१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

समाचार

बाँके एसपी कार्कीद्वारा ईप्रका बैजापुरलाई २०८१ कार्तिक महिनाको उत्कृष्ट प्रहरी इकाइ घोषणा कदर पत्र प्रदान

दाङ । जिल्ला प्रहरी कार्यालय मातहत सम्पुर्ण प्रहरी कार्यालयका प्रमुखहरुको उपस्थितीमा सम्पादन गरेका कार्यहरुको समिक्षा लगायतका बिषयमा अन्तरक्रिया गरिनुका साथै इलाका प्रहरी कार्यालय बैजापुरलाई २०८१ कार्तिक महिनाको उत्कृष्ट प्रहरी इकाइ घोषणा गरि कदर पत्र प्रदान गरिएको छ । कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक एसपी तुल बहादुर कार्कीले उपस्थित सम्पुर्ण प्रहरी अधिकृत […]

काठमाडौं । सरकारले  सशस्त्र प्रहरीमा दुई प्रहरी अतिरिक्त महानीरिक्षक (एआइजी र नेपाल प्रहरीका  तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरवन्दी थप गर्ने तयारी गरेको छ ।  सशस्त्र प्रहरीमा डिआइजी किशोर प्रधान र गणेश ठाडा मगरलाई बढुवा गर्न र नेपाल प्रहरीमा दूर्गा सिंह चन्द भरत बोहोरा कुवेर कडायतलाई बढुवा गर्नका लागि दरवन्दी थप गर्ने भएको स्रोतले बताएको […]

गृहमन्त्रालयले सुरक्षा निकायसँग मिल्दोजुल्दो हुनेगरी पोशाक र दर्ज्यानी चिन्ह प्रयोग गर्नेलाई कारबाही गर्न निर्देशन काठमाडौं । नेपाल प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरी बलसँग मेल खाने पोशाक र दर्ज्यानी चिन्हको प्रयोग गर्नेमाथि कारबाही हुने भएको छ। गृह मन्त्रालयले सुरक्षा निकायसँग मिल्दोजुल्दो हुनेगरी पोशाक र दर्ज्यानी चिन्ह प्रयोग गर्नेलाई कारबाही गर्न निर्देशन दिएसँगै प्रहरी महानिरीक्षकको सचिवालयले सबै […]

  काठमाडौं । अमेरिका राष्ट्रपति डोल्न ट्रम्पले कागजात विहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने बताए । यस्तै सीमा सुरक्षा राष्ट्रिय आपतकाल घोषणा गरी मेक्सिकोको सीमानामा पर्खाल लगाउने उनले बताए । सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक कार्यकर्ताको पोस्टलाई ट्रम्पले रि–पोष्ट गरेका छन् । ती कार्यकर्ताले नवनिर्वाचित राष्ट्रपति ट्रम्प राष्ट्रिय आपतकाल घोषणा गर्न र गैरकानूनी आप्रवाशीलाई देश […]

मंगलबारको राशिफल यस प्रकार रहेकोे छ दाङ । तुल्सीपुर मेष राशि -राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामाजीक कार्य गर्ने अवसर मिल्नेछ ।प्रतिस्पर्धामा सफलता मिल्ला ।व्यवसायमा मनग्य आम्दानि होला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् ।सामाजीक प्रतिष्ठा वढ्ला ।दाम नाम दुवै कमाउने अवसर मिल्नेछ । बृष राशि – आर्थिक पक्ष मजवुत हुनाले मन हर्षित होला ।व्यवसायले फड्को मार्नेछ ।पुराना मित्रसंगको मिलनले मनमा हर्ष छाउला । भौतिक तथा मानसिक सुख बढ्नेछ ।मित्र सहयोगले कार्य सम्पादनमा सहजता छाउला । दिन प्रसन्न संग बित्नेछ । मिथुन राशि – स्वादिष्ट भोजन प्राप्त होला आर्थिक कारोवार गर्दा ख्याल राख्नुहोला ।व्यवसायिक सफलता सोचेहनुरुप हुनेछैन यात्रा गर्दा सतर्क रहनु होला । मनमा अनेकन कुरा खेल्नाले चिन्ता वढ्नेछ ।सोचेअनुरुप काम नवन्दा मन खिन्न रहला ।सकारात्म भएर कार्य गर्दा केहीँ सकारात्मक हुनेछ । कर्कट राशि -नयाँ वाहनादि किनमेलको लागि उपर्युक्त समय छैन । कार्यक्षेत्रमा जिम्वेवारी वहन गर्नुपर्नेछ ।सामाजीक तथा राजनितिक क्षेत्रमा मन जाला ।मान सम्मान बढ्नेछ । बोल्दा अलिक बिचार गर्नुहोला । सिंह राशि-रचनात्मक क्षेत्रमा प्रगति हुनेछ ।आत्मविश्वास वढ्नेछ ।नोकरीमा केहीँ शुभ समाचार प्राप्त होला ।व्यवसायिक सफलता मिल्ला ।धार्मिक एवं सामाजीक कार्यमा मन जाला ।दैनिक कार्यमा प्रगति हुनेछ ।सेवामूलक कार्यमा सफलता मिल्ला । पारिवारिक सद्भाव वढ्नेछ । विद्यार्थीका लागि आज दिन शुभमय रहला । कन्या राशि -आज पुराना योजनाहरु सफल हुनेछन् ।सामाजीक तथा धार्मिक कार्यमा सरिक भएला ।चिताएका कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । मांगलिक कार्यमा सरिक हुने अवसर मिल्ला ।दाम ,नाम ,प्रतिष्ठा कमाउने बेला रहेको छ नजिकका आफन्तसंगको भेटघाटमा समय व्यतित होला । विध्यार्थीका लागि अाज शुभ दिन रहेको छ । तुला राशि -कार्यक्षेत्रमा सफलता वा ईनाम प्राप्त हुनेछ ।सामाजीक तथा राजनितिक कार्यमा मन जानेछ । समाजमा नाम ,प्रतिष्ठा प्राप्त होला । व्यवसायिक सफलता मिल्ला ।पारिवारीक सद्भाव वढ्नेछ ।तपाईको परादर्शिताको प्रसंसा वढ्नेछ । बृश्चिक राशि -कार्य सुभारम्भ गर्दा एकदमै सोचविचार गरेर गर्दा शुभ हुनेछ । कानुनि कार्यहरुमा सफलता मिल्ला ।मनलाई धैर्य राखेर काम गर्न सके उत्तम होला ।आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ ।रोकिएका कार्यले गति लिनेछन् ।सामाजीक गतिविधिमा सहभागि भैएला ।स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला । धनु राशि -साझेदारिमा गरियका कार्यले सार्थकता पाउनेछ ।आज परिवारलाई समय दिदा उत्तम रहनेछ । आयर्जनका नयाँ नयाँ बाटाहरु खुल्नेछन् । व्यवसायवाट मनग्य आम्दानि होला । दीर्घकालिन योजनाले सार्थकता पाउनेछ ।मनोरन्जनमा दिन बित्नेछ ।बेलुकाको समयमा अप्रत्यासिक उपहार वा वस्तु प्राप्त हुनेछ । मकर राशि – आज दिन सोचेअनुरप सफलता पूर्ण नरहला । व्यवसायमा सोचेअनुरु नहुदा मन खिन्न हुनेछ । पेशाप्रति मन खिन्न होला ।अनावश्यक खर्च वढ्नेछ।बोल्दा विचार गर्नुहोला बादविवाद वा झमेलामा पर्न सकनेछ ।दाम्पत्य जीवन भने केहीँ प्रेमपूर्ण हुनेछ । कुम्भ राशि -पहिलेको तुलनामा आज आर्थिक पक्ष मजवुत हुनेछ । बच्चाहरुको स्वास्थ्यमा अलिक ख्याल राख्नु होला ।वाणिज्य क्षेत्रवाट सफलता मिल्नेछ ।व्यवसायिक कार्यले सफलता मिल्ला ।निर्णय गर्दा भने विशेष ख्याल राख्नु होला ।मित्र सहयोगले आर्थिक एवं सामाजीक पक्ष वलियो हुनेछ । मिन राशि – आज साथीभाईको सहयोगले कठिन कार्यहरुपनि पूर्ण हुनेछन् । आफ्नो सोचलाई परिवर्तन गर्न सके उत्तम हुनेछ ।सही समयमा सहीँ निर्णय लिन सकिएला । हिम्मतले कार्य गर्दा सफलता हात लाग्ला । परोपकारमा समय व्यतित हुनेछ ।शुभ समाचार सुन्न पाईएला ।मान ,प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ ।तपाईको क्षमताको कदर हुनेछ लगनशील भएर कार्य गर्दा नाफामुखि हुनेछ । ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा । सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश । मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ । फोन नं -9848060799

दाङ । तुल्सीपुर मेष राशि -राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामाजीक कार्य गर्ने अवसर मिल्नेछ ।प्रतिस्पर्धामा सफलता मिल्ला ।व्यवसायमा मनग्य आम्दानि होला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् ।सामाजीक प्रतिष्ठा वढ्ला ।दाम नाम दुवै कमाउने अवसर मिल्नेछ । बृष राशि – आर्थिक पक्ष मजवुत हुनाले मन हर्षित होला ।व्यवसायले फड्को मार्नेछ ।पुराना मित्रसंगको मिलनले मनमा हर्ष […]

पुर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पनि पक्राउ पुर्जी जारी काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पनि पक्राउ पुर्जी जारी गरेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधिश शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएसँगै कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीमाथि अनुसन्धानको बाटो खुलेको छ। यस […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भई हाल काठमाण्डु महानगरपालिका–४ बस्ने सत्यमान लामालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत काठमाण्डुले ०८० चैत २७ गते दुई वर्ष कैद र रु ३० लाख बिगो तथा रु ३० लाख जरिवाना सजाय हुने फैसला गरेपछि फरार […]

  काठमाडौं । प्रहरी श्रोतका अनुसार जिल्ला प्रहरी परिसर काठमाण्डु र जनप्रतिनिधिको मध्यस्थतामा आइतबार भएको दुई पक्षबीचको वार्तामा उक्त सहमति भएको हो । मृतकका परिवारले एक करोड माग गर्दै आएकामा ५२ लाखमा सहमति भएको हो । भुजेलले चलाएको बा१९च२६९५ नम्बरको गाडीले बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा गत २८ […]

  दाङ । जिल्ला प्रहरी कार्यालय दाङको प्राङ्गणमा राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर, दाङको आयोजना नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको सहकार्य र जिल्ला प्रहरी कार्यालय, दाङको समन्वयमा प्रहरी कर्मचारीहरुको “मानसिक स्वास्थ्य प्रवर्धनका लागि योग ध्यान कार्यक्रम” सञ्चालन गरी २ दिने योग ध्यान कार्यक्रमको समापन गरिएको छ ।साथै, आज दोस्रो दिनको योग ध्यान कार्यक्रममा दाङ प्रमुख […]

दाङ । तुल्सीपुर मेष राशि – आज विशेषगरी विद्यार्थीका लागि महत्वपूर्ण दिन रहेको छ । तार्किक क्षमता वढ्नेछ । संन्चित् धन वृद्दि होला ।व्यवसायमा मनग्य आम्दानि होला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् ।सामाजीक प्रतिष्ठा वढ्ला ।दाम नाम दुवै कमाउने अवसर मिल्नेछ । बृष राशि – पुराना मित्रसंगको मिलनले मनमा हर्ष छाउला । तर व्यवसायिक सफलता […]