२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

समाचार

राप्ती स्वास्थ्य प्रतिष्ठानमा एमबीबीएसका लागि ५० सिट लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण उपलब्धी जनताहरु खुसि

  दाङ । चिकित्सा शिक्षा आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एमबीबीएस अध्यापनका लागि ५० सिट निर्धारण गरेको छ । आयोगले शुक्रबार ५० सिटको अनुमति सुनिश्चित गरेको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले बताए । `राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिवनमा आज महत्वपूर्ण दिन : चिकित्सा शिक्षा आयोगबाट MBBS (50 seats) कार्यक्रम सन्चालन गर्न अनुमति प्राप्त भयो […]

  काठमाडौं । कुमारीपाटी शाखामा अधिकृतका रुपमा कार्यरत उनलाई प्रहरीले दुई महिनाअघि पक्राउ गरी एक साता थुनामा राखेको थियो । हाजिरी जमानीमा छाडिएकोमा गत सोमबार फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । उनको खातामा स्रोत नखुलेको १७ लाख ९३ हजार पाँच सय ६० रुपैयाँ कारोबार भएको र त्यो हुन्डीवापतको भएको बताइएको छ । धेरै […]

  कर्णाली । बुङगल नगरपालिका–२ रैसेल्ली बस्ने ४१ वर्षीय उज्जल जाग्रीलाई शुक्रवार चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। जाग्रीलाई गिरौबाट बुङगल नगरपालिका–४ बिजगडा बजारतर्फ जाँदै गरेको अवस्थामा ९ किलो ४ सय ३९ ग्राम चरेससहित पक्राउ गरिएको जिप्रका बझाङले जनाएको छ। प्रहरी निरिक्षक किशोर जोशीको कमाण्डमा ५ जनाको प्रहरी टोलीले चेकजाँच गर्दा चरेससहित जाग्री समातिएका हुन्। […]

  बाँके । कोहलपुर शनिबार बिहान करिब ३:३० बजेको समयमा कोहलपुर नगरपालिका वडा नम्बर-१० कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी मोटरसाइकल चालक कोहलपुर नगरपालिका वडा नम्बर १० डाइनामिक स्कुल नजिकै बस्ने वर्ष अन्दाजी ३८/३९ को भुपेन्द्र सुनार र मोटरसाइकलमा सवार सुर्खेत लेकबेसी नगरपालिका वडा नम्बर ३ राताटार घर भई […]

  काठमाडौं । २१ औँ निजामती सेवा दिवस मनाइँदै छ व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको […]

  दाङ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत राष्ट्रिय लोकदोहोरी गायक कृष्ण रेउले प्रमोद बस्नेतले आफ्नो गाउँपालिकाका विभिन्न ठाउँहरूमा तीज विशेष कार्यक्रममा घुमाउनुभएको छ। तीजको दिनमा कुनै पनि जनप्रतिनिधिलाई जनताको सामु देखेका छैनौँ। तर शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत आफ्ना गाउँपालिकाका सम्पूर्ण वडाहरूमा पुगेर रमाइलो गर्नुभएको छ। शान्तिनगर गाउँपालिका र बबै गाउँपालिकाको सिमानामा बौला खोला […]

  काठमाडौं । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दा टुंगिसकेको छ। मुद्दा चल्दै गर्दा करिब एक वर्ष उनी जेलमै बसे। त्यतिबेला पलको पक्षमा एक दर्जन वकिलहरुले बहस गरेका थिए। सो क्रममा पलले एक वर्षभित्र चार करोडभन्दा बढी पैसा सकिएको बताएका छन्। उनले एक अन्तर्वार्तामा जीवनभर कमाएको पैसा सकिएर पनि घाटा गएको बताएका हुन्। ‘वकिलहरुलाई पे […]

  काठमाडौं । न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा मध्यरातमा आगलागी हुँदा बालबालिका सुतिरहेको एक शयनगृह जलेको केन्याको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीले पीडितको उमेर खुलाएको छैन । घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेका छन् । धेरै जना घाइते भएको र तीमध्ये १६ जना गम्भीर रूपमा घाइते भएका छन् । आगो […]

  काठमाडौं । बाँके नेपालगन्ज १७ की निर्मला कुर्मीलाई न्याय माग्दै पीडित पक्ष र अधिकारकर्मीहरू करिब एक महिनादेखि काठमाडौं आएर धर्ना दिइरहेका छन्। सो क्रममा आज शुक्रबार धर्नामा बसेका रुवि खानसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्मलाको अपहरणपछि हत्यामा संलग्न भनिएका अभियुक्त बादशाह कुर्मीलाई कानुनी सजाय दिनुको साटो लुम्बिनी प्रदेशमा वनमन्त्री बनाएको भन्दै पीडितहरुले पुनः […]

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शङ्कास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकल चलाइरहेका अछाम घर भई कोटेश्वर बस्ने वर्ष २८ का हिमाल खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त तथ्य खुलेको हो । खत्रीसँग बरामद भएको बुलेट मोटरसाइकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा सोही नम्बरको अर्को […]