२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

समाचार

नेपाल प्रहरीले २३६ जना असई र ६४ जना इन्स्पेक्टरका लागि आवेदन मागको सूचना

  काठमाडौं । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्यामा अधिकृत स्तर र सहायक स्तरमा भर्नाका लागि आवेदन मागेको हो । सूचनामा उल्लेख भएअनुसार योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनौट शाखाले जनाएको छ । प्रहरी निरीक्षकका लागि स्नातक तह पास गरी २० वर्ष […]

  बाँके । नेपालगन्ज १३२ केभि लाईनमा समस्या आएकोले नेपालगन्जबाट बितरित सम्पुर्ण क्षेत्रको बिधुत सेवा अवरुद्ध रहेको छ । पूर्व तर्फको १३२ के.भी. कुसुम सर्किट १ र २ तथा पश्चिम तर्फको १३२ के.भी. भुरिगाउ सर्किट १,२ पनि लम्की-भुरिगाउ खण्डमा फल्ट भएकाले राति ३:३२ am देखि १३२ के.भी अबरुद्ध हुन पुगेकोले नेपालगंज वितरण केन्द्र र कोहलपुर […]

  दाङ । गएराती देखीको अविरल बर्षाका कारण तुलसीपुर–१३ दमारगाउँमा सडक भासिदा तुलसीपुर–नेपालगञ्ज सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अवरल बर्षासँगै आएको नालाको पानीले हेमपाइपबाट निस्कने ठाउँमा कटान गर्दा बटो अवरुद्ध भएको हो । एकतर्फ रुपमा साना गाडीहरु चलेपनी ठुला गाडीहरु भने […]

  बारा । कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले निम्न स्थानमा निम्न वमोजिमका भन्सार छलीका र बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू.३१ लाख ५१ हजार ४ सय ६९ रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारामा बुझाईएको व्यहोरा सूचित गरिन्छ । १. प्रहरी ईकाइ:- […]

  बाँके । बर्दिया हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंज बाँकेको तथा जिल्ला प्रशासन कार्यालय बर्दियाको सहयोगमा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको प्रमुख आतिथ्यतामा बर्दिया जिल्लाको ट्राफिक व्यबस्थापन तथा राजमार्ग सुरक्षाका लागी आवश्यक पर्ने मेडिकल उपकरण तथा ट्राफिक व्यबस्थापनका सामाग्रीहरु यस जिल्ला प्रहरी कार्यालय बर्दियालाई जिल्ला प्रशसान कार्यालय बर्दियामा आयोजित एक कार्यक्रमको […]

  काठमाडौं । नेपाल पत्रकार महासंघले विरोध जनाएको छ प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ । आज साइबर ब्युरोबाट खटिएको […]

  काठमाडौं । सशस्त्र प्रहरी बलले सम्पादन गरेका काम एवं गतिबिधिका बारेमा जानकारी लिएका छन् सो अवसरमा उनले सीमा सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापनलगायत देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारबाही र संगठनको समस्या तथा चुनौतीका बारेमा जानकारी लिएका थिए । सोही अवसरमा गृहसचिव दुवाडीले सशस्त्र प्रहरील स्थापना भएको छोटो अवधिमै उल्लेख्य कार्य […]

दाङ । घोराही नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको चलानी नम्वर ११७४ मिति २०८१।०५।१७ गतेको पत्रआदेशानुसार वडा प्रहरी कार्यालय घोराही दाङबाट तालुक जिल्ला प्रहरी कार्यालय कालीकोट सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक राम प्रसाद पाण्डेज्युलाई कार्यालयमा कार्यरत जु.प्र.अ. तथा अन्य प्रहरी कर्मचारीहरुबाट आगामी कार्यकाल सफलताको शुभकामना सहित […]

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गर्नुभएको छ । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, […]

  काठमाण्डौं । नेपाल प्रहरीका भर्खरै अवकाश प्राप्त एसपी राजेन्द्र बाबु रेग्मीले आफ्नो फेसबुक मार्फत प्रहरी प्रधान कार्यालयको परिपत्र सम्बन्धमा आईजी बसन्त बहादुर कुवंरलाई केहि प्रश्न ,सल्लाह ,  सुझाव दिदै  १० वटा बुदॅा मार्फत  स्टाटस लेखेका छन्। प्रहरी महानिरीक्षक बसन्त बा कुँवरले बहालवाला प्रहरी कर्मचारीलाई नेता भेट्न रोक लगाएको बिषयमा परिपत्र गर्दै यदि नेतालाई भेटेमा […]

error: Content is protected !!