२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीले सडक प्रदर्शनलाई तत्कालका लागि स्थगित गर्‍यो

  काठमाडौं । गत शनिबारदेखि पोखरामा दिनहुँ प्रदर्शन गर्दै आएको रास्वपाले आज (शुक्रबार) काठमाडौँमा विरोध गरेको थियो। सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै विरोध प्रदर्शन गर्दै आएको छ। अबका विरोध कार्यक्रम केन्द्रीय समितिको बैठकले निर्णय गर्ने रास्वपाले जनाएको छ । काठमाडौँ जिल्ला समिति आयोजक र केन्द्रीय सदस्य पुकार बम संयोजक भएर शुक्रबारको […]

  कंचनपुर । लालझाडी गाउँपालिका १ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको हो । उनीहरू दुवै जनाको शरीरमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा आज बिहान आफ्नै घरको आँगनमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी […]

दाङ । लमही भालुवाङ–बाग्दुला–भिमगिठी, घोराही–तुलसीपुर, चन्द्रौटा–कृष्णनगर सडक सुधार आयोजनाका नाममा घोराही–तुलसीपुर सडकको स्तरोन्नति गर्न सन् २०१९ मा एउटा कार्यालय स्थापना भएको थियो । सडक निर्माण सम्झौता पनि सोही वर्षको मे महिनामा भयो, तीस महिनामा काम सक्ने गरी । धमाधम काम सुरु भयो । मानौँ तोकिएको ३० महिनाभन्दा अघि नै काम सम्पन्न ह्ुने छ जस्तो तर […]

हेटौडा सिमेन्ट उद्योग लगायत बिभिन्न स्थानहरुबाट चोरी गर्ने ८ जना पक्राउ ‍‍‍‍‍‍‍‍‍‍ मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नं. ९ लामसुरे स्थित हेटौडा सिमेन्ट उद्योगबाट बिभिन्न साईजको बिजुलीको तामाको तारहरु चोरी गर्ने जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. १२ बस्ने बर्ष २२ को मनिराज थोकर, ऐ.वडा नं.१३ बस्ने बर्ष २८ को सन्त बहादुर तितुङ र ऐ.वडा नं.४ स्थितबाट […]

  रुपन्देही । सहकारी ठगीसम्बन्धी अनुसन्धानमा पक्राउ परी प्रहरी हिरासत पोखरामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पुर्जी जारी गरेको छ । सहकारी ठगीसम्बन्धी अनुसन्धानमा पक्राउ परी प्रहरी हिरासत पोखरामा रहेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित अध्यक्ष गितेन्द्रबाबु (जिबी)  राई, उपाध्यक्ष छविलाल बञ्जाडे जोशी पक्राउ गरी संगठित […]

  रुपन्देही । सहकारी ठगीसम्बन्धी अनुसन्धानमा पक्राउ परी प्रहरी हिरासत पोखरामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पुर्जी जारी गरेको छ । सहकारी ठगीसम्बन्धी अनुसन्धानमा पक्राउ परी प्रहरी हिरासत पोखरामा रहेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित अध्यक्ष गितेन्द्रबाबु (जिबी)  राई, उपाध्यक्ष छविलाल बञ्जाडे जोशी पक्राउ गरी संगठित […]

  दाङ । लमही नगरपालिका- २ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा-४ खडकपुर हाल लमही नगरपालिका -५ लमही गल्ली बस्ने वर्ष १२ कि कृष्टी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिएका छन् । मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा […]

  काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनको निरीक्षण समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले स्कुलले स्थापनाको छोटो समयमा शैक्षिक क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै यस नवनिर्मित भवनले स्कुलको […]

  दाङ । भालुवाङ पक्राउ पर्नेमा २९ नम्बर ज्वालामाई गणमा कार्यरत  सशस्त्र प्रहरी सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगर रहेका छन्। उनीहरूमाथि  गत असोज २४ गते सशस्त्रको कार्यालय बाहिर पिङ हालेको स्थानमा लगेर ८ वर्षीया र १४ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोप लागेको छ। सशस्त्र प्रहरीका कर्मचारीहरुले बलात्कार गरेको थाह पाएपछि स्थानीयले […]

  कास्की । पोखरा पुर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष  रवि लामिछानेलाई जिल्ला अदालतले ७ दिन थुनामा राख्न आदेश दिएको छ ।