काठमाडौं । गृहमन्त्रालयले मधेस प्रदेश प्रहरी कार्यालयमा लालमणि आचार्यलाई पठाइएको छ । डीआईजी यज्ञ विनोद पोखरेललाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । पोखरेल मधेस प्रदेशमा कार्यरत थिए । अर्का डीआईजी राजेशनाथ बास्तोला भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा भएका छन् । गृहमन्त्री रमेश लेखकले डीआइजीहरूलाई सरुवा गर्ने निर्णय गरेका हुन् ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयमा उनलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारीले स्वागत गरे । सो क्रममा गृहसचिव दुवाडीले त्यहाँस्थित सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गरे। गृहसचिव दुवाडीसमक्ष प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८०, प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१, […]
झापा । केही दिनअघि झापा पुगेका पूर्वराजा शाहलाई भेट्न बुधबार राप्रपा अध्यक्ष लिङ्देन दमकस्थित हिमालयन चिया बगानमा पुगेका हुन् । लन्च मिटिङसहितको करिब चार घण्टा लामो भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै विविध विषयमा कुराकानी भएको बताइएको छ । अध्यक्ष लिङ्देन निकट स्रोतले भेटवार्ता भएपनि छलफलको विषयमा विस्तृतमा खुलाउन चाहेन । अध्यक्ष लिङ्देनले सोमबार विराटनगरमा र […]
कैलाली । सीमावर्ती भारतीय बजार चन्दन चौकीमा घर बनाउने काम गर्न गएका मजदुर कैलालीकाे कैलारी गाउँपालिका–३ का ७० वर्षीय सलेफु चौधरी र ३५ वर्षीय सोनु गिरीलाई वन विभागले पक्राउ गरेको हो। उनीहरुलाई पक्राउ गर्नुको कारणबारे यथेष्ट जानकारी प्राप्त हुन नसके पनि वन क्षेत्रमा पर्ने बजारमा घर बनाउन आएको भन्दै पक्रेर लखिमपुर पुर्याएको स्थानीयले जानकारी […]
काठमाडौं । कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई पक्राउ गरेको हो । ४० वर्षीय इकुले युरोपका विभिन्न देशमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकारका लागि कलाकार भिसामा लैजानेभन्दै प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीको दाबी छ।
कैलाली । नेपाल प्रहरीको सेवा प्रभाव कारीताको मुल्याङ्कन तथा सांगठनिक सुधारका प्रयासहरुमा असल अभ्यास सहित पृष्ठपोषण गर्ने उद्देश्य अनुरुप संचालन गरिएको “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन Police Baton २०८१” अन्तर्गत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, कैलाली, नेपाल प्रहरी बिद्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको निरीक्षण सम्पन्न […]
बाँके । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित दार्चुला सोहन होटलमा मसाजको नाममा खुलेआम यौन धन्दा हुने गरेको पाइएको हो गोप्य सूचनाको आधारमा प्रहरीले सर्च गर्दा फेला परेको थियो । आजमात्रै मालाखेती प्रहरीको टोलीले उक्त होटलबाट होटल संचालकसहित १ महिला र २ पुरुष गरी जम्मा ३ जनालाई पक्राउ गरेको छ। सो सम्बन्धमा थप अनुसन्धान […]
काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताउनुभयो । असोज १३ गते बाट राष्ट्र बैंकका साथै बैंकहरू मार्फत समेत सुकिला नोट साट्न सकिने […]
पर्सा । बिरगंजको मुटुमा रहेको तराई मधेसकै पुरानो ठूलो रङ्गशालाको रूपमा चिनिने वीरगञ्ज महानगरपलिका–१५ स्थित १८ बिघा क्षेत्रफलमा फैलिएको नारायणी रङ्शाला दिन पर्ती दिन जीर्ण बन्दै गएको अवस्थामा पुगेको छ। यसलाई मर्मत नयाँ गरेर बनाउन प्रति कुनै पनि निकाय स्थानीय सरकार प्रदेश सरकार केन्द्रिय सरकारलाई पनि सरोकार छैन दिने पेछे रंगशाला भत्किदै र जिर्न […]
काठमाडौं । पोखराकि सजनालाई हालसम्म आधा दर्जन भन्दा बढी म्यूजिक भिडियोमा खेल्नका लागि अफर आइसकेको छ । म्यूजिक भिडियो खेल्नका लागि अफर आएपनि सजनाले भने खेल्ने कि नखेल्ने भनेर निर्णय गरिसकेकी छैनन । यस विषयमा सजनाले केही दिन भित्र निर्णय लिने छिन् । ढाडमा गणेश भगवानको ट्याटु खोपेकी सजनाको भिडियो बाहिरिए सँगै यतिबेला सामाजिक […]