सुर्खेत । नेपाल सरकार, गृह मन्त्रालय माननीय मन्त्रीस्तरको निर्णायानुसार नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च.नं.१५६० मिति २०८१।०६।०६ गतेको पत्रादेशले कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यालय प्रमुखको रूपमा काज सरूवा हुनु भएका श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक डिआईजी जनक भट्टराईलाई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगंजका […]
दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशले नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौबाट जिल्ला प्रहरी कार्यालय दाङमा दरबन्दी भई आउनु भएका प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनालाई कार्यालयमा सिनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थितीमा स्वागत कार्यक्रम सम्पन्न गरियो छ ।
पश्चिमनवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । दाउन्नेमा सडक भासिए पछि सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ४ दाउन्नेको खुर्सानी खोलमा सडक भासिएकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी रमेश […]
बाँके । वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि गरि ल्याएको सामानहरु बरामद गरेको छ । वडा प्रहरीले फोनमा प्रयोग हुने १०८० पिस Display डिस्प्ले सामना बरामद गरेको छ । उक्त सामानको अन्दाजी मुल्य रु ११,८८,००० एघार लाख अठासी हजार रहेको र बरामद गरी आबश्यक […]
काठमाडौं । सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । यससँगै मुद्दाको अर्को सुनुवाइ मंगलबारका लागि तोकिएको छ । दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । उक्त रिटमा असोज ८ गते न्यायाधीश प्रकाशमान सिंह […]
बाँके । अबदेखि उक्त सडकखण्डमा हरेक दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म यो रुटमा एकतर्फी सवारी साधन चल्न पाउनेछन् नेपालगन्जको अति व्यस्त गणेशमान चोकदेखि चारबाहिनी चोक जोड्ने सडकलाई एकतर्फी गराउने निर्णय कार्यान्वयनमा गर्दै उक्त सडकलाई एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक पुस्कर पन्तले जानकारी दिएका छन् । […]
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १७० जनाको ज्यान गएको छ। गृह मन्त्रालयले आइतवार साँझ पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले असोज १० गतेदेखि देशका अधिकांश ठाउँमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाबाट हालसम्म १९३ जनाको मृत्यु र ४२ […]
काठमाडौं । सञ्चारमाध्यमले माफी मागेर गलत सामग्री हटाइ सकेको अवस्थामा सर्वोच्च आफैँले प्रतिवेदन उठान गरेर निवेदन दर्ता गरी आफैँले पत्रकारलाई जेल पठाउने फैसला गरेको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले गम्भीर चासो र चिन्ता व्यक्त गरेको हो । पत्रकार महासंघका महासचिव रोसन पुरीले सोमबार विज्ञप्ति निकालेर सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक […]
काठमाडौं । सीधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले उनीहरुलाई ३/३ महिनाको कैद सजाय सुनाएको हो । यदि […]
काठमाडौं । मन्त्रालयले आज काभ्रेपलाञ्चोक र धादिङका सिडिओहरूलाई फेरेको हो। सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै सेडाईको स्थानमा मन्त्रालयका उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ। यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा झिकाएर पाण्डेको स्थानमा […]