२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

समाचार

अध्यागमन विभागको महानिर्देशकमा गोविन्द रिजालले पाए जिम्मेवारी

  काठमाडौं । अध्यागमन विभागको महानिर्देशकमा गोविन्द रिजाललाई पठाइएको छ। रिजाल पनि मन्त्रालयमा जिम्मेवारीविहीन थिए। अध्यागमन विभागका महानिर्देशक कोशहरी निरौलाको गत शुक्रबार सञ्चार मन्त्रालयमा सरुवा भएको थियो। रिजाल यसअघि काठमाडौंको सिडिओ भइसकेका सिनियर सहसचिव हुन्।

बालिकाको न्यायको माग राख्दै स्थानीयले इलाका प्रहरी र सशस्त्र प्रहरी भालुवाङ घेराउ दाङ । भालुवाङ पुल्चोककी बलात्कृत बालिकाको न्यायको माग राख्दै स्थानीय संघर्ष समितीले आज बुधबार राप्ती गाउँपालिका-१, भालुवाङमा रहेको इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी क्याम्प घेराउ गर्नुका साथै प्ले कार्ड सहित प्रदर्शन गरेकाे छ । संघर्ष समितिका अध्यक्ष सुरज खड्काको नेतृत्वमा संघर्ष समिति, […]

  दाङ । भालुवाङ अर्घाखाँचीको शितगंगा नगरपालिका ८ सातमारामा सञ्चालित दोस्रो बृहत साँस्कृतिक तथा पर्यटन व्यापार मेला महोत्सवको बुधवार छैठौं दिन चर्चित गायिका तथा मोडेल ज्योती मगर, गायक कृष्ण रेउले, गायक तथा उद्घोषक राजेश भण्डारीले आफ्ना प्रस्तुतीले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका छन् । संस्कृतिको मौलिक कला र विकृति विसंगति हटाउने मेला भन्ने मुल नाराका साथ […]

  काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच यसबारे छलफल र अन्तरक्रिया भएको जनाइएको छ । ‘बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा उक्त छलफल […]

  काठमाडौं । सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन राष्ट्रपति रामचन्द्र पौडेलको निवास शीतल निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विपक्षी दलका नेताहरू पुगेका छन् । सरकारका कामकारबाहीबारे असन्तुष्ट रहेका विपक्षी दलले राष्ट्रपति पौडेल समक्ष ध्यानाकर्षण गराउँदै छन् ।यसअघि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री […]

  काठमाडौं । प्रहरी प्रधान कार्यालयले चितवनको प्रहरी प्रमुखमा नयाँ एसपी पठाएको हो । प्रहरी प्रधान कार्यालयले चितवनको एसपी  रिमाललाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा काज सरुवा गर्दै उनको ठाउँमा ब्युरोमै कार्यरत एसपी गौतम मिश्रलाई पठाएको हो । आजैका मितिबाट लागु हुने गरी काज सरुवा गरिएको छ ।

  काठमाडौं । गृह मन्त्रालयले गोविन्दप्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा पदस्थापन गरेको छ । २७ भदौमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट गृहमा सरुवा भएका रिजाल बरण्डामा रहेका थिए । आज (बुधबार) मन्त्रालयले रिजाललाई अध्यागमन विभागको महानिर्देशका रुपमा सरुवा गरेको हो । यसअघिका विभागका महानिर्देशक कोशहरि निरौलाको गत बिहीबारको मन्त्रिपरिषद् बैठकले अन्यत्र सरुवा गरेपछि त्यहाँ […]

रौतहट । भारतबाट भाँडाकुँडा बोकेर आएको समूहले महिलाहरूलाई प्रलोभनमा पारेर ठगी गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनाअनुसार जिल्लाको सीमावर्ती गाउँहरू गौर, मिठुअवा, खेसरहिया, महादेवपट्टीलगायतका स्थानमा भारतीय महिलाहरूको एक समूहले सुनचाँदीका महँगा गरगहना ठगी गरेका हुन् । ठगी गर्ने महिलाहरूले विभिन्न प्रलोभन देखाउँदै गरगहना दोब्बर बनाइदिने, थपमा नगद र उपहारसमेत […]

  बुटवल । दशैँ जस्तो चाड पर्वको मौका छोपी बुटवल आसपासमा रहेका मठ मन्दिरका दानपत्रका भेटिसमेत चोरी भएका हुन् । बुटवल वडा नम्बर–७ हिलपार्क परिसरमा रहेको क्षेत्री समाज नेपालको दुर्गा पञ्चाङ्घ मन्दिर, मगर समाजको बाजेबजै मन्दिर, शिवनगर दुर्गा मन्दिर लगायतका मन्दिरमा रहेका दानपेटिका रकम चोरी भएको हो । यी चोरीका घटना दशैँको सेरोफेरोमा भएको थियो […]

  बाँके । गत सालहरूमा हरेक जिल्ला प्रशासनले पटाकाजन्य पदार्थ नपड्काउन सामान्य सूचना जारी गरे पनि पटाका अवैध किनबेच र पड्काउने कार्य हुने गरेका थिए । यस पटक सरकारले देशव्यापी रूपमा सर्कुलर जारी गरेरै पटाकाजन्य पदार्थ ओसारपसार र प्रयोगमा बन्देज लगाउने तयारी गरेको छ । दसैँअघि नै नेपालबाट मनसुन बाहिरिसकेकाले मौसम सुक्खा र चिसो हुँदै […]