२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

समाचार

सशस्त्र प्रहरीमा आईजीपी र एआईजी दुवैको पदावधि घटाउने प्रस्ताव गृहबाट अर्थमा

  काठमाडौं । गृह मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको विधेयकको मस्यौदामा पदावधि चार वर्षबाट तीन वर्षमा घटाउने प्रस्ताव गरिएको छ। यसले सशस्त्र नेतृत्वमा तरंग ल्याएको छ। यो प्रस्ताव पास भएमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले २०८२ को १० वैशाखमा अवकाश पाउनेछन्। त्यसपछि आईजीपीको प्रतिस्पर्धामा नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल रहनेछन्। गौतमले […]

  काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी भरत बहादुर बोहराबाट ट्राफिक प्रहरी परिसर ललितपुर तथा ललितपुर मातहत कार्यालयहरुको निरिक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । निर्देशनको क्रममा ट्राफिक प्रहरीले अनुशासित र शिष्ट भई सेवा भावका साथ प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि जिम्मेवार भई सडकमा खटिन निर्देशित गर्नुभयो […]

  काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अवकाशमा गएपछि सोमबारबाट सिग्देलले ‘जंगी अड्डा’मा पुगेर प्रधानसेनापतिको कमाण्ड सम्हालेका हुन्। शर्मा प्रधानसेनापतिको तीन बर्षे सेवा अवधि पूरा गरेर सोमबार देखि नै अवकाशमा गएका थिए । पदभार ग्रहण गर्नु अगाडि सिग्देलले आज बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथसमेत ग्रहण र […]

  बारा । चितवनको राप्ती नगरपालिका-३, झुरझुरे निवासी ट्रक चालक २६ वर्षीय विज्ञान तिमल्सिना र सह-चालक १८ वर्षीय बाबु काजी परियार रहेका छन् । विशेष सूचनाका आधारमा, इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका-२१, अमलेखगञ्जमा हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख २०६३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा गाँजा बरामद गरिएको हो । […]

काठमाडौं । सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरु गरेको उक्त जहाजले मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको छ । १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको छ । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरे । यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० […]

  बाँके । कोहलपुर नगरपालिका १० वडा अध्यक्ष गौरा कुमारी अधिकारीले स्थानीय लिला भुसालले पाँच वटा समीका बिरुवा काटिदिएको बताइन् । उनका अनुसार भुसाल फरार छन् र उनका भाइले दाजुलाई नगरपालिकामा उपस्थित गराउने बाचा गरेका छन् । ‘१०–१२ वर्ष लगाएर हुर्काएका समीका बिरुवा कस्तो राम्रोसँग हुर्किएर झ्याङ्ग परेका थिए । पाँचटा बिरुवा काटेर सोत्तर बनाइदिएका […]

काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालय माननीय गृहमन्त्रीस्तरको मिति २०८१/०५/१७ गतेको निर्णयानुसार तालुक केन्द्रिय अनुसन्धान व्युरो लाजिम्पाटबाट यस कार्यालयमा कार्यालय प्रमुखको रुपमा काज सरुवा भई आउनु भएका श्रद्देय श्रीमान प्रहरी नायव महानिरीक्षक किरण राणालाई आज एक कार्यक्रमका विच यस कार्यालयमा स्वागत गरिएको । सोही अवसरमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई कार्यालय प्रमुखले आवश्यक निर्देशन सम्बोधन […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा एउटा अर्को नयाँ दलको घोषणा गरिएको छ । अहिलेसम्म सत्तामा आसिन दलहरूबाट असन्तुष्ट बनेका र विशेषगरी नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकौं त्रुटिहरुलाई सच्याएर नेपाल कम्युनिष्ट पार्टी बामपंथी केन्द्र गठन गरेको घोषणा कार्यक्रममा बताइएको छ । दाङको देउखुरीमा राप्ती उपत्यका अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर १, स्थित राप्ती उद्योग […]

  काठमाडौं । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही जिल्ला तथा विभिन्न युनिटका डीएसपीहरुको सरुवा तयारी थालिएको छ। सरुवाको गृहकार्य भैरहेको र केही दिनमै सरुवा हुने स्रोतको दाबी छ। यस्तै डीएसपीपछि एसपीहरुको पनि सरुवाका लागि गृहकार्य थालिएको छ। डीएसपीपछि एसपीहरुको सरुवा हुनेछ। यसैक्रममा सरुवा–बढुवामा अत्याधिक चलखेल हुन थालेको पाइएको छ। चलखेल हुन थालेपछि प्रहरी महानिरीक्षक […]

  दाङ । कुनै समय थियो, साविकको राप्ती अञ्चलका पाँच जिल्ला लगायतका अन्य जिल्लाहरुबाट नुन भुटुन जस्ता अत्यावश्यक वस्तुको जोहो कोइलावास बजारमा गर्ने गरिन्थ्यो । त्यो बेला कोइलावास निकै चर्चित थियो, अत्यन्तै चहलपहल पनि ।कालान्तरमा विशेषगरी कपिलवस्तुको कृष्णनगर बढ्नी नाका सञ्चालनमा आएपछि केही दशकभित्र यो बजार खण्डहर र भग्नावशेष बन्दै गयो । तर पछिल्ला वर्षहरुमा […]

error: Content is protected !!