१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
×

समाचार

कात्तिक १५ गतेदेखि १९ गतेसम्म अदालत बन्द हुने २० गतेदेखि अदालत खुला हुने

काठमाडौं । सर्वोच्चको प्रशासन शाखाले सोमबार जारी गरेको सूचनामा अदालत बन्द भएपनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेकका दिनहरूमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हुने उल्लेख छ । त्यसका लागि सुनुवाइ बिहान १२ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सूचनामा उल्लेख छ ।

  बाँके । जिल्लाका विभिन्न संवेदनशील क्षेत्रको पहिचान गरि सोही अनुसार नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरेर चेकजाँचलाई कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।तिहार र छठ पर्व मनाउन आउने र जाने सर्वसाधारणको सुरक्षालाई मध्यनजर गरि जिल्लाको तीन ठाउँमा सहायता कक्ष (हेल्प डेस्क) संचालनमा ल्याएको बताए । ‘सर्वसाधारण […]

  काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले सरकारले दुई दलीय व्यवस्थाका लागि अध्यादेश ल्याउन लागेको बताएका छन् ।  पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको फाइदाका लागि अध्यादेश ल्याउन लागेको भन्दै कांग्रेसलाई भ्रममा राख्दै एमाले बलियो बनाउन लागेको आरोप लगाए । समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा सोमबार पोखरामा आयोजित […]

  काठमाडौं । कात्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री भएको १०० दिनपछि ओलीले उत्तरी छिमेकी देश चीनको भ्रमण गर्न लागेका हुन् । सरकार बनेको एक महिनापछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भदौको शुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीमा शिष्टाचार भेट गरेकी थिइन् । गएको असोजमा संयुक्त […]

  दाङ । भालुवाङमा जबर्जस्तिकरणिको मुद्दामा पक्राउ परेका शसस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छ्न । प्युठान बडडाडा घर भएका प्रहरी जवान मगरलाइ भालुबाङ्गमा केही दिन पहिले नाबालिका करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो । गन्जी र टिसर्टको पासो लगाएर सौचालयमा झुन्डिएको अबस्थामा आज बिहान ५ बजे शब फेला […]

  सिरहा । इलाका प्रहरी कार्यालय, मिर्चैयाले आइतबार पाँच क्वीन्टल ७ किलो गाँजा नष्ट गरेको हो । मिर्चैया प्रहरीले भदौ २१ र २३ गते ३३ वटा पोकामा रहेको उक्त गाँजा कर्जन्हा नगरपालिका-११ स्कुल टोलबाट बरामद गरेको थियो । यससँगै प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको थियो । आइतबार सोही गाँजा प्रहरीले मिर्चैया नगरपालिका-७ स्थित जीवा खोलामा जलाएर नष्ट […]

  मकवानपुर । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ११ नमुना टोलबाट ऐ.ऐ.बस्ने बर्ष २३ को सुजन गुरुङ र ऐ.वडा नं. १० बस्ने बर्ष ३३ को अजय गहतराजको साथबाट ४ ग्राम र ऐ.मितिमा अं १८:३० बजेको समयमा बिशेष सुचनाको आधारमा प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोली जिल्ला मकवानपुर […]

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा गएको २ कात्तिकमा काठमाण्डुबाट पक्राउ गरेर पोखरा पुर्याइएको थियो । उनीमाथि प्रहरीले सङ्गठित अपराध, सम्पत्ति […]

  काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनले सरकारको गलत कदमको विरोधस्वरुप आज पनि प्रदर्शन जारी रहने बताए । सभापति लामिछानेविरुद्धको कानूनी प्रक्रिया राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको […]

  संखुवासभा । चिचिला गाउँपालिका–४ स्थित मत्स्यपोखरीमा शनिवार दिउँसो १ बजेतिर ४२ वर्षीया दुर्गामाया गुरुङको धारिलो हतियार प्रहारबाट धजे घर भएका ४५ वर्षीय भीमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका छन् । भीमबहादुरले दुर्गामायाको बारीको काँक्रो टिपेर खाएको निहुँमा धारिलो हतियार प्रहार गरेको देखिएको र स्थानीयको भनाइ उध्रित गर्दै […]