काठमाडौं । बा२ख २२०२ को मिनी ट्रक बिहीबार साँझ पाँचखाल नगरपालिका–१३ कोसीदेखाको बिले डाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले दुर्घटनामा मृत्यु हुनेमा मिनी ट्रक चालक ४० वर्षीय कुमार रोक्का र स्थानीय २७ वर्षीय निकेश रोक्का रहेको जानकारी दिइन् । उनका अनुसार बालुवा बोकेर आउँदै गरेको ट्रक अचानक […]
डडेलधुरा । जिल्ला सभापति भीमबहादुर साउदले सूचना जारी गर्दै शुक्रबार अपराह्न डडेल्धुरा बसर्पाकमा फूलमालासहित उपस्थित भई राणालाई भव्य स्वागत गर्न भनेका हुन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा भोलि श्रीमान शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम छ। त्यसकारण जिल्ला पार्टी उनको स्वागतमा कस्सिएर लागेको हो। स्वागतको तयारीबारे जानकारी दिँदै साउदले भनेका छन्, ‘…महासमिति सदस्यहरु, महाधिवेशन […]
चितवन । नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द हुन जनाएको छ । उक्त […]
रुपन्देही । भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बिहान साढे १० बजेबाट शुरु भएको बयान आजै सक्ने गरी प्रश्नोत्तर गरिएको सरकारी वकिलको कार्यालयले जनाएो छ । लामिछानेलाई प्रहरीले बिहान १० बजेर २६ मिनेट जाँदा सरकारी वकिलको कार्यालय पुर्याएको थियो । प्रहरीको कडा सुरक्षाबीच लामिछानेलाई सरकारी वकिल कर्यालय लगिएको थियो । लामिछानेको मंगलबारदेखि बयान सुरु […]
काठमाडौं । सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल र युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको हो। सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरू गरेको जनाएको छ। मिडियाको नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्नेसहित तथ्यपूर्ण समाचारको लागि अपिल पनि […]
काठमाडौं । एक जनालाई हेडक्वार्टरबाट पर्सा पठाउँदा वीरगन्ज र भैरहवाका दुई जनालाई हेडक्वार्टर तानिएको छ। बुधबार भएको काज सरुवामा मुख्यालयको सुपरीवेक्षण तथा अनुगमन महाशाखाका प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई जिल्ला प्रहरी कार्यालय पर्सा लगिएको छ। उताका दिपक भारतीलाई सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल तानिएको छ। प्रहरीको मानव स्रोत विभागले गरेको सरुवामा जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं । काठमाण्डुको ग्राण्डी अस्पतालमा डेंगीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले जानकारी दिए । उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन् । उनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । गत भदौमा जनैपूर्णिमाका […]
दाङ । तुल्सीपुरबाट मेष राशि – अधुरा अपुरा कार्यहरु पून: सुचारु हुनेछन् । कार्य पूर्ण हुने दिन रहेको छ । आत्मविश्वास वढ्नेछ । आफन्त संगको भेटघाटले मनमा खुसि छाउला ।अध्ययनमा मन जाला । व्यवसाय विस्तारै राम्रो हुनेछ । बृष राशि – आर्थिक सम्मस्या वढेर मन बेचैन होला ।खर्च बढ्ला । संघर्ष अनुसार सफलता नमिल्दा […]
काठमाडौं । धनराज गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर घटना विवरण कागज गराएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन । ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको थिय । ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् । उनीहरूको बिचमा ०७६ […]
नुवाकोट । सासु बुहारीको घर झगडामा सासुले बुहारीलाई तातोपानी खन्याएको आरोप लागेको छ। घटना नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ३ को हो । चाउथेमा महिलामाथि तातोपानी खन्याएको आरोपमा प्रहरीले महिलाका सासु र श्रीमानलाई पक्राउ गरेको छ। अहिले श्रीमान सिजन बजगाईं र उनकी आमा सीता बजगाई प्रहरी हिरासतमा छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको नुवाकोट […]