२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

समाचार

नेपाल सरकारले १५ जना उपसचिवहरूको सरुवा गर्‍यो

  काठमाडौं । मन्त्रालयले बुधबार  विभिन्न निकायमा रहेका १५ जना उपसचिवहरूको सरुवा गरेको हो । संघीय  मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विजय शर्मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सुरुवा भएका छन् । यस्तै राष्ट्रिय महिला आयोगका उपसचिव माधवराज मरासिनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक […]

  काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबिच शस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका हुन्। सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट रहेका छन्। महानिरीक्षक अर्यालले लामो समयदेखि नेपाल एपीएफ क्लबमा आबद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरूमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन […]

  बारा । ईलाका प्रहरी कार्यालय जीतपुर, बाराबाट मिति २०८१-०४-२८ गते राति अन्दाजी २३:०० बजेको समयमा प्र.ना.नि. मोह नारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.७ जीतपुर स्थितमा वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ५ ख ७९२७ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्दा बिलबिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको […]

  सप्तरी । ईलाका प्रहरी कार्यालय कंचनपुर र ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टाेलिले मिति २०८१-०४-२९ गते अन्दाजी २१:०० बजेको समयमा हनुमाननगर कन्कालिनि नगरपालिका वडा नाे.१ गोलघर स्थित कोशि नदिको किनारमा बेवारिसे अवस्थामा काठकाे डुङ्गामा लाेड गरि राखिएको ८ बाेरा अन्दाजी ११५ केजि लागु औसध गाजा फेलापरि थप अनुसन्धान तथा आवस्यक कानुनी प्रक्रिया अगाडि […]

  काठमाडौं । १६ भदौ २०५१ मा प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना भएका ब्याचका १०८ प्रहरी अधिकारीहरु आउँदो १५ भदौमा अनिवार्य अवकाशमा जान लागेका हुन् । उनीहरु सबै जना भने ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन् । १६ भदौ २०५१ मा ४३२ जना असईमा भर्ना भएका थिए । जसमध्ये १५ जनाको सशस्त्र द्वन्द्वमा […]

  काठमाडौं । घटना गत १२ साउनमा सिन्धुली जिल्लामा भएको बताइएको छ सो दिन बेलुका करिब ८ बजेको समयमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ स्थित विपी राजमार्गमा पर्ने हिरापानी चेकपोष्टमा मापसे डिउटीमा खटिएको थियो। सो क्रममा हवल्दार संदिप नारायण दास खटिएका थिए। सोही समयमा बिआर२२एइपी ७३२१ नम्बरको भारतीय कारमा पाँच भारतीय आएका थिए। उनीहरुले […]

  दाङ । घोराही उपमहानगरपालिकाले नियमित बजार ब्यबस्थापन गर्ने क्रममा सडक आवागमनलाई प्रभाव पार्ने गरि राखिएका निर्माण सामाग्रीहरुलाई व्यवस्थापन गर्न निर्देशन दिएको छ सङ्गसङ्गै, मोटरसाइकल वर्कशपहरुको यस अघि भएको अनुगमनमा दिइएको निर्देशन बमोजिम मापदण्डहरु पूरा गरे नगरेको अवलोकन गर्दै पुनः अनुगमनलाई घोराही उपमहानगरपालिकाले आज पच्च्याउदै गएको छ , सो क्रममा धेरै वर्कशपहरुको सुधारोन्मुख देखियो, केहिले […]

  धनगढी । जि.प्र.का. कैलाली साउन २९ गते, मिति २०८१।०४।२९ गते तालुक सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र यस जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिगएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. १७ पटेला लगायत यस जिल्लाका बिभिन्न स्थानहरुमा रहेका भारतिय नाकाहरुबाट भन्सार छली गरी ल्याएको अन्दाजी मुल्य […]

  दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङवाट प्र.स.नि. प्रेम बहादुर रानाको कमाण्डमा ८ जनाको प्रहरी टोली यस कार्यालयको वडा यरिया अन्तर्गत जिल्ला दाङ राप्ती गा.पा वडा नं १ र ९ का सुरक्षाको दृष्टिकोणले संबेदनसिल रहेका वडा एरियाहरुमा long rute petrol (LRP)खटि गई ग्रामिण एरियाका सर्वसाधारण तथा नागरिकहरु संग शान्ति, सुरक्षाको बिषयमा प्रतिक्रिया लिदै त्यस वडा […]

  बाँके । नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको विषयलाई लिएर छानबिन थालिएको हो। स्रोतका अनुसार छानबिनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको हो। उक्त कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) माधव श्रेष्ठ नेतृत्वको समितिले घटनाबारे छानबिन गरिरहेको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) कुवेर कडायतले जानकारी दिए। करिब दुई हप्ताअघि बाँकेको नेपालगन्जमा […]

error: Content is protected !!