२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

समाचार

लाइसेन्समा भ्रष्टाचार कर्मचारीद्वारा १० हजार देखि २० हजार सम्म किनबेच अख्तियार मौन ?

  पर्सा । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखा वीरगञ्जले बिहीवारदेखि लाइसेन्स (अनुमति पत्र) को किनबेच सुरु गरेको समाचार प्राप्त भएको छ। बिहीवार भएको A, K, B, C, C १ र मेसिनरी नयाँ तथा थपको लिखित परीक्षामा ९१८ जना परीक्षार्थीहरूले परीक्षा दिएकोमा ५७० जना पास भएका छन्। जसमध्ये १७५ जना परीक्षार्थीहरूले आफ्नो क्षमताले […]

  काठमाडौं । शनिबार नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा शाक्यले भने ” धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन् । कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरु बेलामा सुविधा सबै लिने । गाली गरेर जस सबै आफूले लिने , अपजस सबै अरुलाई दिने ? त्यसमा हामीले चिन्ता लिनु पर्दैन […]

  पर्स । नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण पुनः बन्द भएको छ। नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष ध्रुव शर्माका अनुसार करिब ७० वटा भारतीय तथा विदेशी च्यानल बन्द भएको जानकारी दिनुभयो। शर्माका अनुसार सञ्चार मन्त्रालयले डेढ वर्ष अघि विदेशी च्यानलहरूको प्रसारणमा आलार्काटा प्रणाली लागू गर्ने मन्त्रीस्तरीय निर्णय गरे पनि इन्टरनेट प्रदायक कम्पनीहरूको असहयोगका कारण […]

  पर्स । नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण पुनः बन्द भएको छ। नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष ध्रुव शर्माका अनुसार करिब ७० वटा भारतीय तथा विदेशी च्यानल बन्द भएको जानकारी दिनुभयो। शर्माका अनुसार सञ्चार मन्त्रालयले डेढ वर्ष अघि विदेशी च्यानलहरूको प्रसारणमा आलार्काटा प्रणाली लागू गर्ने मन्त्रीस्तरीय निर्णय गरे पनि इन्टरनेट प्रदायक कम्पनीहरूको असहयोगका कारण […]

बाँके । नेपालगन्ज जमुनाहामा एसएन ब्लू क्यासिनोका जिएम अर्जुन खनालले लुटपाट र खोरमुक्त भएको बिषयमा माननीय गृह मन्त्री रमेश लेखकलाई भेटी छानबिन माग राखियो । मन्त्रीबाट गृह सचिवलाई आदेश जारी । नगद लुट्ने क्यासिनो जिएम अर्जुन खनालको नाम डायरीमा टिप्दै गृह सचिवबाट आईजीपीलाई भनी छानबिन गर्ने प्रतिबद्दता ।

दाङ । शुक्रबार गएराती तुलसीपुर उपमहानगरपालिका ४ र ७ को सिमानमा पर्ने बेतने खोलाले अटो बगाउँदा बेपत्ता भएकी तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेका ५५ वर्षकी सीता आलेको शब आज बिहान फेला परेको हो । उहाँको शब घटनास्थलदेखि करिब १५ किलोमिटर टाढा ग्वारखोला तुलसीपुर–१५ मलवारमा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो […]

  काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मनसुनको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर केही स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम […]

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संघीय सरकारमा सहभागी भएको छ। अब सरकारमा सहभागी दलहरूको संख्या पाँच पुगेको छ। नाउपा सांसद अरूणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उडयन राज्यमन्त्रीमा नियुक्त भएका छन्। नाउपाले यसपटक संघीय सरकारमा राज्यमन्त्रीमै चित्त बुझाएको हो। पूर्ववर्ती पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नाउपाबाट पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी […]

काठमाडौं । शुक्रबार तोलामा पाँच सय रुपियाँ वृद्धि भएर सुनको मूल्य डेढ लाखनजिक पुगेर नयाँ रेकर्ड कायम गरेको हो । गत साउन २ गते प्रतितोला सुनको मूल्य एक लाख ४९ हजार आठ सय रुपियाँमा कारोबार भएर दुई साता ओरालो लागेर एक लाख ४५ हजार रुपियाँमा झरेको थियो । गत आइतबारदेखि सुनको मूल्य पुनः उकालो लाग्न […]

  दाङ । शुक्रबार साँझ साढे ७ बजेतिर तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गर्दा कालाखोला अन्तर्गत बेतनीमा बगाउँदा दुईजना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले बताए। तुलसीपुर– ४ खाद्रेतर्फ जाँदै गर्दा अटोबाट बगाएको हो । अटोमा सवार पाँचजनामध्ये तीनजना सकुशल छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। नियमितको वर्षाले गर्दा दाङका […]

error: Content is protected !!