२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

समाचार

सबै प्रदेशको जिल्लामा चट्याङ्गसहित वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना […]

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई बयानका लागि अर्को पत्र पनि काटेको छ । बाढी पीडितलाई रकम वितरण गरेको विषयमा बयानका लागि बुधबार पत्र पठाएको अख्तियारले बिहीबार प्रेस संयोजक नियुक्तिका विषयमा बयानका लागि अर्को पत्र पठाएको हो । प्रेस संयोजक नियुक्तिका विषयमा बयानका लागि बोलाइएको पत्र अख्तियारका कर्मचारीले बिहीबार […]

  काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक गरे । ्उक्त पुस्तकमा नेपालमा सडक यातायात तथा ट्राफिक प्रहरीसँग सम्बन्धित ऐतिहासिक गतिविधिको सङ्ग्रह गरिएको छ । पुस्तकमा ट्राफिक प्रहरीको इतिहास, विकासक्रम, पोशाक परिवर्तन, घोडचढी प्रहरी, सडक सुरक्षा कार्यक्रमसँग हालसम्म गरिएका विविध गतिविधिलाई तस्बिरमा प्रस्तुत गरिएको छ […]

पर्सा । जगरनाथपुर गाउँपालिका वडा नं.१ बिसुनपूर्वा टोल स्थित ओरिया खोलाको किनारमा नेपाल भारत सिमानाको दशगजा भन्दा ८० मिटर नेपालको सरहदभित्र ( सिमा पिलर ५/४५१ नं.) उत्तर पूर्वतर्फ रहेको खाली जग्गामा गाडिएको दुर्घन्धित दुई वटा मृत पुरूषको शव वन्यजन्तुले खोस्रिएको अवस्थामा शवको हाँत बाहिर देख्ने गरी निकालिएको छ भन्ने सूचना प्राप्त हुनासाथ यस कार्यालयबाट soco, […]

ABC (क्राईमबिट) बाँके । फरार अपराधी समात्न गएको प्रहरी टोलीलाई अवरोध पछि बाँकेको सिखनपुरुवामा प्रहरीले गोली चलाएको छ । भने फरार अपराधीलाई पनि नियन्त्रणमा लिन सफल भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले डुडुवा–६ मा डाँका चोरी मुद्दामा ६ वर्ष कैद र १२ हजार जरिवाना तोकिएका सरमानसिंह सरदारलाई पक्राउ गर्न पुग्दा आफन्त तथा स्थानीयले अवरोध […]

   (महेन्द्र  सिंह )                                                            बाँके प्रहरीले  डाँका चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्न गोली प्रहार गरेको छ। डडुवा–६ शिखनपुरूवाका  फरार प्रतिवादी सरमान सिंह सरदारलाई नियन्त्रणमा लिन […]

सागर थापा बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)मा मिति २०८१/०३/१६ गते देखि मिति २०८१/०३/२० गते सम्म संचालित ५ कार्यदिन अवधिको “ बाल न्याय प्रणाली (कार्यविधि )अनुशिक्षण (जु.प्र.अ./प्र.ज.)” तालिम सातौ औँ समूहको तालिम समापन कार्यक्रम यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

पर्सा । मधेश प्रदेशमा मिटर ब्याज (अनुचित लेनदेन) सम्बन्धी २४ हजार ९९ उजुरी परेका छन् । पर्सा, बारा, रौतहट लगायत प्रदेशका आठ वटै जिल्लामा मिटर ब्याज सम्बन्धी उजुरी आएका हुन् । यसमध्ये पर्सामा मात्रै दुई हजार १५३ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा एक हजार ६५५ उजुरी दर्ता हुँदा, सोझै प्रहरी कार्यालयमा […]

दाङ । देउखुरी भालुवाङ २०८० चैत २३ गते माओवादी संसदीय दलका नेता जोखबहादुर महरा एमालेसहित पाँच दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरा नेतृत्वको सरकारमा एमालेबाट पाँच जना मन्त्री छन् । हामी आन्तरिक छलफलमा छौं, आज वा भोलि एमालेका मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता लिन्छन्,´ एमाले संसदीय दलका […]

(एबिसि संचार ) बलात्कार आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक बिदुर शिवाकोटी जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले बुधबार इन्सपेक्टर शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सिवाकोटीमाथि स्वयम्भूस्थित आफ्नै घरमा काम गर्न राखिएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।बालिकाको उजुरीपछि प्रहरीले गएको […]

error: Content is protected !!