काठमाडौं । विमानस्थलभित्र रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गर्न यही कात्तिक २३ देखि चैत १८ गतेसम्म राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द गरिन लागिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरुलाई १० घण्टा उडान बन्द हुने जानकारी दिँदै विकल्पमा भैरहवाको गौतमबुद्ध र पोखरा […]
लहान । यस्ता तस्कर, सबैका लागि सीमानाका बन्द भएपनि उसको लागि खुल्ला रहन्छ । जिल्लामा सिडिओ, प्रहरी प्रमुखहरू जोसुकै आउन् जाउन्, उनलाई मतलब हुँदैन । जस्तोसुकै परिस्थिति सिर्जना भएपनि उसको तस्करी रोकिँदैन । बिगत डेढ दशकदेखि निर्वाध रूपमा मदिरा तस्करीमा सक्रिय नाम हो– बिष्णु साह ।गमरियाका स्थायीबासी बिष्णुले यतिबेला भने नवराजपुर गाउँपालिकाको कुसुण्डी नाकाबाट […]
दाङ । तुलसीपुर उपमहानगरपालिका ७ कि राधिका भण्डारी ठेलामा चटपटे पानीपुरी बेचेरै आम्दानी गर्न सकिने बताउँछिन्।घरमा त्यसै बस्नुभन्दा सुरुमा १५० देखि व्यवसायमा जोडिएपछि दुई चार रुपैयाँ पैसा आवश्यक परेको बेला अरुसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको उनले भनिन्। आफूले पहिले गाई बाख्रा र भैँसी पाल्दा पनि खासै उपलब्धि नभएपछि पानीपुरी व्यवसाय अझ सहज भएको उनी […]
दाङ । तुल्सीपुर मेष राशि – बोलिकोप्रभाव वढ्नेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरु सफल हुनेछन् ।रमाईलो यात्रा हुनेछ ।कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । व्यवसायिक सफलता मिल्नेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।शुभकार्यको चर्चा चल्नेछ । बृष राशि – उमङ्ग उत्साहमा कमी आउला । नजिकका व्यक्तिबाट धोका पाईएला ।कार्यमा केहीँ ढिला सु्स्ति होला । खर्च वढ्नेछ […]
दाङ । तुलसीपुरमा तिहारको समयमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए। बिहान सवा १० बजेतिर किशोरले तिहारको समयमा आफ्नै घरमा लगाएको झिलिमिली बत्ती निकाल्ने […]
काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी विशेष छानबिन समितिले नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य धनराज गुरूङमाथि अनुसन्धान गरी शीघ्र कारबाही गर्न सुझाव दिए पनि केपी शर्मा ओली नेतृत्वको सरकारले आलटाल गरेको छ। समितिको प्रतिवेदनकै आधारमा प्रहरीले पूर्वउपप्रधान एवं गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कात्तिक २ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। […]
काठमाडौं । अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएर ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ७९ इलेक्टोरल मत ल्याएका छन् । कमला ह्यारिसले दुई सय २३ मत ल्याइन् । अमेरिकाकाे राष्ट्रपतिमा निर्वाचित हुन कुल पाँच सय ३८ […]
काठमाडौं । ७ बुँदे सहमति अनुसार सरकारलाई प्रभावकारी ढंगले चलाउन दुई दलका शीर्ष नेताहरू सम्मिलित संयन्त्र बनाइएको हो । सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले ८ सदस्यीय संयन्त्र बनाएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री […]
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शाक्यलाई उनकै पसलबाट मंगलबार पक्राउ गरेको हो । भक्तपुर नगरपालिका–७ घर भएका ३० वर्षीय शाक्यबाट १ हजार र ५ सय दरका नोट जस्तो देखिने चाँदीका नक्कली नोटहरु बरामद गरिएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए । उक्त नोट नेपाल राष्ट्र बैंकबाट निकालिएको हो भन्दै भ्रममा […]
काठमाडौं । कोशीका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिए अधिकारीले बुधबार बिहान मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । अधिकारी अनुमतिबिनै जापान भ्रमणमा गएपछि विवादमा तानिएका थिए । प्रदेशका मन्त्री र मुख्यमन्त्रीले विदेश भ्रमणमा जानुअघि संघीय सरकारको अनुमति लिनुपर्छ भने प्रदेश मन्त्रिपरिषले भ्रमण अनुमोदन गर्नुपर्ने व्यवस्था छ । अधिकारीले भने पारिवारिक […]