काठमाडौं । गृह मन्त्रालयले तीन जना एसएसपीहरूको सरुवा गरेको छ । एसएसपी विनोद घिमिरेलाई काठमाडौं उपत्यका ट्राफिक कार्यालय राशाहपथमा सरुवा गरिएको छ । एसएसपी भुपेन्द्र खत्रीलाई नेपाल प्रहरी शिक्षालय भरतपुर, एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र एसएसपी श्यामकृष्ण अधिकारीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा गरिएको स्रोतले जनाएको छ ।
मेष : दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछन्। हरेक काममा स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राज्यको महत्त्वपूर्ण क्षेत्रमा सेवाको अवसर मिल्नेछ। वृष : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। दाजुभाइसँग सहकार्य भए फाइदा हुनेछ। चिसोबाट लाग्ने रोगबाट बच्ने प्रयास गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : अनुत्पादक क्षेत्रको खर्च कटौती […]
जिल्ला ट्राफिक दाङ र ईप्रका भालुवाङले सवारी साधनहरुमा (रिफ्लेक्टर-स्टिकर) टाँस्दै दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ तथा मातहत ट्राफिक प्रहरी पोष्टहरुबाट बिभिन्न स्थानमा दुर्घटना न्युनिकरणलाई मध्यनजर गरि बिभिन्न सवारी साधनहरुमा रिफ्लेक्टर (स्टिकर) टाँस गरि चालक सह-चालक तथा सर्वसाधारणहरुलाई दुर्घटना न्युनिकरण,ट्राफिक नियम तथा संकेत, सवारी दुर्घटना बाट बच्ने उपायहरु र दुर्घटना न्युनिकरणका बिषयमा ट्राफिक सचेतना […]
काठमाडौं । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ । यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना भएकोमा २०२३ मा यस्तो घटना ५८ रहेको नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखाको अभिलेखमा उल्लेख छ । अनुगमन शाखाका अनुसार यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना हुँदा ३४ जना महिला र १ सय […]
श्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँसहित एकजना नियन्त्रणमा धनगढीबाट । श्रोत नखुलेको रुपैयाँसहित व्यक्ति नियन्त्रणमा कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० गड्डाचौकी सीमा ईलाकाबाट पुस १३ गते प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले ५ लाख भारतीय रुपैयाँसहित सोही नगपारलिका–६ ऐठपुर बस्ने २८ बर्षिय पुरुषलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।
दाङ । जिल्ला दाङ राप्ती गा.पा ३ मौरीघाट स्थित रहेको श्री चैतन्य पाठशाला बोर्डिङ स्कुलका शिक्षक कक्षा ७,८ र ९ मा अध्ययनरत बिद्यार्थीहरुलाई, यस कार्यालयमा आमन्त्रण गरी प्रहरीसंगको स्थायीत्व सम्बन्ध स्थापित गर्न ,प्रहरीले दैनिक रुपमा गर्ने सेवा प्रवाहको तौरतरिका बारेमा प्रत्यक्ष रुपमा जानकारी गराई विद्यार्थीले भोग्नु परेका वा हुन सक्ने अपराधजन्य कार्यसंग सम्बन्धित विषयहरुमा जानकारी […]
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त तालिमको समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरूले आफ्नो सीप र दक्षता अभिवृद्धि गरेका छन्। तालिमको उद्देश्य सशस्त्र प्रहरी बलका अधिकृतहरूलाई प्राविधिक ज्ञान, नेतृत्व क्षमता, र व्यवस्थापन कौशलमा दक्ष बनाउनु रहेको थियो। तालिम अवधिभर प्रशिक्षार्थीहरूले आधुनिक उपकरणहरूको प्रयोग, रणनीतिक योजना निर्माण, र व्यावसायिक उत्तरदायित्व सम्बन्धी विषयमा […]
सुर्खेत । मंगलबार कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी जनक भट्टराईबाट मातहत प्रहरी कार्यालयहरूका कार्यालय प्रमुखहरूसँग भौतिक तथा Virtual माध्यमबाट आ.व. २०८१/०८२ को श्रावण-मंसिर मसान्तसम्मको वार्षिक कार्यसम्पादन सम्झौताको कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकज्यू र मातहत प्रहरी कार्यालय प्रमुखहरूसँग गरिएको आ.व.२०८१/०८२ को कार्यसम्पादन सम्झौता बमोजिम सम्पन्न […]
चितवन । खैरहनी नगरपालिका १ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैंडाले आक्रमण गरेको हो । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले […]
काठमाडौं । बैतडीमा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो । केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।