२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

समाचार

गएरातिदेखि लगातार वर्षाका कारण काठमाडौँ उपत्यका दुबान बढयो खोला

काठमाडौँ । रातिदेखि परेको पानीले उपत्यकाको खोलाको बहाब बढेको छ। उपत्यकाको बागमती, मनोहरा र हनुमन्ते लगायत खोलामा पानीको बहाब बढेको हो। मनोहरा बढेका कारण नेकपा (एमाले) को पार्टी कार्यालय प्रांगण र च्यासल रंगशाला जलमग्न भएको छ। नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको गस्तीले पानीको बहावलाई मध्यनजर गर्दै खोला किनारका बस्ती हटाउँदै आएको छ। बागमती, मनोहरा, हनुमन्ते, […]

दाङ । गढवा गाउँपालिका १ नं वडाक्षेत्रका अधिकांश जोखिम खहरेखोलामा १० करोड भन्दा बढिको तटबन्ध कार्य २०७४ देखि हालसम्म पहल र हातेमालो गर्नेहरूको सहयोगमा ग्याबिन जाली निर्माण हुँदै आइरहेकोले स्थानीय बासिन्दाहरू यो निरन्तरको झरीमा घरभित्रै ढुक्कसँग निदाउन सकेका छन। धन्यवाद राष्ट्रपति चुरे संरक्षण, सिंचाई आयोजना, भू-संरक्षण लगायत अन्य निकायहरुलाई पनि (तटबन्धन निर्माण क्षेत्रहरू:-कालाकाटे,कलौनी,भालुखोला,मलमला,बनवारी पत्रिङा, जेठानगाउँ, […]

  दाङ । सडक खण्ड अन्तरगत घोराहीको सेवार खोलामा निर्माणाधिन पुलको डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरु बढीले बगाइ दिएको छ । बाढीले ह्यूमपाइप बगाइदिएपछि बैकल्पिक मार्ग मार्फत सवारी साधान संचालन गरिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार भाइरल रोड हुँदै अधिकाँस सवारी साधन संचालनमा आएका बताए । सेवार खोलामा पक्की पुल निर्माणको काम […]

कर्णाली । कालिकोटमा लेदोसहितको पहिरो खसेपछि गाडीको आवतजावत बन्द भएको छ । खाँडाचक्र नगरपालिका–२ को सेरिघाट र शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरोले सडक अवरुद्ध छ । यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको बर्तुङमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । पहिरोले अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक अन्र्तगत गुल्मीको रिडी–पुर्तिघाट सडक पनि अझै खुल्न […]

धरान । उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा सञ्चारकर्मी सञ्चिता धमलालाई आज दिउँसो प्रहरीले हातपात गरी लछार पछार गरेको घट्नाको छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारी रामचन्द्रले तिवारीले छानबिन समिति गठन गरेका छन् । सञ्चारकर्मी धमलालाई धरपकड गरेको विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख बेदराज फुयाँलको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन […]

काठमाडौं ।दाङ सल्यानको कपुरकोट नजिकै पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए। पानी परिरहेको तथा माथिबाट लेदोमाटो खसिरहेकाले पहिरो पन्छाउन कठिन भएको उनले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार सिस्ने गाउँपालिका-६ रानीकोटमा पनि पहिरो खस्दा मध्य पहाडी लोकमार्गको दाङ सडक अवरूद्ध भएको छ। त्यस्तै दाङको […]

धरान । नागरिक सुनुवाइमा बोलेको बिषयमा धरानका मेयर हर्क साम्पाङले बोलाएपछि कार्यकक्षमा पुगेकी पत्रकार सन्जिता धमलालाई प्रहरी बोलाएर जबर्जस्ती बाहिर निकाल्दा चोटपटक लागेको छ । मेयर साम्पाङले नेपाल प्रहरी बोलाएर धमलालाई कार्यकक्ष बाहिर निकाल्न आदेश दिएका थिए । महिला नेपाल प्रहरी र नगर प्रहरीले धमलालाई बलजफ्ती बाहिर निकालेका थिए । त्यसक्रममा धमलाको हात, पाखुरामा चोट […]

काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साङ्पाङ्गले आफ्नै कार्यकक्षमा धरानका चर्चित पत्रकार सन्जिता धमलालाई नगर प्रहरी नेपाल प्रहरी बोलाएर पक्राउ लछारपछार गरेर बाहिर निकालेका छन्। भिडियोमा धरानका मेयर साम्पाङ्गले मेरो चरित्रहत्या सार्वजनिक रुपमा बेज्जत गरेपछि म आएको हुॅ प्रमाण दिन हैन भन्दै धमलाले जथाभावी Facebook मा स्टाटस लेखेर नागरिकको चरित्रहत्या नगर्नु भनेर उनलाई सम्झाउन खोजेकी […]

बाँके । नेपालगन्ज १ स्थित प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको चिनी, पाला, झल्लर समेत अन्दाजी मुल्य रु.६१,७५०।– (एकसट्ठी हजार सात सय पचास) बराबरको सामान फेला बरामद गरिएको हो। उक्त सामान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजिपी बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी उमेश राज जोशी र प्रहरी नायव महानिरीक्षक डिआईजी पोषराज पोखरेललाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।

error: Content is protected !!