२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

समाचार

उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना

  काठमाडौं । हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ भर्ना भएका हुन् । उपराष्ट्रपतिका निजी चिकित्सक डा.शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए। उनको शल्यक्रिया प्राध्यापक डा.रमेशसिंह भण्डारी र सहप्राध्यापक डा.सुमिता प्रधानले गर्ने छन् ।

  दाङ । भालुवाङ दाङकाे तुलसीपुरबाट काठमाडौं जाँदै गरेकाे ना ३ ख ७३९८ नम्बरकाे बस गढवा गाउँपालिका-१, धाेद्र (कालाकाटे)मा बिग्रिएर राेकिराखेकाे अवस्थामा काठमाडौंबाट महेन्द्रनगर तर्फ जाँदै गरेकाे सुदुर पश्चिम प्रदेश ०२-००१ ख १३६५ नम्बरकाे बसले गए राती करिब २ बजेकाे समयमा ठक्कर दिंदा राजमार्ग अबरूद्ध भएकाे थियाे । बसकाे ठक्करबाट समान्य घाइते भएका यात्रुहरूलाई भालुवाङमा […]

  गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनसार गुल्मीदरबार-४ बस्ने बर्ष ३० को कृष्ण बुचाले तम्घास बसपार्कस्थित शिव शक्ति आयल स्टोर्समा पेट्रोल भरिसकेपछि स्टार्ट गर्न लाग्दा लु८प १०५३ नम्बरको मोटरसाइकलमा आगो लागेको हो । आगलागीबाट मोटरसाइकल जलेर पूर्णरूपमा क्षति भएपनि पेट्रोल पम्प वरीपरी र अन्य मानवीय क्षति भने हुन नपाएको […]

  दाङ । भालुवाङ अर्घाखाँची संस्कृतिको मौलिक कला र विकृति विसंगति हटाउने मेला भन्ने मुल नाराका साथ एकता युवा क्लवको आयोजना एवम् सुपा देउराली मन्दिरको सहआयोजनामा सञ्चालित महोत्सवमा दर्शकले मन पराएका कलाकार आउन थालेपछि दर्शकहरु संख्यामा वृद्धि हुन थालेको आयोजकले बताएको छ । दशैं तिहारका बीचमा महोत्सव राखिएकाले अव लगातार दर्शक बढ्ने अनुमान गरिएको छ […]

  कपिलवस्तु । कृष्णनगर जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मासिक रुपमा दिदै आएको उत्कृष्ट प्रहरी पुरस्कार इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले पाएका छन्। संगठनले दिएको जिम्मेवारी पूर्ण रूपले कर्तव्यनिष्ट भई अपराध अनुसंधान र प्रहरी कार्यवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै हिन्दू हरूको महान चाड बडा दशैको अवसरमा मूर्ति विसर्जनमा व्यवस्थित रूपमा प्रहरी परिचालन […]

  बाँके । नेपालगञ्ज राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याउन थालेको भनिएको अध्यादेश अनुपयुक्त भएको प्रतिक्रिया दिएका छन् । कर्णाली प्रदेशका विभिन्न जिल्लामा हुन थालेको कार्यक्रममा सहभागी हुन जाने क्रममा नेपालगञ्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउदा सबै दलहरुसँग छलफल गर्नुपर्नेमा त्यसो नगरी सरकारले बहुदलीय प्रजातन्त्र नै समाप्त पार्ने दुश्प्रयास गरेर […]

  काठमाडौं । बढुवाका आकांक्षीहंरु शक्तिकेन्द्र धाउन थालिसकेका छन्। खासगरी डिआईजी र एसएसपी बढुवामा ठूलो रस्साकस्सी छ। हाल प्रशासनतर्फ डिआइजीका चार र एसएसपीका १२ पद रिक्त छन्। एआइजीमा बढुवा सिफारिस भएकी किरण राणाले १६ कात्तिकमा अवकाश पाएपछि डिआइजीका ५ पद रिक्त हुनेछन्। ११ कात्तिकमा डिआइजी राजेश बास्तोलाले अवकाश पाउने भएकाले त्यसबेला डिआइजीको थप एक पद […]

  बाँके । राप्ती सोनारी गाउँपालिका ६ स्थित संजय रानाको घरमा जुवा खेली रहेको गोप्य सूचनाको आधारमा बाँके एसपी तुल बहादुर कार्की नेतृत्वको टिमले छापा मार्दा नगद ३ लाख ९१ हजार सहित २० जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसअघि नेपालगन्ज उपमहानगरपालिकान–न१६ जयसपुरबाट १५ जना जुवाडेलाई पनि प्रहरीले पक्राउ गरेको थियो । तिहारको […]

  भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरबाट मोवाइलसहितका सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी लक्ष्मी प्रहरी नायव उपरिक्षक खनालका अनुसारका अनुसार चेकजाच गर्ने क्रममा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी निकासीर पैठारी गरेको अवस्थामा मोवाइलसहितका सामान बरामद गरिएको हो । अन्दाजी […]

  दाङ । देउखुरी नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले गत असाेज २४ गते राप्ती गाउँपालिका वडा नं. १ भालुवाङकी ८ वर्षीया नाबालिकामाथि भएको बलात्कार घटनामा संलग्न दाेषीलाई तत्काल पक्राउ गरि कानुन अनुसार कार्वाही गर्न माग गरेको छ । मंगलबार कमिटीका अध्यक्ष नारायण प्रसाद शर्मा र सचिव वसन्त नेपालीले एक प्रेस विज्ञप्ति जारी गर्दै घटना […]