नेपाल प्रहरीका दुईजना एआईजी जोशी र डिआईजी पोख्रेलको आईजिपी कुँवरद्वारा बिदाई काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजिपी बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी उमेश राज जोशी र प्रहरी नायव महानिरीक्षक डिआईजी पोषराज पोखरेललाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।
काठमाडौं । एक अर्बभन्दा बढी लगानीमा तयार भएको भवनबाट २६ असारबाट सेवा प्रवाह गर्न सुरु गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले भद्रकालीस्थित नवनिर्मित भवनको उद्घाटन गर्ने तयारी छ । २०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो । लामो प्रयासपछि प्रहरीले भवन […]
दाङ । नेकपा एमालेले केन्द्रमा वर्तमान गठबन्धन डोड्दै नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने समझदारी गरेसँगै त्यसको असर प्रदेशमा पनि देखिको हो । केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिँदै बाहिरिएको एमाले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट समेत बाहिरिएकाएको हो । एमालेले समर्थन फिर्ता लिएसँगै लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा र सुदूरपश्चिमका मुख्यमन्त्री […]
काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालय मावन श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार सूचना जारी गर्दै अधिकृत स्तरका ४८ जनाका लागि दरखास्त आह्वान गरेको हो । सशस्त्र प्रहरीको रिक्त रहेको साधारण समूह, कानुन समूह, लेखा उपसमूह र प्राविधिक समूह (सन्चार तथा इन्जिनियररिङ) तर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ […]
दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर:- ७ स्थित अविरल वर्षाका कारण भारतसंग जोडिएको दाङ,देउखुरीको सिमा नाकामा ग्रामीण सडक अवरुद्ध भएको छ । नाका क्षेत्रमा प्रवेश गर्ने ग्रामीण सडक अवरुद्ध भए लगत्तै त्यहाँको अवस्था अहिले आवाज जावाज मा नाजुक बनेको छ । असारे बर्खायाम सुरु भए लगत्तै राजपुर गाउँपालिकाको नाका क्षेत्रमा पर्ने मोटर बाटो बाढी […]
काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेलले अवकाश पाएका छन् । डीआईजीको ५६ वर्षे उमेर हदका कारण उनले अवकाश पाएका हुन् । गृहसचिव नेतृत्वको बढुवा समितिले पोखरेललाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । तर, मन्त्रिपरिषद्ले उनको बढुवा सिफारिसलाई कुनै निर्णय नगरेपछि उनी डिआईजीबाटै बिदा भएका हुन् । ट्राफिक प्रहरी कार्यालयले […]
काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका […]
काठमाडौं । नेपालमा सत्ता समीकरण फेरबदल भएर उथलपुथल भएकै बेला भारतीय खुफिया एजेन्सी ‘रअ’ को नेपाल प्रमुख तोकिएका अँशुल शर्मा राजधानी ओर्लिएका छन्। आजमात्रै उनी नेपालको राजधानी काठमाडौं जिम्मेवारी सम्हाल्न आइपुगेका हुन्। राघव पी.भट्नागरको ठाउँमा ‘रअ’को स्टेशन चिफ नियुक्त भएका उनी भिस्तारा एयरलाइन्सको युके १५७ मा दिल्लीबाट आजै काठमाडौँ उत्रिएका हुन्। अंशुल यसअघि अमेरिकास्थित भारतीय […]
काठमाडौं । गत शुक्रबार बिहान ८ बजे बोलाइएको १५औं अधिवेशनको चौथो नगरसभा स्थगन भएयता कहिले बैठक बस्ने टुंगो भएको छैन । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बिहीबारसम्म पनि बैठक बस्ने कुनै खबर नपाएको बताए । ‘नगरसभा बैठकको विषयमा मलाई पनि थाहा हुँदैन,’ उनले भने, ‘नगरसभा बोलाउने मेयर सापले मात्र हो । उहाँलाई नसोधी भन्न सकिन्न । सभा बस्नलाई छलफल […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने अडान लिएका छन् । सरकारको मुख्य साझेदार एमाले सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिइसकेको छ भनेलगत्तै सरकार छाड्ने उद्घोष गरेको अर्को सत्ता घटक रास्वपाका मन्त्रीहरू बालुवाटार पुगेपछि आफ्नै निर्णयबाट पछि हटेका छन् । प्रधानमन्त्रीलाई राजीनामा बुझाउन रास्वपा अध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पार्टीका दुई […]