सुर्खेत । कोहलपुर सुर्खेतको प्रमुख ३३ केभी प्रसारण लाइन अवरुद्ध हुँदा समग्र कर्णाली विद्युत्विहीन बनेको हो । विद्युत् प्राधिकरण सुर्खेत शाखाका अनुसार ३३ केभी प्रसारण लाइनको हर्रे र बबईको बीच खोलामा रूख ढलेर विद्युत्को खम्बामा पर्दा तार टुटेर लाइन अवरुद्ध भएको हो । त्यहाँ करिब छवटा खम्बाको तारमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । […]
काठमाडौं । राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतअनुसार वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिका आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गरेका थिए ।
काठमाडौं । भारतको नयाँ दिल्लीमा भेटवार्ता भएको हो वार्ताका क्रममा उनीहरुबीच देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री राणाले आज नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ । तर, समय भने तय भएको छैन । परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो भारत भ्रमण […]
काठमाडौं । संघले प्रतिक्रेट अन्डाको मूल्यमा २५ देखि ७५ रुपैयाँसम्मको गिरावट ल्याएको हो। यसअघि २८ असारमा तोकिएको अन्डाको मूल्यलाई संशोधन गर्दै संघले सोमबारदेखि लागु हुनेगरी नयाँ मूल्य निर्धारण गरेको छ। संघको निर्णय अनुसार, सबैभन्दा ठूलो (एक्सएल) साइजको अन्डाको मूल्य अब प्रतिक्रेट ५ सय रुपैयाँ कायम गरिएको छ। यसअघि यो मूल्य ५ सय ३० रुपैयाँ […]
काठमाडौँ । भीआईजीको मृत्युको कामना गरेर सञ्चालन गर्ने पुष्कर खतिवडा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । उनी साउन १४ मा मण्डिखाटारबाट पक्राउ परेका थिए । खतिवडाले सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गर्न आयोजित यज्ञमा सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए […]
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १४९ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको हो । पाँच पटक भन्दा बढी सवारी मोडिफाईड गरी सवारी नियम उल्लंघन गर्ने सवारी धनीहरूलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाउने कास्की प्रहरीले जनाएको छ । पहिलो पटक कारबाहीमा परेका सवारी धनीहरूलाई सामान्य जरिवाना गरी छाडिने कास्की प्रहरी प्रमुख […]
चितवन । खैरहनी ८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल आज विहान दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । […]
नवलपरासी । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउने क्रम हराउँदै गएको बर्दघाट सुस्तापूर्व कावासोती–६ का शालिकराम न्यौपानेले बताए । “अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सीप नहुँदा हिजोआज यो क्रम हराउँदै गएको पाइन्छ”, उनले भने, “सहजता र आधुनिकताले पनि धेरै परम्परा र मौलिक सीप लोप […]
मोरङ । कानेपोखरी गा.पा.वडा नं. ७ पुर्व पश्चिम राजमार्गमा पश्चिम बाट पूर्व तर्फ आउदै गरेको प्र १-०२-०५२ प ११६७ नम्बरको मोटरसाईकलमा जिल्ला मोरङ रंगेली न.पा. १ बबिया बस्ने वर्ष ४५ को गगन कुमार गच्छेदार र मोसामा पछाडी सवार जिल्ला सप्तरी कंञ्चनपुर न.पा. ५ बस्ने वर्ष ३५ को बासुदेव सरदारले बोकेको कालो झोला भित्र ८५० […]
विजयनगर बासीलाई रक्षाबन्धनको हार्दिक शुभकामना हृदय विकास चौधरी हिन्दु धर्मावलम्वीहरुको पर्व जनै पूर्णिमा (रक्षा वन्धन)को अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुमकामना व्यक्त गर्दछौं । रक्षा बन्धन भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो ।दिदीबहिनीहरुले आफनो दाजुभाइका हातमा पवित्र धागो राखि बाधेर टिका लगााएर मिठाई खुवाउने गर्दछन् […]