काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल एक वर्षपछि मंगलबार रिहा भएको पारिवारिक स्रोतले जनाएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले उनलाई साधारण तारिखमा छोड्न आदेश दिएसँगै उनी जेलमुक्त भएका हुन्। २०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट (भेप) मार्फत लुकाएर ल्याइएको सुन […]
काठमाडौं । यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा बिहीबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. देउती गुरूङले प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो । उहाँले अपराध अनुसन्धान तथा खोज […]
काठमाडौं । तिहार पर्वको दोस्रो र तेस्रो दिन पर्दछन्, तर केही वर्षहरूमा यी दिन एकैदिन पनि पर्ने गर्छन्। दुबैको धार्मिक महत्त्व फरक भए पनि तिहार पर्वमा यी दिनहरूको भूमिका विशेष छ। कुकुर तिहारमा कुकुरलाई यमराजको दूत मानिन्छ, जसले मृत्युपछि मानिसको आत्मा सुरक्षित रूपमा यमलोक लैजाने विश्वास गरिन्छ। कुकुरप्रतिको आदर र बफादारीको प्रतीकका रूपमा यस दिन […]
बाँके । नेपालगन्ज कोहलपुर सडकखण्ड क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकिङ सुरु गरेको छ । चाडपर्वका बेला सवारी दुर्घटनामध्ये अधिकांश तीव्र गतिका कारण हुने देखिएकाले दुर्घटना न्यूनीकरणका लागि राडर गनको सहायताले चेकजाँच सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्त आफैं सडकमा उभिएर दुर्घटना न्यूनीकरणको लागि राडर […]
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा रहेका भारतिय नाकाबाट दुई लाख ८७ हजार बढीका पटका बरामद गरेको हो। धनगढी उपमहानगरपालिका वडा नं. ०८ क्याम्पस चोकबाट एक लाख २९ हजार, वडा नम्बर ९ त्रिबेणीघाटबाट एक लाखवडा नम्बर ८ बुद्व चोकबाट ५७ हजारका पटका बरामद गरिएको जिल्ला प्रहरी […]
काठमाडौं । बुधबार गृह मन्त्रालयका सचिवको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले उनीहरूलाई एआईजीमा बढुवा सिफारिस गरेको हो। बुद्दिराज गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केदार ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन्। यो सिफारिसलाई मन्त्रिपरिषदले अनुमोदन गरेपछि उनीहरु एआईजीमा बढुवा हुनेछन्। यस अगाडि डीआईजी दुर्गा सिंह चन्दलाई बढुवा गर्ने तयारी भएपनि राजनैनिक चलखेलका […]
नेपाल प्रहरीको २ जना एआईजीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ कात्तिक १३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजु दर्ज्यानी चिन्हद्वारा सुशोभित […]
काठमाडौं । आउँदो हिउँदे अधिवेशनमा ऐन पास गराउने गरी तयार पारिएको मस्यौदामा लोकसेवाको प्रतिनिधि नरहने उल्लेख गरिएको छ । यसप्रति प्रहरीहरु आक्रोशित भएका छन् । त्यसै पनि राजनीतिक हस्तक्षेपले दुवै प्रहरी संगठन कमजोर बनेको अवस्थामा महानिरीक्षकको नियुक्तिमा लोकसेवाको प्रतिनिधि नराख्ने विषयले राजनीतिक दलले आस्थाका आधारमा संगठन चलाउन खोजेको आरोप छ । धन्न सरकारले प्रहरी […]
काठमाडौं । बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५ मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको तर घडीपलाका हिसाबले मंगलबार नै त्रयोदशी लागेको समितिले जनाएको छ। सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ। कागलाई यमराजको सन्देश सुनाउने दूत पनि […]
बुटवल । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६५४२ नम्बरको बसमा सोमबार राति खानतलासी गर्दा सुन बरामद भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उक्त सुनको बजार मूल्य ४९ लाख ५४ हजार ८१७ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बुटवल प्रहरी प्रमुख डिएसपी विजयराज पण्डितले राजस्व छली गरी अवैध रूपमा सुन ल्याएको भन्ने गोप्य सूचनाको […]