(ABC-Sanchar) काठमाडौं । मेलम्ची नगरपालिका–११ स्थित फट्टेस्थित अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले जानकारी दिए । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो। मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई […]
(ABC-Sanchar) बर्दिया । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो । चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
(ABC-Sanchar) बर्दिया । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो । चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
(ABC-Sanchar) काठमाडौं । सरकारले ६ सय २० जना कैदीको कैदकट्टा गर्न लागेको जानकारी दिएको छ । कारागार व्यवस्था विभागले आइतबार कैद कट्टा गर्न लागिएका ६२० जनाको सूची सार्वजनिक गरेको हो । विभागले उनीहरुका सम्बन्धमा कुनै उजुरी तथा गुनासो भएमा सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तथ्य प्रमाणसहित विभागमा उपस्थित हुन भनेको छ ।
(सागर थापा) दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ घर भई हाल गढवा ३ गोबरडिहामा रहेको गोबरडिहा आयुर्वेद औषधालयमा प्रमुखको रुपमा सेवारत डा_शंकरनाथ_योगीले गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्र गढवामा आश्रीत गौमाता र बाच्छा बाच्छीहरुको आहाराको लागी नगद रू ५५०५/- मकै- ८७ किलो, अनि त्यस गौशालामा काम गर्नेहरुको लागी २५ किलो जीरा […]
(ABC-Sanchar) मकवानपुर । राक्सिराङ गाउँपालिका ७ दुगुवाङका बलबहादुर प्रजाको मृत्यु भएको हो । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका उनको चितवनको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जंगली च्याउ खाँदा बलबहादुरसहित ५ जना बिरामी भएका थिए । बिरामी परेका उनीहरुलाई उपचारका लागि सिधै चितवन लगिएको थियो । बलबहादुरले जंगलबाट ल्याएको च्याउ पकाएर […]
(सागर थापा) काठमाण्डौ । उपत्यका प्रहरी कार्यालयमा कार्यालयका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा Safety Pin Campaign सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सवारी साधन तथा सार्वजनिक स्थानमा हुने विभिन्न आपराधिक क्रियाकलाप साथै यौनजन्य हिंसा न्यूनिकरणको गर्न काठमाण्डौ उपत्यकाका विभिन्न रुटहरुमा चल्ने सवारी साधनमा प्रहरी कर्मचारीलाई सादा पोशाकमा […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फका डीआईजी पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बिहान बसेको बढुवा समितिको बैठकले पोखरेलाई बढुवा गर्न सिफारिस गरेको हो । पोखरेल उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् । एआईजी उमेशराज जोशी असार १९ बाट अवकाशमा जाँदैछन् । उनको स्थानमा पोखरेलाई बढुवा […]
ABC (क्राईमबिट) दाङ । गढवा गा.पा. वडा नं.५ बाँकी गाँउ स्थित दामोदर मार्ग हुलाकी सडक खण्डको दक्षिण तर्फको किनारामा अवैधरुपमा भन्सार छली चोरी निकासी गरि ल्याई लुकाई छिपाई राखेको नखोलेको बन्द बोरामा रहेको ५० के.जी.को (७ बोरा) चिनीको जम्मा ३५० के.जी.,खुल्ला अवस्थामा रहेको ४० के.जी.को २ (बोरा) चिनीको जम्मा ८० के.जी.,खुल्ला अवस्थामा रहेको ३० के.जी.भएको […]
(ABC-Sanchar) कैलाली । जिल्ला प्रहरी कार्यालय कैलाली असार ०९ गते, मिति २०८१।०३।०७ गते अन्दाजी २२:०० बजे जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०३ चटकपुर स्थित सडकमा हिडडुल गर्ने मानिसहरुलाई अनावश्यक हैरानी दिने निम्न तेस्रो लिङ्गीहरुलाई वडा प्रहरी कार्यालय धनगढीबाट प्र.नि. जनक राज ढुङ्गानाको कमाण्डमा खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी यस कार्यालयको हिरासत […]