२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

समाचार

यौनशक्ति बढाउने औषधिको सेवन गरी शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु

ABC (क्राईमबिट) सिरहा । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको जानकारी दिए । उनी सोमबार स्थानीय धनगढीमाइ होटेल एण्ड लजमा […]

ABC (क्राईमबिट) काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतका निकायको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले राअविलाई गृह मातहत राख्न माग गरेको खुलाए । ‘अहिले भर्खरै पनि उपप्रधानमन्त्री तथा गृहमन्त्रीजीले […]

(ABC-Sanchar) दाङ । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ दाङको अध्यक्षका लागि पत्रकार सन्तोष सुवेदीलाई अघि सार्ने भएको छ । युनियनको आज बसेको बैठकले महासंघको आसन्न अधिवेशनमा सुवेदिलाई अध्यक्षमा अघि सार्ने निर्णय गरेको हो । युनियन भित्र पत्रकार बसुन्धरा गौतम पनि अध्यक्षको आकाङ्क्षि थिइन् । चुनाव जित्नका लागि भन्दै सुवेदिलाई अघि सारीएको युनियनले जनाएको छ […]

ABC (क्राईमबिट) बाँके । कोहलपुर लागूऔषध दुर्व्यसन तथा ओसारपसार बिरुद्धको एकिकृत अभियान तथा लागू औषध बिरुद्धको अन्तराष्ट्रिय दिवशको अवसरमा आज मिति २०८१।०३।११ गते कोहलपुर नगरपालिका स्थित स.प्र.जि.अ. लाल बहादुर गुरुङको नेतृत्वमा औषधी ब्यवस्था बिभाग, वाणिज्य तथा आपुर्ती कार्यालय, जिल्ला प्रहरी कार्यालयबाट खटिएको कर्मचारीहरुको संयुक्त टोलिले औषधी पसलहरुको अनुगमन गरिएको छ ।

ABC (क्राईमबिट) काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले असार ४ गते भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरमा अपरिचित ३ जना व्यक्तिहरु प्रवेश गरी ‘सीबीआई हुँ’भन्दै घरधनी […]

(ABC-Sanchar) भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको […]

(ABC-Sanchar) पर्सा । वीरगञ्ज चालू आर्थिक वर्ष २०८०/८१ को ११ महीनामा वीरगञ्ज नाकामा साढे ५ खर्ब रुपैयाँभन्दा बढीको मालसामान आयात भएको छ भने निर्यात मात्र २९ अर्ब रुपैयाँमा खुम्चिएको छ। वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि जेठ मसान्तसम्म ५ खर्ब ५२ अर्ब ९५ करोड रुपैयाँ बराबरको आयात भएको छ। त्यही […]

(ABC-Sanchar) बाजुरा । साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ । नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो । कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीन वटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत रहेको […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीमा राजनीतिक दलका नेता कार्यकर्ता तथा सञ्चारकर्मीसँग देखभेट गरेमा कडा कारबाहीको चेतावनी दिइएको छ । सशस्त्र प्रहरी अधिकृत र जवानहरूले राजनीतिक दलका नेताहरू सँग भेटघाट गर्ने र अनावश्यक रुपमा सरुवा बढुवाको दबाब दिने कार्य बढेपछि मुख्यालयले प्रतिबन्ध लगाएको हो । साथै, सशस्त्र प्रहरी अधिकृत तथा जवानहरूले सञ्चारकर्मीहरू सँग भेटघाट गर्ने […]

(ABC-Sanchar) काठमाडौं । गृहमन्त्रालयले केन्द्रीय संरचना अन्र्तगत जिल्लामा रहने प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई अति शक्तिशाली बनाउने तयारी गरेको छ । प्रजिअलाई केन्द्रीय सरकारकै सशक्त प्रतिनिधिका रूपमा राख्ने निर्णय गर्दै निजामति प्रशासनलाई केन्द्रिकरण गर्ने तयारी गरेको छ । प्रजिअलाई अहिलेको भन्दा पनि कानुनी अधिकार दिएर सशक्त प्रतिनिधिको रुपमा राख्ने निर्णयको तयारीमा लागेको हो । ‘गृहमन्त्री […]

error: Content is protected !!