काठमाडौं । ट्राफिक प्रहरीले आँखाले हेरेर लाइसेन्स जाँच गरिरहेको छ। लेखिएको विवरण त प्रहरीले पढ्छ तर सक्कली हो कि नक्कली पहिचान गर्ने विशेष यन्त्र सडकमा खटिने ट्राफिक प्रहरीसँग छैन । मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, यातायात व्यवस्था विभागले हालसम्म झन्डै ४० लाख स्मार्ट लाइसेन्स वितरण गरेको छ। प्रविधिका हिसाबले नक्कली बनाउन नमिल्ने गरी सुरक्षित दाबी गरिए पनि […]
बाँके । राप्ती सोनारी गाउँपालिका–४ बासखोली जाने बाटोबाट भरूवा बन्दुक २ थान बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बैजापुर बाँकेबाट खटिएको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा हातहतियार फेला पारी बरामद गरेको जनाएको छ । डुडुवा गाउँपालिका–६ शिख्नपुरूवा बस्ने २४ वर्षीय लक्ष्मणसिंह शिखलाई भरूवा बन्दुक बनाउने विभिन्न सामान सहित मंगलबार साँझ […]
दाङ । नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको मिति २०८१।०५।१७ गतेको पत्रले यस कार्यालयबाट क्रमश: गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रशासन शाखा भैरहवा रुपन्देही र वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तु सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षकहरु थमन जि.सी र सुजन शाहलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका निमित्त कार्यालय प्रमुख […]
बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा उनलाई सार्वजनिक गर्ने क्रममा संक्षिप्त प्रतिक्रिया लिँदा उनले यस्तो बताएकी हुन् । मैले सुरुमा विष पिएँ । मलाई छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जङ्गलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ, उनले भनिन्, श्रीमानले धेरै टर्चर गरेपछि मैले यसो गरेकी हुँ । […]
काठमाडौं । रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्दैनन् । छाँया सेन्टरको नजिकै बस्ने उनी निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो । कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ । सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने भनेपछि ठमेलको रात्रिकालीन व्यवसाय चलायमान […]
कपिलवस्तुकाे फलाहारी बाबा बहुमुखी क्याम्पसमामा नेपाली नारीहरुकाे महान पर्व हरितालिका तिजकाे अवसरमा शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । तिज पर्वकाे साँस्कृतिक महत्त्व विषयमा अन्तरक्रिया गरि तिजमिलन कार्यक्रम मनाइएको हाे । स्ववियु सभापति अभिषेक मणि यादव को अध्यक्षता क्याम्पस संचालक समितिका अध्यक्ष श्यामसुन्दर चौधरीको प्रमुख अतिथियतामा र क्याम्पस प्रमुख सुर्यलाल कसौधन […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा यस कार्यालय तथा मातहत समेतमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारी, प्रहरी लगायत अन्य प्रहरी कर्मचारीहरु र कार्यरत प्रहरी कर्मचारीहरुका परिवारजनहरुको उपस्थितिमा महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भयो ।
महोत्तरी । नेपाल प्रहरी कार्यदक्षता मुल्यांकन मापदण्ड (Police Baton), २०८१” बमोजिमको कार्य निर्देशिका बमोजिम यस जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रभावकारिता र कार्यदक्षता, जवाफदेहिता र पारदर्शिता, प्रहरी सेवा प्रवाहको स्तर, स्रोत साधनहरूको उपयोग र व्यवस्थापन तथा यस महोत्तरी जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि गरिएका कार्यहरु र सांगठनिक सुधारका लागि गरिएका प्रयासहरू लगायतको बिषयमा मुल्यांकन […]
काठमाडौं । नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका आइजीपीले हिजो धनगढीमा रहेको आसरा सुधार केन्द्रको अनुगमन गरेका छन्। हिजो धनगढी ओर्लिएका मन्त्री लेखक र आइजीपी वसन्त बहादुर कुँवरले धनगढी उपमहानगरपालिकाको फुलबारी स्थित आसरा सुधार केन्द्रको एकसाथ अनुगमन तथा निरीक्षण गरेका हुन्। यस्तै त्यसपछि हिजै कञ्चनपुरको महेन्द्रनगर आएका गृहमन्त्री र आइजीले आज बिहान […]
जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी इकाईमा कार्यरत रहि तालुक नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०८१।०५।१७ गतेको पत्रानुसार सरुवा भई रवाना लिई जान लाग्नु भएका प्रहरी निरीक्षक अशोक मल्ल, प्रहरी निरीक्षक सुरज रोकाय, प्रहरी निरीक्षक गोपिकृष्ण सुबेदी, प्रहरी निरीक्षक हरी बहादुर बि.सी., प्रहरी निरीक्षक नेत्र प्रसाद भट्टलाई यस कार्यालयको तर्फबाट प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले […]