१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

समाचार

सरकारी कार्यालय खुल्ने समय एक घण्टा घट्यो बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म

  काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो ।गएको बिहीवार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिएपनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् । गएको माघ १६ देखि […]

  पर्सा । छठ पर्व विशेषतः सूर्य र प्रकृतिप्रति समर्पित धार्मिक अनुष्ठानका रूपमा हरेक वर्ष कात्तिक महिनामा मनाइन्छ । सूर्यलाई ऊर्जाको श्रोत मानिने भएकाले छठमा उहाँको उपासना गरिन्छ । सूर्य उपासनाले स्वास्थ्य, मानसिक शान्ति, तथा रोगमुक्त जीवन पाउने विश्वास गरिन्छ । विशेष गरी, सूर्यबाट प्राप्त हुने ऊर्जाले जीवनको हरितिमामा वृद्धि हुने र रोग प्रतिरोधात्मक क्षमता […]

मंगलबारको राशिफल यस प्रकारको रहेकोे छ मेष राशि – मानसिक दवाव वढेको महशुस होला ।आज दिन मध्यम फलदायि रहनेछ । पति पत्निमा मनमुटाव छाउला ।मनमा अनावश्यक चिन्ता उत्पन्न हुनेछ ।स्वास्थ्यमा ख्याल राख्नु होला । धैर्यताले कार्य गर्दा सहजता हुनेछ । बृष राशि – बन्धुबान्धवाको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु […]

  काठमाडौं । पोखरा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अभियोजन कास्की अदालतमा प्रस्तुत गर्न समय लाग्ने भएको छ । लामिछाने र गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई मंगलबार म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने भएको छ । जोशी असोज ६ […]

  अर्घाखाँची । भूमिकास्थान नगरपालिका भूमिकास्थान नगरपालिका ५ र ६ को सिमाना जयठाँटीमा देउसीभैलो खेलीरहेको समूहलाई सोमबार साँझ बसले किचेको छ । बसको ब्रेक फेल भएर देउसी खेलीरहेकाहरुलाई किच्दा दुई महिलाको ज्यान गएको छ । मृतकमध्ये २२ वर्षीया तारा श्रेष्ठको मात्र सनाखत भएको छ । ना३ख २४७१ नम्बरको बस ब्रेक फेल भएर पल्टिएको प्रहरीले जनाएको […]

  काठमाडौं । सिन्धुपाल्चोक माम्खा ठेगाना भएकी बिनु शाक्य पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ । कम्बोडिया सरकारको समन्वयमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारबाही अघि बढाउन आइतबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरेको आरोप उनीमाथि […]

  दाङ । राप्ती गाउँपालिका-५ कमलरोड सिसहनियाँ निवासी वर्ष २२ का प्रेम राना मगर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएका छन् । सोमबार बिहान साढे ६ बजेको समयमा लमही – गढवा सडक खण्डमा लमहीबाट गढवा तर्फ जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल लमही बजारको बैंक रोडमा अनियंत्रित हुँदा […]

अर्घाखाँची । आइतबार साँझ कार दुर्घटना हुदाँ मालारानी गाउँपालिका वडा नम्बर ७ टिमुरे बस्ने २६ वर्षका नवीन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ ढुङ्गेदेउरालीमा मालारानी गाउँपालिका खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर ५५ एयू ८७९३ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

नेपालगन्जमा दूईवटा मोटरसाइकल एक आपसमा ठोकिन्दा एक जनाको मृत्यू एकजना घाइते बाँके । नेपालगन्ज ४ बसपार्क बाईपास रोड मानसरोवर दोहोरी साँझ नजिक दूईवटा बाइक एक आपसमा ठोकिन्दा एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा नेपालगन्ज ६ डेरा गरि बस्ने बर्ष २६ का अमनकुमार कसौंधन (गुप्ता) रहेका छन् भने नेपालगन्ज ११ बस्ने बर्ष १८ का […]

  काठमाडौं । तनहुँ कागारका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउन पाउने भएपछि कैदीबन्दीको निधार खाली नहुने भएको हो । दसैँमा पनि आफन्तजनबाट कैदीबन्दीलाई टीका लगाउन दिइएको अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार दुई सय ९८ जना पुरुष र २४ जना महिला कारागारमा छन् । महिला बन्दीगृहमा दुई जना आश्रित […]