२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

समाचार

गृहमन्त्रीको निर्देशनमा आरजूलाई पक्राउ गर्न प्रहरी खटाइएको चर्चापछि CIB ले भन्यो सत्यता छैन

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मानिस पक्राउ गर्न प्रहरी टोली खटाइएको भनेर केही मिडियामा आएको समाचारका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सीआईबीले आज एक विज्ञप्ति जारीगरी विभिन्न व्यक्तिहरुको नामसमेत तोकी पक्राउ गर्न प्रहरी खटिगएको भनी आएका समाचार सामग्रीको खण्डन गरेको हो । केही मिडियाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकी कांग्रेस […]

काठमाडौँ । नेपाल प्रहरीले एक किलो दुई सय ४७ ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–१६ ठमेलस्थित एक होटलबाट कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पशुआ पक्राउ […]

दाङ । घोराही तुलसीपुर सडकखण्ड स्थित सेवार खोलामा पुल निर्माण कार्यमा ढिलाइ भएसँगै वर्षाका कारण सवारीसाधन एवं स्थानियहरुले यात्राको क्रममा सास्ती भोग्नुपरेको एक स्थानीय मनोज चौधरीले बताए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर उनीहरुले राजीनामा बुझाउन लागेका हुन् । सरकारमा सहभागी ४ जनै मन्त्रीले राजीनामा बुझाउन जान लागेको रास्वपाका एक सांसदले बताए । प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा ४ जना मन्त्री […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत हवल्दार सुन्दर नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो। स्रोतका अनुसार हवल्दार नेपालीलाई एक साताअघि नै पक्राउ गरिएको हो। विमानस्थलबाट ल्याइएको सुन एक समूहले लुटेको थियो। सो सुन फिर्ता गरिदिने भन्दै ती हवल्दारले लाखौँ रुपैयाँ लिएका थिए। पैसा लिएर पचाउने प्रयास गरेपछि सुन तस्करी गर्ने समूहले […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीलाई दिएको छ। बुधबार महामन्त्री डा. मुकुल ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय भएसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी बुर्लाकोटीलाई दिइएको एक पदाधिकारीले जानकारी दिए। त्यस्तै, कार्यवाहक प्रवक्ताको जिम्मेवारी मनीष झालाई तोकिएको छ। पार्टी अनुशासन आयोगको सिफारिसमा बुधबार केन्द्रीय समितिको बैठकले ढकाललाई एक साताका […]

काठमाडौं । पार्टी अनुशासन आयोगको सिफारिसमा बुधबार केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गरेको एक पदाधिकारीले जानकारी दिए। पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गर्ने निर्णय भएको ती पदाधिकारीले बताए। बुधबारै अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेको थियो।

काठमाडौं । मंगलबार बसेको सचिवालय बैठकले २४ घण्टाभित्र राजीनामा दिन आग्रह गरेको एमालेले बुधबार समर्थन फिर्ता लिएको हो । एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमाले सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री दाहालसमक्ष राजीनामा पत्र बुझाउने जानकारी दिए । ‘राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भएको सहमतिअनुसार त्यसका लागि मार्गप्रशस्त गर्न एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो […]

ABC (क्राईमबिट) बारा । भारतको मोतिहारी जिल्ला, थाना आदापुर पन्चायत बेलवा बस्ने १८ वर्षीय मनिष कुमार र भारतको रामपुर बस्ने २१ वर्षीय भरत साह रहेका छन् । मंगलवार राति बाराको कलैया उपमहानगरपालिका–१० शनिच्ररा मठ ईलाकामा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सप्रनाउ भवराज कटवालको कमान्डमा खटिएको ४ जनाको मोटरसाइकल गस्ती टोलीले उनीहरुलाई १० […]

चितवन । कालिका न.पा. ६ खोले सिमल स्थित बिनोद सुनचाँदी पसलमा रहेको २ करोड १७ लाख बराबरको सुनचाँदी तथा हिराको गरगहनाहरू झूटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी गर्ने तथा विभिन्न व्यक्तिहरुबाट लिएको ऋण रकमहरु चोरी भएको देखाई जालसाजी गरी फाईदा लिने मनसायले लुटपाट गर्न लगाएका बिनोद सुन चाँदी पसलका संचालक बिनोद […]

error: Content is protected !!