१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

समाचार

बैतडीमा बिहान भूकम्प धक्का,

  काठमाडौं । बैतडीमा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो । केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

  दाङ । देउखुरी भालुवाङदेखि लमही नगरपालिका १, नर्तीसम्म सवारीसाधनका लागि टाइम कार्डको प्रयोग शुरु गरिएको हो । यश कार्यको सोमबार जिल्ला ट्राफिक कार्यालय दाङका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक राजेश शाही र इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक अमर माझीले भालुवाङ पुल्चोकबाट उक्त कार्यक्रमको आरम्भ गरेका हुन् । यस कदमले उक्त […]

  दाङ । तुल्सीपुर मेष राशि – बाणिको प्रभावले आटेका कार्य सफल हुनेछन् ।मिष्ठान्न भोजन प्राप्त होला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् ।सामाजीक प्रतिष्ठा वढ्ला ।दाम नाम दुवै कमाउने अवसर मिल्नेछ ।आफन्त संगको भेटघाटले मनमा खुसि छाउला ।अध्ययन अध्यापनका क्षेत्रमा रुचि वढ्ला ।मन जाला । बृष राशि – सामाजीक तथा राजनितिक क्षेत्रमा मन जाला ।मान […]

कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हे क्वा कपिलवस्तुले सोमबार १८ औं वार्षिक उत्सव भव्य रूपमा मनाएको छ। कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उक्त अवसरमा प्रमुख अतिथि तिउसिनाले सशस्त्र प्रहरी बलको पेसागत दक्षता र नागरिक सुरक्षामा […]

दाङ । जिल्ला सुरक्षा समितिको निर्णयको कार्यान्वयन गर्ने सन्दर्भमा मिति २०८१।०९।१४ गते सरोकार वाला निकायसंगको छलफल र निर्णय बमोजिम सबै प्रकारका सवारी साधनहरुलाई तिब्र गतिबाट हुने सवारी दुर्घटना न्युनिकरणका लागि मिति २०८१।०९।१५ गते बाट लागु हुने गरी पुर्व पश्चिम राजमार्ग अन्तर्गत नर्ती देखि भालुवाङ सम्म साझँको १६:०० बजे देखि २०:०० बजे सम्म टाईम कार्ड लागु […]

काठमाण्डौ । २०८१ साल पुस १६ गते देखी सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग […]

  काठमाडौं । नेपाल प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेर हदका कारण उनी आज (सोमबार) रातिबाट अनिवार्य अवकाशमा जाने भएकी हुन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत बज्रचार्य अवकाशमा जाने भएसँगै नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या २ पुगेको छ । यसअघि ११ पुसमा अर्का एआईजी भरतबहादुर बोहरा अनिवार्य अवकाश भएका थिए । एआईजी […]

  दाङ । भालुवाङ दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–नर्ती सडकमा समय सीमा (टाईम कार्ड) निर्धारण गरिएको छ । आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय दाङलगायतका सरोकारवाला कार्यालयको बैठकले यस्तो निर्णय गरेपछि आजदेखि टाइमकार्ड लागू भएको समन्वय समितिको प्रमुख अधिकारी कृष्णप्रसाद लम्सालले बताए । उनका अनुसारप्रति […]

  धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले आइतबार (हिजो) जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी लगायत कैलाली मातहत ट्राफिक तथा अन्य कार्यालयको निरीक्षण भ्रमण सम्पन्न गरेका छन्। यस अगाडि उनले पहाडी जिल्लाको अनुगमन गरेका थिए। त्यसपछि हिजो भ्रमणको क्रममा उनले कैलालीका कार्यालय भवन, ब्यारेक, क्वाटर गार्ड, […]

  दाङ । तुल्सीपुर मेष राशि – आज दिन मध्ययम फलदायि रहला । आर्थिक पक्ष विस्तारै अगाडि वढनेछ । राजनितिक क्षेत्रमा भने सफलता मिल्ने छैन ।बैदेशिक कार्यमा ढिला सुस्ति हुनेछ । सत्रुहरु परास्त होला् । पराक्रम बढ्नेछ ।विद्यार्थीका लागि विेशेष शुभ दिन रहेको छ ।वाहनादि चलाउदा बिशेष ख्याल राख्नु होला । बृष राशि – चिताएको […]