१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
×

समाचार

अर्घाखाँचीमा देउसी भैलो खेलिरहेकोलाई बसले च्यापेर २ महिलाको मृत्यु ३७ जना घाइते

  अर्घाखाँची । भूमिकास्थान नगरपालिका भूमिकास्थान नगरपालिका ५ र ६ को सिमाना जयठाँटीमा देउसीभैलो खेलीरहेको समूहलाई सोमबार साँझ बसले किचेको छ । बसको ब्रेक फेल भएर देउसी खेलीरहेकाहरुलाई किच्दा दुई महिलाको ज्यान गएको छ । मृतकमध्ये २२ वर्षीया तारा श्रेष्ठको मात्र सनाखत भएको छ । ना३ख २४७१ नम्बरको बस ब्रेक फेल भएर पल्टिएको प्रहरीले जनाएको […]

  काठमाडौं । सिन्धुपाल्चोक माम्खा ठेगाना भएकी बिनु शाक्य पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ । कम्बोडिया सरकारको समन्वयमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारबाही अघि बढाउन आइतबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरेको आरोप उनीमाथि […]

  दाङ । राप्ती गाउँपालिका-५ कमलरोड सिसहनियाँ निवासी वर्ष २२ का प्रेम राना मगर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएका छन् । सोमबार बिहान साढे ६ बजेको समयमा लमही – गढवा सडक खण्डमा लमहीबाट गढवा तर्फ जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल लमही बजारको बैंक रोडमा अनियंत्रित हुँदा […]

अर्घाखाँची । आइतबार साँझ कार दुर्घटना हुदाँ मालारानी गाउँपालिका वडा नम्बर ७ टिमुरे बस्ने २६ वर्षका नवीन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ ढुङ्गेदेउरालीमा मालारानी गाउँपालिका खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर ५५ एयू ८७९३ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

नेपालगन्जमा दूईवटा मोटरसाइकल एक आपसमा ठोकिन्दा एक जनाको मृत्यू एकजना घाइते बाँके । नेपालगन्ज ४ बसपार्क बाईपास रोड मानसरोवर दोहोरी साँझ नजिक दूईवटा बाइक एक आपसमा ठोकिन्दा एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा नेपालगन्ज ६ डेरा गरि बस्ने बर्ष २६ का अमनकुमार कसौंधन (गुप्ता) रहेका छन् भने नेपालगन्ज ११ बस्ने बर्ष १८ का […]

  काठमाडौं । तनहुँ कागारका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउन पाउने भएपछि कैदीबन्दीको निधार खाली नहुने भएको हो । दसैँमा पनि आफन्तजनबाट कैदीबन्दीलाई टीका लगाउन दिइएको अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार दुई सय ९८ जना पुरुष र २४ जना महिला कारागारमा छन् । महिला बन्दीगृहमा दुई जना आश्रित […]

  काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२ औं महासभामा सहभागी हुन आइतबार बिहान संयुक्त राज्य बेलायततर्फ प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर बेलायततर्फ प्रस्थान गर्नुभएको हो । National Central Bureau (NCB) नेपालका प्रमुख […]

  पर्सा । बिरगंज रहेका कैदी बन्दीहरूको जीवनस्तर, भौतिक सुविधा, र उनीहरूले भोगिरहेका समस्याहरूको प्रत्यक्ष जानकारी लिएका छन्। शनिबार बिहानै कारागारको अनुगमनमा पुगेका मन्त्री यादवले कैदीहरूसँग संवाद गर्दै, उनीहरूले सामना गरिरहेका कठिनाइहरूबारे सुन्नुका साथै तुरुन्तै सुधारका लागि पहल गर्ने वाचा गरेका छन्। कैदीहरूले कारागारमा शौचालयको अभाव, विद्युत् आपूर्तिमा असुविधा, खानेपानीको कमी, र महिला कैदीहरूको लागि […]

  काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले उत्तम साइत यो भए पनि बिहानदेखि साँझसम्म आफ्नो अनुकूलतामा टीका लगाउन भने बाधा नपर्ने ज्योतिषीहरूको भनाइ छ। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा (भाइपूजा) पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ।

  काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले उत्तम साइत यो भए पनि बिहानदेखि साँझसम्म आफ्नो अनुकूलतामा टीका लगाउन भने बाधा नपर्ने ज्योतिषीहरूको भनाइ छ। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा (भाइपूजा) पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ।