दाङ । खैरा कोठरी सडकखण्डको घोराही ९ अस्पारामा गुडिरहेको अटोबाट खस्दा घोराही १० नारायणपुरका ६० वर्षका वसन्तबहादुर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ । खैराबाट कोठरीतर्फ जाँदै गरेको रा १ ह ५०८८ नम्बरको अटोबाट खसेर घाइते घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो र […]
काठमाडौं । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो । मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर […]
बिदुर एम सी दाङ । भालुवाङ समाजमा पहिचान सहित खुल्न थालेका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले पनि आफ्ना लागि राज्यको नीति, कार्यक्रम तथा योजना परेपनि कार्यान्वयनमा समस्या रहेको गुनासो गरेका छन् । निलहिरा समाज काठमाडौंको आयोजना एवम् दाङको समन्वयमा शुक्रवार दाङ देउखुरी, राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा आयोजित नीति संवाद कार्यक्रममा उनीहरुले सो गुनासो […]
डोल्पा । शनिबार बिहान नेपालगन्ज देखि उडेकाे सीता एयरकाे जहाजले सफल अवतरण गरेको हाे । डाेल्पामाकाे जुफाल विमानस्थलमा सीता एयरकाे जहाजले परिक्षण उडान गर्नुका साथै सफल अवतरण गरेकाे जुफाल स्टेसन प्रमुख मुकुन्द पाैडेलले जानकारी दिए । एयरलाइन्सले अबकाे एकसाता भित्र नियमित उडान सुरु गर्ने उनकाे भनाइ छ । अब एयरलाइन्सले यात्रु अाेसारपार तथा सामान ढुवानीकालागि […]
ABC-Sanchar काठमाडौं । केन्यामा पूर्वी अफ्रिकी देशमा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता भएको विरोध प्रदर्शनमा कम्तिमा ३० जनाको मृत्यु भएको ह्युमन राइट्स वाचले शनिबार बताएको छ । केन्याली सुरक्षा बलले सन् २०२४ जुन २५ मा प्रदर्शनकारीहरूको भीडमा सिधै गोली हानेका र यसमा भागिरहेका प्रदर्शनकारीको पनि मृत्यु भएको अधिकारवादी समूहद्वारा जारी विज्ञप्तिमा […]
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनरुवा भन्सार मेनगेट स्थित प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको चेकप्वाइन्ट ड्युटी टोलीले चेकजाँचको क्रममा दुईवटा अलग(अलग घटनामा प्रतिबन्धित लागुऔषध गाँजा र श्रोत नखुलेको रकम बरामद गरेको छ। पहिलो घटनामा, पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर ५ का १८ वर्षीय ईमताज आलमलाई नियन्त्रणमा लिइएको छ। उनी यात्रुबाहक अटोमा […]
दाङ । उद्योग र श्रमिक सप्लायर्स कम्पनीको मिलेमतोका कारण आफूहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै उनीहरुले शनिबार घोराही सिमेन्ट उद्योग अगाडि प्रदर्शन गरेका हुन्। श्रमिकहरुले न्यूनतम पारिश्रमिक, बैंक खातामा तलब भुक्तानी, सामाजिक सुरक्षा कोष र वातावरण संरक्षण जस्ता माग राखेका छन् । उनीहरुले सरकारले दैनिक ६६८ रुपैयाँ न्यूनतम ज्याला तोकेको भए तापनि उद्योगले बीचमा […]
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले धान दिवस तथा दही चिउरा खाने कार्यक्रम सम्पन्न (सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी कुवेर कडायतको प्रमुख आतिथ्यतामा २१ औँ राष्ट्रिय धान दिवस एवं दही चिउरा खाने कार्यक्रमको अवसरमा जलवायु मैत्री कृषी, धान उत्पादनमा वृद्धि”। भन्ने मूल नाराका साथ लुम्बिनी प्रदेश प्रहरी कार्यालयको परिसरको खेतमा […]
दाङ । बिजौरी नेपाल रेडक्रसले सोसाइटी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ बिजौरी मा रहेको नेपाल रेडक्रसले सोसाइटीका उपशाखाका सभापति बाल कृष्ण रेग्मीको अध्यक्षतामा आज सनिवारका दिन एक कार्यक्रम गरिएको थियोे । यस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ र १८ भित्र पर्न सक्ने दैनिक प्रकोप बाट हुन सक्ने दुर्घटना लाई सहज बनाउन र दुर्घटना भएको खण्डमा तत्काल उद्रार […]
दाङ । बिजौरी नेपाल रेडक्रस सोसाइटी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ बिजौरी मा रहेको नेपाल रेडक्रसले सोसाइटीका उपशाखाका सभापति बाल कृष्ण रेग्मीको अध्यक्षतामा आज सनिवारका दिन एक कार्यक्रम गरिएको थियोे । यस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ र १८ भित्र पर्न सक्ने दैनिक प्रकोप बाट हुन सक्ने दुर्घटना लाई सहज बनाउन र दुर्घटना भएको खण्डमा तत्काल उद्रार […]