१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
×

समाचार

नवलपरासीको सुस्तामा भारतीय हतियारधारी सुरक्षाकर्मी गैरकानुनी रुपमा नेपाल प्रवेश स्थानीयद्वारा घेराउ

  नवलपरासी । सुस्ताका दुईजना नेपालीलाई समात्न उनीहरु गाडीसहित आएका हुन् । भारतीय हतियारधारी सशस्त्र बन रक्षकको टोली छिरेर दुईजना नेपालीलाई पक्राउ गर्न शुक्रबार दिउँसो आएका हुन् । तर, भारतीय सुरक्षाकर्मी नेपाल छिरेको थाहा पाएपछि स्थानीयले घेरा हालेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)लाई खबर गरेका थिए । केहीबेरमै भारतीय हतियारी सुरक्षाकर्मीलाई सशस्त्रले नियन्त्रणमा लिएर […]

  काठमाडौं । जलवायु तथा विपद् व्यवस्थापनविद् धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताएका छन् । ‘भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ,’ उनले भने, ‘कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरु हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न […]

  पाल्पा । चाड पर्वको समयमा हुन सक्ने अपराधिक क्रियाकलाप रोक्न पाल्पामा रहेको इलाका प्रहरी कार्यालय रामपुरले ग्रामिण भेगहरुमा गस्ती गर्न थालेको छ । प्रहरी गस्ती टोली रामपुर नगरपालिका वडा नम्बर ४,५,६,७ र ८ को विभिन्न स्थानहरुमा पुगेको हो । चाडपर्वको समयमा हुन सक्ने अपराधिका गतिविधिहरु रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यका साथ लामो दुरीको ग्रामी […]

पाल्पा । रम्भा गाउँपालिका १ असर्दीस्थित स्याङ्जाको गल्याङ नगरपालिका–११ दिमिक घर भएका २८ वर्षीय सागर भट्टराईको रम्भा रिसोर्टमा बुधबार राति छापामारेको विज्ञप्तिमा उल्लेख छ । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक ईन्स्पेक्टर रामबहादुर नेपालीको कमाण्डमा खटिएको प्रहरी टाेलीले रिसोर्टमा छापामारेको थियो । कौडा खेलिरहेको अवस्थामा रम्भा गाउँपालिका–१ सगाहा बस्ने ५६ वर्षीय बलबहादुर रानाभाट […]

बारा । बलिरामपुर मटिआर्वा, गोलागंज र आमवा नाकाबाट खेना र मिश्रीलालाको ठुलो मात्रामा कपडा , हाडयेवर ,कबाड र पटकाको तस्करी हुँदै हेर्नुहोस् भिडियो सहित ।यसरी नै हुन्छ प्रहरी प्रशासनको मिलोमतोमा दिन रात तस्करी हुदै सम्बन्धित निकायहरुमा मौन देखिएका छन। जिल्ला प्रहरी कार्यालय बाराले क्राईम र टाईगर टोलीका ईन्चार्जा बिनोद साहलेले तस्करहरुसंग आफ्नो हाकिमको नाऊमा सिमानाका […]

  काठमाडौं । गृहमन्त्रालयले यही कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारीपत्र पठाउँदै उक्त निर्देशन दिएको हो । गृह मन्त्रालयले भनेको छ, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (यातायात व्यवस्था शाखा)को यही कात्तिक ११ गतेको पत्रबाट राष्ट्रिय राजमार्ग-सहायक राजमार्गमा स्थानीय सरकारहरुले विभिन्न किसिमका करहरु उठाउने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ मंसिर १७ मा […]

  काठमाडौं । दार्चुलाका एक युवकलाई सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पटक पटक पैसा ठगी गरेर फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको हो। सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–६ बस्ने ३२ वर्षीय तुलाराम विकलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। विकले दार्चुलाका ईन्द्रसिंह धामीका छोरालाई […]

  काठमाडौं । यस गीतमा सुगम पोखरेलको स्वर रहेको छ भने महानिरीक्षक अर्यालको शब्द, सशस्त्र प्रहरीका डिएसपी सुरेश गैरेको संगीत रहेको छ। यस गीतको भिडियोमा दिपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, टार्जन लिम्बुको ड्रोन, मनोज कार्कीको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका कार्की, जिवन कुमार ज्ञवाली,शिब शरण न्यौपाने, शिवराम भट्ट आदीको अभिनय […]

  पर्सा । वीरगञ्ज नजिकैको भारतीय बजार रक्सौलमा अहिले नेपालीहरू चाडबाडका लागि आवश्यक सामग्री किन्न पुगेका छन्, तर भारु नहुँदा उच्च दरमा कमिशन तिरेर सामान किन्न बाध्य छन्। नेपाली ग्राहकले भारु नपाएको अवस्थामा एक सय भारुका लागि १६६ देखि १६८ नेपाली रुपैयाँ तिर्नुपरेको वीरगञ्ज महानगरपालिका–१० निवासी धर्मनाथ सर्राफले जानकारी गराए। भारतीय व्यापारीहरूले नेपाली रुपैयाँ लिएर […]

  दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा अर्घाखाँची जिल्ला, सितगंगा नगरपालिका — ८, बेलौतेलाई दाङको देउखुरी अन्तरगत राप्ती गाउँपालिका — १, भालुवाङ नजिकैको शान्तिपुर चैतेसित जोड्ने नयाँ पक्की पूल निर्माणकार्य सम्पन्न भएको छ । वारपार गर्न अति कठिन भएको अवस्थामा अब पूल निर्माण भएपछि निकै सहजता अनुभव गरिएको खुशीयाली सुनाउँदै स्थानीयबासीहर । जनजीवन […]