ वर्षीय कान्छा बलामी, र वडा नम्बर–७ बस्ने ५० वर्षीया देवी लिम्बु छन् । त्यस्तै, सप्तरीको अग्निसयर कृष्ण सौरण गाउँपालिका घर भएर इचंगुनारायण बस्ने ४५ […]

  काभ्रे । रोशी खोलामा आएको बाढीले वडा नम्बर ९ मा पर्ने नार्के बजार बगाएको छ । पक्का घरहरु नै बगेका छन् । कालढुंगा बजारमा समेत घरहरुमा क्षति भएको छ ।

  काठमाडौं । देवघाटधामको चितवनतर्फ रहेको रोटरी करुणालय आश्रम, हरिकीर्तन धर्मशाला, शिव मन्दिर, मारवाडी सेवा समितिलगायतको आश्रमबाट उद्धार गरिएको  प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धारको काम जारी रहेको जनाएको छ । देवघाटको त्रिशूली नदी क्षेत्रका सबै धार्मिक आश्रमहरू त्रिशूली नदीले डुबाएको छ । केही आश्रमलाई भत्काएको छ […]

  काठमाडौं । ललितपुर गोदावरी नगरपालिका–१० का वडाध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र आठ वर्षीया बालिकाको मृत्यु भएको छ । गोदावरी–३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको जानकारी दिए । महाङ्काल गाउँपालिका–३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महाङ्काल–३ गोटिखेलका वडाध्यक्ष […]

  काठमाडौं । टिकट लिन शनिबार बिहानैदेखि नयाँ बसपार्क, काठमाडौंमा यात्रु जम्मा भएका छन् । वर्षा भइरहे पनि यात्रुहरु झरीको प्रवाह नगरी टिकट लिन लाइन लागेका छन् ।

  काठमाडौं । वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय तर्फ भने शनिवार दोहाबाट आएको कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । यस अघि भारी बर्षापछि शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म आन्तरिक उडान बन्द गरिएको थियो ।

  धादिङ । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारमा त्रिशूली नदीलाई दुई भंगालो बनाएर भएको टापुमा टिपर र एक्साभेटर फसेको प्रहरीको भनाइ छ । दुई दिनदेखिको वर्षाका कारण त्रिशूली नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेकोले सवारीसाधन निकाल्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।

  काठमाडौं । बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समितिले सवारी सञ्चालनमा रोक लगाएको हो । यस राजमार्ग भएर गुड्ने सवारी साधनलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने छ । शुक्रबार बिहानदेखि परेको बर्षाका करण मुग्लिन काठमाडौँ सडक खण्डमा दर्जनभन्दा बढी […]

  दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी राम बहादुर के.सीको प्रमुख आतिथ्यतामा इलाका प्रहरी कार्यालय रुपन्देही दरवन्दी भई यस कार्यालयमा कार्यरत प्रहारी वरिष्ठ नायव निरीक्षक खिम बहादुर खत्रीलाई “फेरी भेटौला तथा बिदाई कार्यक्रम” सम्पन्न भयो । उक्त कार्याक्रममा कार्यालय प्रमुखले मायाको चिनो प्रदान गर्दै व्यक्तिगत,पारिवारीक तथा पेशागत वृत्तिविकासको सफलता र […]

error: Content is protected !!