१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

समाचार

कपिलवस्तु प्रहरीले १३००० क्यापसुल लागु औषध Tramadol सहित १ जना पक्राउ

कपिलवस्तु । ई.प्र.का. कृष्णनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर न.पा. वडा नं.०३ हनुमानगढीमा शंकास्पद रुपमा दक्षिणबाट उत्तर तर्फ पैदल आउदै गरेका जिल्ला कपिलवस्तु कृष्णनगर न.पा. वडा नं.०२ झण्डेनगर बस्ने बर्ष अन्दाजी १९ को सिकन्दर चौहानको शरिर तथा निजले बोकेको प्लास्टिकको बोरा खानतलासी गर्दा उक्त बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा Tramadol Hydrochloride Capsules I.P. […]

  जनकपुर । उपमहानगरपालिका १२ कुवारामपुर बजारबाट उनीहरुलाई मंगलबार दिउँसो स्रोत नखुलेको नगद १९ लाख रूपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी चाना हरलाखी ग्राम पञ्चायत हरलाखी–८ बस्ने २६ वर्षीय विष्णु देव यादव, धनुषा जनकपुर उपमहानगरपालिका–४ बस्ने २८ वर्षीय रमेश साह, धनौजी गाउँपालिका–७ भररिया टोल बस्ने २० वर्षीय रवि […]

  रुपन्देही । जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही बयान अझैसम्म जारी रहको रुपन्देही एसपी रञ्जितसिह राठौरले जानकारी दिएका छन । उनले सरकार वकिलको कार्यालयमा बयान जारी रहकोले कति सकिन्छ टुङ्गो नभएको जानकारी दिएका छन । उनले रविलाई आज कास्की पठाउने सम्भावना कम रहेको बताएका छन । बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा हिजो कास्कीबाट […]

  काठमाडौं । स्वयम्भू, सानोभर्‍याङस्थित कम्फोर्ट हाउजिङबाट सीआईबीको टोलीले उनलाई पक्राउ गरेको थियो । २०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्न मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले ५ वर्ष कैद सजाय तोकेको थियो । उक्त फैसलालाई यही कात्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर […]

  काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुनु […]

  दाङ । तुल्सीपुर मेष राशि – साझेदारीमा काम गर्दा सोच बिचार गरेर अगाडि वढ्नु होला । खर्च बढ्ला । संघर्ष अनुसार सफलता नमिल्दा मन खिन्न होला ।व्यवसायमा सोचे अनुरुप सफलता मिल्ने छैन । मनमा चिन्ता वढ्नेछ । सामान हराउने चोरीहुने हुन सक्छ । वृष राशि – सेवामूलक कार्यमा सफलता मिल्ला ।सामाजीक तथा धार्मिक कार्यमा […]

  कर्णाली प्रदेश । सुर्खेतको चर्चित धार्मिक पीठ देउती बज्यै मन्दिरको महिला पुजारी मृत भेटिए मन्दिरकी पुजारी ५० वर्षीया सरस्वती राजी आज बिहान ४ बजे मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा शव भेटिएको बुझिएको छ । घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको छ । थप विवरण आउन बाँकी छ । अहिले मन्दिरमा पूजा रोकिएको छ ।

रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित मकवानपुरको सीमामा अज्ञात समूहद्वारा गोली प्रहार भएको छ। यस घटनामा मकवानपुरको हात्ती सुने माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम लामा घाइते भएका छन्। जानकारीअनुसार, चन्द्रपुर नगरपालिकाको क्षेत्रमा पर्ने जोगी खोलाको मुहान नजिक रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ बाट मकवानपुरको राईगाउँ जाने सडकमा प्रधानाध्यापक लामामाथि अज्ञात समूहले गोली प्रहार […]

काठमाडौं । एबिसी सञ्चार डटकम अनलाइनको आज सोमबार बसेको बैठकले बाँके जिल्ला नेपालगञ्ज क्षेत्रमा क्यामेराम्यानको जिम्मेवारीमा रहेका (राजित कुमार यादवको विषयमा विभिन्न निकायबाट टीका टिप्पणी र गुनासोहरु आइरहेको तथा निजको यस एबिसी सञ्चार माध्यमशीत सम्बन्धित परिचयपत्रकाे कार्ड नम्बर १५ अवधि गत २०८१ साल असाेज महिनासम्म रहेको अनि नवीकरण नभएको हुँदा निज राजित कुमार यादवलाई यस […]

  काठमाडौं । हकारीको बचत अपचलन आरोपमा यही कात्तिक २ गते पक्राउ परेका लामिछाने अनुसन्धानका लागि २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन् । पछिल्लो पटक आइतबार मात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासत राख्न अनुमति दिएपछि प्रहरीले उनलाई रुपन्देही ल्याउने तयारी गरेको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा […]