काठमाडौं । धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ५ फुलखर्क घर भई काठमाण्डौ गोगंबु बस्ने बर्ष ३६ को लोर बहादुर गुरुङ र ५२ को धन बहादुर गुरुङको रहेका छन् । काठमाण्डौ जिल्ला नागार्जुन नगरपालिका वडा नं. २ ठुलोभर्याङ स्थित सडक खण्डमा तिहारलक्षित चेकजाँच गर्ने क्रममा प्रहरी वृत्त स्वयम्भुको टोलीले उनिहरूको साथ बाट उक्त स्रोत नखुलेको […]
काठमाडौं । झण्डै छिरेको साढे ५ किलो सुन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुन सहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् । उनीहरु मंगलबार साँझ एयर अरेबियाको उडान नं. जी ९५३० मा शारजाहबाट काठमाडौं आएका […]
दाङ । तुल्सीपुर मेष राशि – लामो समयदेखि रोकिएका अधुरा कार्यहरु सफल हुनेछन् ।रमाईलो यात्रा हुनेछ ।कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । व्यवसायिक सफलता मिल्नेछ ।पारिवारिक सद्भाव वढ्नेछ । बृष राशि – कार्यमा केहीँ ढिला सु्स्ति होला । खर्च वढ्नेछ । स्वास्थ्यमा समस्या आउला । निर्णय गर्दा अलिक ख्याल राख्नु होला ।बन्धुबान्धवको सहयोगले कार्य सम्पादनमा सहजता […]
पोखरा । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो। उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो। सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो। यो विवादमा उनी २०७५ साल पुसमा थुनामा समेत […]
काठमाडौं । ओलीलाई सोमबार साँझदेखि ज्वरो आएको हो । प्रधानमन्त्रीको सचिवालयले यसअघि जस्तै यस पटक पनि हल्का ज्वरो आएको जनाएको छ । ‘यसअघि पनि उहाँलाई हल्का ज्वरो आएको थियो । यस पटक फेरि सोमबार साँझदेखि हल्का ज्वरो आएको हो ।उहाँको स्वास्थ्यको अवस्था बुझ्न रगत जाँच गर्न पठाइएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘हिजो सार्वजनिक बिदा […]
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले जिकिर लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको हो […]
पोखरा । आज मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपबारे बहस सकिएको अदालत स्रातले जानकारी दिएको छ । बहस सकिएपनि म्याद थपबारे निर्णय भने आइसकेको छैन । कात्तिक २ गते काठमाण्डुबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । मुम्बईको कन्ट्रोल रुमबाट प्राप्त सन्देशमा सलमान खानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिणको सिकार गरेकोमा माफी नमागे वा ५ करोड रुपैयाँ नदिए ज्यान लिने धम्की दिइएङ्को थियो । रिपोर्टका अनुसार मुम्बई प्रहरीको ट्राफिक कन्ट्रोल रुमले सोमबार राति (अक्टोबर ४) एक सन्देश प्राप्त गरेको थियो। मध्यरातमा एक अधिकारीले त्यो सन्देश प्राप्त गरेका थिए […]
पोखरा । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने विरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले आज मंगलबार पोखरामा प्रदर्शन गरेका छन् । पोखरास्थित जिरो किलोमा भेला भएर रास्वपाका नेता तथा कार्यकर्तासहितका समर्थकले सरकारले प्रतिशोधपूर्ण तबरले फसाउन खोजिएको दाबी गर्दै लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गरेका छन् । सो क्रममा रास्वपा […]
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले रत्नचाेकहुँदै वाइ चाेकमा निषेधित क्षेत्र ताेड्न खाेजेपछि अश्रुग्यास प्रहार गरेकाे हो ।