२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

समाचार

रुपन्देही प्रहरीको आयोजनामा अल्पसंख्यक समुदायसंग घरेलु हिंसा सम्बन्धी अन्तरक्रिया सचेतनामूलक

  भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना तथा प्रहरी चौकी मेउडिहवा रुपन्देहीको सहकार्यमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. २ मेउडिहवा स्थित प्रहरी चौकी मेउडिहवाको प्राङ्गणमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ज्युको प्रमुख आतिथ्यतामा, सिद्धार्थनगर नगरपालिकाका वडा नं. २ का वडा अध्यक्ष, वडा सदस्यहरु, स्थानिय मानिसहरु समेत गरी अं. […]

काठमाडौं । भक्तपुर बिहीबार दिउँसो ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको प्रत्यक्षदर्शीले जानकारी दिए । स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेका छन् ।  उक्त क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान […]

  बाँके । वैदेशिक रोजगारीको मान्यता नपाएको भारतीय रोजगारीमा रहेको नेपाली श्रमिकलाई श्रम आप्रवासनको प्रणालीभित्र ल्याउनुपर्ने विषय प्रस्तावित श्रम आप्रवासन नीति–२०८१ को मस्यौदामा परेको छ । गणेश गुरुङको नेतृत्वमा गठित कार्यदलद्वारा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई बुझाइएको प्रस्तावित मस्यौदा ‘भारतमा काम गर्न जाने/फर्कने नेपाली श्रमिकलाई श्रम आप्रवासन प्रणालीमा समेट्ने स्थानीय तहस्थित रोजगार सेवा […]

काठमाडौं । सामाजिक सञ्जालमा मर्यादाविपरीत अवाञ्छिन गतिविधी गर्नेमा प्रहरीको संख्या पनि बढ्दै गएको पाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा गत आर्थिक वर्षमा १ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)सहित ९२ जना प्रहरी अधिकारी कारबाहीमा परेका छन्। त्यस्तै एकजना प्रहरी उपरीक्षक(एसपी), दुईजना प्राविधिक प्रहरी नायब उपरीक्षक(डिएसपी), ६ जना प्रहरी निरीक्षक, ५ जना प्रहरी […]

  सिन्धुली । बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामाइ नगरपालिका २ चियाबारी नजिकै बा २० च ८२८३ नम्बरको जीप दुर्घटना हुँदा गोलन्जोर गाउँपालिका- ६ हैबारका पृथ्वी भुजेल , सोही वडाको नाकाजोलीका उदय बहादुर मस्राङ्गी मगर र पवन मस्राङ्गी मगरको ज्यान गएको हो । दुर्घटनामा परि पृथ्वी र उदयको घटनास्थलमै मृत्यु भएको थियो भने पवनको […]

  काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अपराह्न पाँच बजेका लागि बैठक बोलाएका हुन् । बैठकले मन्त्रालयहरूबाट प्राप्त नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही सरुवा तथा नियुक्ति पनि गर्न सक्ने बुझिएको छ । प्रशासन सिंहदरवार खास स्रोतका अनुसार सानो संख्यामा भए पनि सह […]

  सिन्धुली । तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियाबारीमा दुर्घटना हुँदा थप १३ जना घाइते भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेले जानकारी दिनुभयो । वा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई सिन्धुली अस्पताल लगिएको र उहाँहरूको नाम सङ्कलन गर्ने कार्य भई रहेको एसपी काफ्लेले […]

  रुकुमपश्चिम् । दिनहुँ बिरामीको चाप बढ्दै जाँदा बेड अभाव भएकाले अस्पताल विकास समितिले वैकल्पिक शय्या व्यवस्थापन गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले १५ शय्याको अस्पतालमा दैनिक ४० बिरामी भर्ना गर्नुपरेको जानकारी दिनुभयो । शय्याकै अभाव देखिपछि अस्पताल परिसरमा त्रिपालले बेरेर वैकल्पिक शय्या व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । अस्पतालले गाडी पार्किङका लागि ग्रिल र […]

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबिच यससम्बन्धी समझदारीपत्रमा बुधबार संयुक्त हस्ताक्षर भएसँगै अब सवारीचालकले सवारी लाइसेन्स नै बोक्नुपर्ने वा त्यसको पर्खाइमा रहनुपर्ने बाध्यता हटेको हो । राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीको विद्युतीय सेवा (इ–सर्भिस) प्रयोग गर्नेसम्बन्धी समझदारीपत्रको बुँदा नम्बर १२ मा ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट जारी भएको राष्ट्रिय परिचयपत्रलाई सवारीचालक अनुमतिपत्रको रूपमा […]

काठमाडौं । नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरेको आरोपमा पक्राउ परेका ज्योतिष पुष्कर खतिवडाविरुद्ध अभियोग पत्र दायर भएको छ । काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको कसुर गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ। उनी साउन १४ गते पूजा गर्दै गर्दा पक्राउ परेका थिए । झापाको बुद्धशान्तिका २९ वर्षीय खतिवडा पण्डित पनि हुन् । प्रहरीले […]

error: Content is protected !!